शिक्षा

११समाचार

मन्थली माविको अध्यक्षमा कुमार श्रेष्ठ चयन

रामेछाप- मन्थली मावि विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन् । सोमबार बसेको ब्यबस्थापन समितिको बैठकले श्रेष्ठलाई चयन गरेको हो । अध्यक्षको मनोनयन अगाडि समितिको जेष्ठ सदस्य एवं मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष होम प्रसाद पौडेल (रामहरी) को अध्यक्षतामा बसेको बैठकले कुमार श्रेष्ठ र मञ्जु लुइँटेललाई मनोनयन गरिएको र त्यसपश्चात मनोनित […]

  1. स्थायी शिक्षक नियुक्तीमा इकाई प्रमुखको चलखेल, योग्यताक्रम मिचेर नियुक्ती

    रामेछाप– शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुखले शिक्षक नियुक्तमा व्यापक चलखेल गरेका छन् । प्रावि तह तृतिय श्रेणीका नयाँ शिक्षक नियुक्तीमा नियुक्तीका लागि निवेदन शुल्क बुझाएका तीन जनालाई इकाई प्रमुख भरत बहादुर भट्टराइले नियुक्त नै नदिइ गोलमोटलमा बाँकीलाई मात्रै नियुक्त दिएका छन् । योग्यताक्रमको आधारमा नियुक्ती दिँदा अहिले दुर्गम पालिका पुग्ने भएपछि उनले केही […]

  2. मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

    रामेछाप- नेपाल विद्यार्थी संघ रामेछापले मन्थली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी नेविसंघ रामेछापले विद्यालयमा अध्ययनरत तीन सय विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको हो । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले जाडोको समयमा न्यानो कपडा वितरण गरिएको नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले […]

  3. नेपाल शिक्षक संघ मन्थलीको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम नेपाली

    रामेछाप- नेपाल शिक्षक संघ मन्थली नगरपालिकाको अध्यक्षमा भिम बहादुर नेपाली निर्वाचित भएका छन् । मन्थलीमा बिहिवार सम्पन्न दोस्रो नगर अधिबेशनले भिम बहादुर नेपालीलाई अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको हो । नेपालीको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति बनेको छ । नयाँ कार्य समितिको खुल्लामा उपाध्यक्षमा शम्भु मण्डल र महिला उपाध्यक्षमा सविना पौडेल चयन भएका छन् । त्यस्तै […]

  4. १७ महिना पछि बल्ल खुल्ने भए मन्थलीका ७२ विद्यालय

    रामेछाप– १७ महिना देखि बन्द अबस्थामा रहेका मन्थली नगरपालिकाका विद्यालय भदौ २५ गते देखि खुल्ने भएका छन् । कोरोना भाइरसका काराण १७ महिना अघि देखि भौतिक रुपमा ठप्प रहेका ७२ वटा विद्यालयहरु स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्दै शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठ गर्ने गरी नगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेको छ । विद्युतिय माध्यमको […]

थप समाचार

  1. एसईईमा उच्चतम जिपिए ल्याउने १६ विद्यार्थीले +२ को विज्ञान विषयमा निःशुल्क पढ्न पाउने

    रामेछाप– मन्थली नगर क्षेत्रभित्रबाट यस वर्ष एसईईमा उच्चत्तम जिपिए ल्याउने १६ जना विद्यार्थीले +२ को विज्ञान विषयमा छात्रवृत्तीमा पढ्न पाउने भएका छन् । मन्थली नगरपालिकाले नगरक्षत्रभित्रका सबै वडाबाट एक–एक जना र नगरको सिफारिसमा २ जना गरी १६ जनालाई छात्रवृत्तीमा पढाउने भएको हो । नगरभित्रका विद्यार्थीले एसइइमा राम्रो अंक ल्याउन सफल भएपनि आफ्नो आर्थिक अवस्था कमजोर […]

  2. युवा पत्रकार विक सम्मानित

    मन्थली- रामेछापमा जिल्लामा रहेर विगत ८ वर्ष देखि पत्रकारितामा सक्रिय युवा पत्रकार रामचन्द्र विक सम्मानित हुनुभएको छ । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले पत्रकार विकलाई सहकारीको १८ औं वार्षिक साधारणसभाको अवसर पारेर नगद दुई हजार पुरस्कार सहित प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरेको हो । सम्मानित हुनुहुने विक विगत ८ वर्ष देखि पत्रकारितामै सक्रिया […]

  3. ७० औं प्रजातन्त्र दिवसः जीपी फाउण्डेशन रामेछापद्वारा दिप प्रज्वलन

    कुमार श्रेष्ठ, मन्थली- ७० औं प्रजातन्त्र दिवसको अवसर पारेर गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापले बुधबार साँझ दिप प्रज्वलन गरेको छ । वीपीको सालिकमा पुगेर गिरिजा प्रसाद कोइराला फण्डेशन रामेछापका अध्यक्ष दीपक खड्का, पाण्डेशनका पदाधिकारी र नेपाली काग्रेसका नेता तथा कार्यकर्ताको सहभागितामा दिप प्रज्वलन गरिएको हो । पिद प्रज्वल पछि बोल्दै फाण्डेशनका अध्यक्ष दीपक खड्काले स्वर्गीय […]

  4. ३ लाखको उपाधी आयोजक रामेछापले नै उचाल्यो

    रामेछाप – रामेछाप नगरपालिकामा संचालित रामेछाप नगरपालिका प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको शिल्ड अयोजक समुह रामेछाप नगरपालिकालेनै उचालेको छ । रामेछाप नगरपालिकाले पहिलो पटक आयोजनामा गरेको मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा रामेछाप नगरपालिकाले आकाशे व्याइज क्लब मन्थलीलाई ३–० गोलको अन्तरमा पराजित गरेको थियो । कुल सहभागि १२ वटा […]

  5. सुकाजोरमा घरमै भत्ता, वडाध्यक्ष भन्छनः ‘नागरिकको खुसीले काम गर्ने उर्जा मिल्दो रहेछ’

    रामहरि केसी, रामेछाप- रामेछापको वडा नम्बर ७ सुकाजोरका स्थानीय आफ्नै घरमा पैसा पाउँदा निकै खुसी छन् । यो खुसी उनिहरुमा त्यतिकै आएको हैन् । आफैले भोट दिएर जिताएका जनप्रतिनिधिले चुनाव अघि गरेका बाचा पूरा गरेपछि उनिहरुको मुहारमा खुसी छाएको हो । वडाअध्यक्ष सहितको टोली सुकाजोरका विभिन्न बस्तीहरुमा हरेक चार महिनामा राज्यले उपब्ध गराउने सामाजिक सुरक्षा […]

  6. मन्थलीमै बाघ !, सेल्फि खिचाउनेको भिड (भिडियो सहित)

    मन्थली- जिल्लाको खाँडादेवी गाउँपालिकाबाट सोमबार दिउँसो बिरामी अवस्थामा रहेको चितुवा नियन्त्रणमा लिएको छ । खाँडादेवीको वडा नं ४ पकरवास स्थित खोपको जंगलमा बिरामी अवस्थामा चितुवा भएको स्थानीयले जानकारी गराए पछि डिभिजन बन कार्यालय रामेछाप, खाँडादेवी गाउँपालिकाको पशु स्वास्थ्य शाखा र मन्थली नगरपालिकाको पशु स्वास्थ्य शाखाको समन्वयमा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको चितुवा भएपनि सुरुमा […]