समाचार
७७०समाचार
पृष्ठ ४६
च्याउ खेती गर्दै विद्यार्थी
कैलाश खत्री / रामेछाप- जिल्लाको मन्थली नगरपालिका वडा नं १२ गेलुको एक विद्यालयमा विद्यार्थीहरुले च्याउ खेती सुरु गरेका छन् । मन्थली नगरपालिका–१२ गेलुमा रहेको माध्यमिक विद्यालय सिक्रालका विद्यार्थीहरुले च्याउ खेती सुरु गरेका हुन् । कक्षा ७ र ८ मा पढ्ने विद्यार्थीको समूहले च्याउ खेतीमा भाग लिएका छन् । पेशा व्यवसाय तथा प्रविधि विषय अन्तरगत प्रयोगत्माक […]
तामाकोशी किनारमा व्यक्तिगत सहयोगमा बन्यो सतल पाटी
कैलाश खत्री/ रामेछाप– मन्थली नगरपालिका र लिखुतामाकोशी गाउँपालिकाको सिमानामा सतल पार्टी निर्माण सम्पन्न भएको छ । मन्थली नगरपालिका र लिखुतामाकोशी गाउँपालिका स्थित तिल्पुङको सिमा क्षेत्रमा पर्ने कठजोर दोभानमा सतल पाटी बनको हो । तामाकोशी नदी तटमा सतलपाटी बनाउनको लागि मन्थली नगरपालिका वडा नं २ कठजोरका पूर्व शिक्षक मोहन बहादुर कार्कीले दुई लाख नीजि रकम खर्च […]
रामेछापमा मंसिर १७ देखि पौष ९ गते सम्म दुई चरणमा मतादाता नामावली संकलन हुने
रामेछाप– जिल्ला निर्वाचन कार्यालय रामेछापले जिल्लाका ८ पालिकामा आउँदो मंसिर १७ गते देखि पौष ९ गतेसम्म दुई चरणमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । विगतमा मतदाता नामावलीमा नाम समावेश गर्न छुटेका व्यक्तिहरुलाई लक्षित गरि निर्वाचन आयोगले विशेष कार्यक्रम मार्फत देशका सबै स्थानीय तहका केन्द्रबाट नाम संकलन गर्ने व्यवस्था मिलाएपछि जिल्ला निर्वाचन कार्यालय […]
नेकपा माओवादी केन्द्र पालिका अधिवेशनः रामेछापका ६ स्थानीय तहमा नयाँ नेतृत्व
रामेछाप– नेकपा माओवादी केन्द्र रामेछापले ८ स्थानीय तह मध्ये ६ स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र ४ गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको नेकपा माओवादी केन्द्र रामेछापले बताएको छ । शनिबार भएको प्रथम नगर अधिवेशनले रामेछाप नगरपालिकाको नगर कमिटी अध्यक्षमा मोतिलाल तामाङ र सचिवमा निर बहादुर श्रेष्ठ […]
हत्या आरोपमा फरार रहेका दुई व्यक्ति १२ बर्ष पछि पक्राउ
रामेछाप– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं ९ मच्छेपौवाका निखिल भन्ने तिर्थमान दोङ तामाङको हत्यामा संलग्न भएको आरोपमा रामेछापका दुई व्यक्ति पक्राउ परेका छन् । तिर्थमानको १२ वर्ष अघि रामेछापको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुममा हत्या भएको थियो । तिर्थमानका आफान्त पृथीमान दोङले खाँडादेवी गाउँपालिका–१ राकाथुमका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङ […]
‘अबको चुनावमा केपी ओली काँधमा हालो र सुर्य बोकेर गाई धपाउँदै भोट माग्न आउँछन्’– मन्त्री खतिवडा
‘केपी ओली सगरमाथाको शिरबाट नारायणीको तिरमा पुगे’ रामेछाप– स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओली आफ्नै घमण्डले सगरमाथाको शिरबाट नारायणी नदीको तिरमा पुगेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी सुनापति गाउँपालिकाले शुक्रबार आयोजना गरेको प्रथम अधिवेशनमा बोल्दै मन्त्री खतिवडाले नेपाली जनताले माया गरेर सगरमाथाको शिरमा पुर्याएका केपी ओली आफ्नै घमण्डले गर्दा अहिले […]
रामेछापमा ६६ हजारले लगाए कोरोना विरुद्धको खोप, पूर्ण खोप लगाउनेको संख्या ४४ प्रतिशत
रामेछाप– रामेछाप जिल्लामा दश महिनाको अवधिमा ६६ हजार भन्दा बढी नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । २०७७ माघको दोस्रो साताबाट लगाउन सुरु गरिएको कोरोना भाइरस विरुद्धको खोप विभिन्न समयमा गरेर दश महिनाको अवधिमा ६६ हजार २ सय १९ जना नागरिकले लगाएका छन् । जसमा पूर्ण खोप अर्थात पहिलो र दोस्रो खोपको मात्रा लगाउने […]
मन्थली नगरको ‘स्वस्थ मिर्गौला स्वस्थ मन्थली’ अभियानः आधा लाखको मिर्गौला परीक्षण
रामेछाप– मन्थली नगरपालिकाले नगरबासीहरुको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ । नगरपालिकाले ‘स्वस्थ मिर्गौला स्वस्थ मन्थली’ अभियान अन्तरगत नगरमा रहेका झण्डै साँढे ५१ हजार नगरवासीको निःशुल्क मिर्गौला परीक्षण गर्न लागेको हो । नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी राष्ट्रिय मिर्गौला उपचार केन्द्रसँगको सहकार्यमा ६ वर्ष भन्दा माथी उमेर भएका सबै नागरिकको ‘डिपिस्टिक कीट’ को प्रयोग गरेर […]
व्यक्तिगत सहयोगमा १४ किलोमिटर सडक स्तरोन्नति
रामेछाप– नेपाली काँग्रेस रामेछापका सभापति एवं समाजसेवी पूर्ण बहादुर तामाङ (कान्छाराम) को आफ्नो व्यक्तिगत खर्चमा मन्थली नगरपालिका वडा नं १० भित्र पर्ने मूल सडक स्तरोन्नतिको काम सम्पन्न भएको छ । मन्थली नगरपालिका वडा नं १० महादेवटार देखि वडा नं १० भित्रको करिव १४ किलोमिटर मुल सडकलाई दुई ओटा गाडी सहजै ओहोरदोहोर गर्ने गरी ठाउँ–ठाउँमा कटिक, […]
घर जलेको पाँच दिन भइसक्यो पुग्दैन स्थानीय सरकार, पीडित भन्छन– ‘खाना–बस्न समस्या भइसक्यो’
रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीमा आगलागी भएर घर जलेपछि उक्त घरका परिवारलाई बस्न र खानाको समस्या भएको छ । पाँच दिन अघि लक्ष्मी पुजाको दिन स्थानीय कमला खड्काको घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएपछि हाल खाना र बस्नको लागि उनि सहित चार जनाको परिवारलाई समस्या भएको हो । चाडपर्वको […]
पत्रकार निरौलाले लिए विश्वकै लामो रेडियो अन्तरवार्ता, गिनिज बुकमा नयाँ रेकर्ड भएको दावी
रामेछाप – डेढ दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भानुभक्त निरौलाले २५ घण्टा २७ मिनेट लामो रेडियो अन्तरवार्ता लिएर विश्व रेकर्ड कायम गरेका छन् । विश्व रेकर्डका लागि लिइएको अन्तरवार्ताका जवाफकर्ताको रुपमा पर्यटनविद् आङफिन्जो शेर्पा थिए । गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गर्ने उद्देश्यले शुरु गरिएको ‘सबैभन्दा लामो रेडियो अन्तरवार्ता’ सोमबार विहान ७.३५ देखि […]
गुम्देलमा आगलागी हुँदा एक घर जलेर नष्ट, आधा करोड भन्दा बढी क्षति
रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । सोमबार विहान करिव ११ बजेको समयमा आगलागी हुँदा स्थानीय योग प्रसाद घिमिरे (कृष्ण) को घर जलेर नष्ट भएको हो । घर छोडेर मेलापातमा गएको समयमा आगो लागेर आफूहरु बस्दै आएको घर पुर्ण रुपमा जलेर नष्ट भएको घरधनी घिमिरेले […]












