रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित
रामेछाप- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । २४ हजार ८ सय ८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार माधव प्रसाद ढुंगेललाई ७ हजार १ सय ९९ मतको मतान्तरले पराजित गर्दै जित निकालेका हुन् । काँग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १६ हजार ३ सय […]












