युवा सहभागीता शसक्त बनाउन महाधिवेशन प्रतिनिधिमा सौरभ केसीको उम्मेदवारी
रामेछाप– नेपाली काङ्ग्रेसको पन्ध्रौं केन्द्रीय महाधिवेशनको लागि रामेछाप बाट युवा नेता सौरभ केसीले महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवारी दिएका छन । नेपाल तरूणदलका केन्द्रीय सदस्य समेत रहेको केसी रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ६ माकादुमका स्थानीय बासिन्दा हुन । उनी यूवा उद्यमी व्यवसायीका रूपमा समेत परिचित छन । हाम्रो प्रहार डटकम सँग कुराकानी गर्दै नेता केसीले […]












