जीवन अमूल्य छ: समस्या पर्दा एक्लै नबसौँ, कुरा गरौँ
नोर्बु योञ्जन विश्वभर हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन मनाइने ‘विश्व आत्महत्या रोकथाम दिवस’ सन् २०२६ मा आत्महत्यासम्बन्धी दृष्टिकोणमा परिवर्तन गरौँ: संवादको सुरुवात गरौँ” भन्ने मूल नाराका साथ मनाइँदै छ । यस दिवसको मुख्य उद्देश्य विश्वव्यापी रूपमा बढ्दै गएको आत्महत्याको दरलाई घटाउनु, मानसिक स्वास्थ्यप्रति समाजमा रहेको डर र कलङ्क हटाउनु तथा सर्वसाधारणमा सचेतना फैलाउनु हो […]












