स्थानीय सरकार

रामेछाप नगरपालिकाको बजेट ६० करोड बढीः कृषि, रोजगारी र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

रामेछाप– रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि तया गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, रोजगारी र पूर्वधारलाई प्राथमिकता दिँदै ६० करोड माथिको बजेट ल्याएको छ । बुधरबार सम्पन्न सातौ नगरसभाले कोरोनाको कारण आउन सक्ने स्वास्थ्य समस्या, बेरोजगारी र त्यसबाट सिर्जना हुने खाद्य संकटलाई समधान गर्ने गरी स्वास्थ्य, कृषि, रोजागरी र पूर्वधारलाई प्राथमिकतामा राखेर […]

  1. समाचार

    रामेछाप उद्योग वाणिज्य संघको राम्रो कामः नविकरण शुःल्क र घरभाडामा २० प्रतिशत छुट

    रामेछाप– रामेछाप उद्योग वाणिज्य संघले कोरोना भाइरस नियन्त्रणका लागि लगाईएको लकडाउनबाट प्रभावित भएका व्यवासयिहरुलाई राहत पुग्ने निणर्य गरेको छ । संघको शनिबार बसेका बैठले आफ्ना सदस्यहरुको सदस्यता नविकरणमा २० प्रतिशत छुट र नविकरण शुल्कमा लाग्ने बिलम्ब शुःल्कमा सतप्रतिशत छुट दिने निर्णय गरेको हो । चैत्र महिनाको ११ गते देखि लगतारको लकडाउनका कारण व्यवसायिहरुलाई ठूलो मर्का […]

  2. स्वास्थ्य

    रामेछापका १३ जनाले जिते कोरोनालाई

    रामेछाप– जिल्ला अस्पताल रामेछापमा रहेका १३ जनाले कोरोनालाई जितेका छन् । भारतबाट आइ गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १७ जनामा जेठ २३ गते कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पतालमा उपचारको लागि राखिएकाहरुको दोस्रो पटक पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापले बताएको छ । अस्पतालको आइसोलेशनमा राखिएको १२ औं दिनमा १६ जना संक्रमितको स्वाब जाँचको […]

  3. समाचार

    रामेछापमा किसानलाई चार हजार बढी जुनारको विरुवा वितरण

    रामेछाप– प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले जुनार किसालाई जुनारको विरुवा वितरण गरेको छ । परियोजनाले जुनार जोन कार्यक्रम अन्तरगत पचास प्रतिशत अनुदानमा ४ हजार ३ सय पचास ओटा विरुवा किसानलाई वितरण गरेको हो । परियोजनाले रामेछाप नगरपालिकाको वडा नम्बर ३ र ९ बाहेकका ७ वटा वडा तथा मन्थली नगरपालिकाको वडा नम्बर ४ […]

  4. समाचार

    सैपुको हेल्थ डेक्समा १८ सय बढीले लिए सेवा

    रामेछाप– कोरोना भाइरस फैलिन नदिनको लागि स्थानीय संस्थाले लिखुतामाकोशी मा स्थापना गरेको हेल्थ डेक्समा १८ सय बढीले सेवा लिएका छन् । लिखुतामाकोशी गाउँपालिका वडा नम्बर २ सैपुको सिरिसे बजारमा बैशाख ८ गते देखि जेठ असार २ गते सम्म प्रगतिशिल ग्रामिण समाजले संचालनमा ल्याएको हेल्थ डेक्समा एक हजार ८ सय ७१ जनाले सेवा लिएका हुन् । […]

  5. समाचार

    नेपाल दलित विद्यार्थी संघद्वारा बेताली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

    रामेछाप- नेपाल दलित विद्यार्थी संघका केन्द्रिय सदस्य सविन विश्वकर्माले बेताली स्वास्थ्य चौकीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री, औषधी एवं उपकरण उपलब्ध गराएका छन् । केन्द्रिय सदस्य विश्वकर्माले आइतबार स्वास्थ्या चौकीलाई २ सय ३० थान सर्जिकल माक्स, १५ सेट पन्जा, एक थान थर्मल गन, सिटामोल र भिटामिन सी ट्याब्लेट उपलब्ध गराएका हुन् । नेपाल तरुण दल क्षेत्र […]

  6. समाचार

    एम्बुलेन्समै सकुशल बच्चा जन्मिएपछि पढाई खर्च बेहोर्ने कान्छारामको घोषणा

    रामेछाप– नेपाली काँग्रेसका नेता एवं समाजसेवी पूर्ण बहादुर तामाङ कान्छारामले एम्बुलेन्समै जन्मिएकी बच्चालाई पढाउन लाग्ने खर्च र स्वास्थ्य उपचारको लागि लाग्ने खर्च आफूले बेहोर्ने घोषणा गरेका छन् । कोरोना भाइरस नियन्त्रणको लागि लगाईएको लकडाउनको समयमा रामेछापका विरामीलाई काठमाण्डौ सम्म निःशुल्क लैजाने व्यवस्था मिलएका समाजसेवी तामाङले त्यहि एम्बुलेन्समा बच्चा जन्मिएपछि पढ्ने खर्च, स्वास्थ्य उपचार खर्च र […]

  7. राजनीति

    नयाँ निशान छापले रामेछापमा देखिएको खुसीयाली

    रामेछाप- भारतको अतिक्रमणमा परेका नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको  नेपालको नयाँ नक्सासहितको निशान छाप छापिएपछि रामेछापमा दिप प्रज्वलन भएको छ । निशान छापमा नेपालको नयाँ नक्सा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएपछि शनिबार साँझ अनेरास्वबियू रामेछाप र रास्ट्रिय युवा संघ नेपाल रामेछापले खुसियालीमा दिप प्रज्वलन गरेका हुन् […]

  8. समाचार

    कान्छारामको अर्को राम्रो कामः विदेशबाट फर्केकालाई जिल्ला ल्याउने जिम्मा लिए

    रामेछाप– जिल्लामा विभिन्न विपत्त परेको बेला जस्तोसुकै सहयोग गर्न तयार हुने नेपाली काँग्रेसका नेता तथा समाजसेवी पुर्ण बहादुर तामाङ कान्छारामले विदेशबाट फर्केका नागरिकलाई जिल्ला सम्म ल्याउने जिम्मेवारी लिएका छन् । विभिन्न देशमा कोरोना भाइरसका कारण प्रभावित भएका नेपालीलाई सरकारले नेपाल फर्काएपछि रामेछापका नागरिकलाई सेलेघाटमा रहेको होल्डिङ सेन्टर रम्म एम्बुलेन्स मार्फत निशुःल्क ल्याउने जिम्मेवारी तामाङले लिएका […]

  9. समाचार

    ६० हजार मानिसलाई खान खुवाउने बुढाथोकीः जसलाई कोरोनाको भन्दा भोकले छटपटाएकाको डर लाग्थ्यो

    रामेछाप- विश्वका विभिन्न देशमा कोरोनाको महामारी चलीरहेको बेला नेपालमा पनि त्यसको ठूलो असर पर्ने हल्लाहरु चलीरहेका थिए । जब नेपालमा कोरोना भाइरसका दुई जना संक्रमित व्यक्तिहरु भेटिए अनि चैत्र महिनाको ११ गतेबाट कोरोना नियन्त्रणको लागि सरकारले लकडाउन लगायो । लकडाउन भन्ने बित्तिक्कै जुन ठाउँमा मानिस रहेको छ त्यो ठाउँबाट अर्को ठाउँमा नगई जहाँको तही बस्ने […]

  10. अर्थ

    युवा पत्रकार विक सम्मानित

    मन्थली- रामेछापमा जिल्लामा रहेर विगत ८ वर्ष देखि पत्रकारितामा सक्रिय युवा पत्रकार रामचन्द्र विक सम्मानित हुनुभएको छ । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले पत्रकार विकलाई सहकारीको १८ औं वार्षिक साधारणसभाको अवसर पारेर नगद दुई हजार पुरस्कार सहित प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरेको हो । सम्मानित हुनुहुने विक विगत ८ वर्ष देखि पत्रकारितामै सक्रिया […]