पत्रपत्रिका

२३समाचार

  1. प्रहार खबर साप्ताहिक ६ असोज २०८१

    [dflip id=”34607″][/dflip]

  2. प्रहार खबर साप्ताहिक २० साउन २०८१

    [dflip id=”34534″][/dflip]

  3. प्रहार खबर साप्ताहिक २०८० चैत्र १८

    [dflip id=”34290″][/dflip]

थप समाचार

  1. प्रहार खबर साप्ताहिक २०८० चैत्र ११

    [dflip id=”34262″][/dflip] प्रहार खबर साप्ताहिक २०८० चैत्र ११

  2. प्रकाशकीयः तेस्रो वर्ष पार गर्दै हामी चौथो वर्षमा

    प्रहार मिडिया प्रा.लि.द्वारा प्रकाशित प्रहार खबर साप्ताहिक पत्रिका तेस्रो वर्ष पार गर्दै चौथो वर्षमा प्रवेश गरेको छ । तीन वर्ष अघि समाचारको अपरिहार्यतालाई पूरा गर्ने बाचा सहित सुरु गरिएको यात्रा चौथो वर्ष सम्ममा आइपुग्दा हामीले धेरै अनुभवहरू लिने मौका पाएका छौँ । यो तीन वर्षको अवधिमा लिइएका अनुभवलाई हामीले हाम्रो सम्पत्तिको रूपमा लिएका छौँ । […]

  3. गाउँका खेतीयोग्य जमिन बाँझै, धेरैजसाे जमिन जंगलमा परिणत

    रामेछाप- पछिल्ला केही वर्षदेखि रामेछापका ग्रामीण भेगका खेतीयोग्य जमिन समेत बाँझो हुँदै जंगलमा परिणत हुने क्रम बढ्दै गएको छ । खेतीयोग्य जमिनमा काम गर्ने जनशक्ति नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका बहुमूल्य खेतीयोग्य जमिन बाँझो हुँदै जंगलमा परिणत हुन थालेको हो । ग्रामीण क्षेत्रका मानिसहरूको शहर मोह र युवाहरूमा वैदेशिक रोजगारीको मोह बढ्नु नै गाउँका उत्पादन योग्य […]

  4. रामेछापमा कोरोना ग्राफः १५ दिनमा २ सय संक्रमित, दैनिक संक्रमण दर ८३ प्रतिशत सम्म

    रामेछाप– कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै नेपालमा संक्रमण दर तीव्र हुँदै गएको छ । पहिलो र दोस्रो लहरको तुलनामा यो पटक भने दैनिक संक्रमित हुनेको संख्या बढी देखिन थालेको छ । पछिल्लो २४ घण्टामा शनिबार पीसीआर विधिबाट गरिएको परीक्षणमा ५६ दशमलव ८ प्रतिशत मानिसमा कोरोना संक्रमण देखिएको छ । जसको कारण कोरोना भाइरस फैलन […]

  5. एमाले रामेछाप अधिवेशनः ९० पदका लागि २ सयको उम्मेद्वारी दर्ता, अध्यक्षमा मात्रै तीन जना

    रामेछाप- नेकपा एमाले रामेछापको अध्यक्ष पदका लागि तीन जनाले उम्मेद्वारी दर्ता गराएका छन् । शुक्रबार देखि सुरु भएको जिल्ला अधिवेशनमा सहमतिबाटै अध्यक्ष टुंग्याउने प्रयास गरिएको भएपनि सहमती नभएपछि प्रेम बहादुर तामाङ, आनन्द कुमार श्रेष्ठ र झम्क कंडेलले शनिबार साँझ अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन् । अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउने तामाङ बर्तमान जिल्ला कमिटीका […]