नेपाली कांग्रेस रामेछापको मतदान सम्पन्न, ९५ प्रतिशतभन्दा बढी मत खस्यो
रामेछाप– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापमा मंगलबार सम्पन्न निर्वाचनमा ९५ प्रतिशतभन्दा बढी मतदाताले मतदान गरेका छन् । कुल १ हजार ७ सय ८४ क्षेत्रीय प्रतिनिधिमध्ये १ हजार ७ सय ३ जनाले मतदान गरेका हुन् । यो कुल मतदाताको ९५ दशमलव ४६ प्रतिशत हो । केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको मतदानमा उक्त संख्यामा मत खसेको […]












