विचार

४४समाचार

पृष्ठ २

  1. एक नागरिकको चिन्ता, देश बर्बाद नहोस् !

    अफगानिस्तानका एक पूर्व मन्त्रीले कुनै एक पत्रकारको प्रश्नमा यस्तो जवाफ दिएका थिए । ‘अफगानिस्तान बरबाद हुनुमा हामी नेतृत्वहरूकै असक्षमता र भ्रष्टताले हो । नागरिकमा हामीले आशा जगाउनु सक्नु पर्थ्यो। नागरिक प्रति काम गर्ने संवैधानिक संस्था र प्रणाली नै हामीले भ्रष्टाचारको जगमा उभाएका रहेछौ । आफ्नै अगाडि देश बरबाद भइरहेको छ भन्ने संकेत थाहा हुँदा समेत […]

  2. विकासका लागि जनशक्ति व्यवस्थापनको नयाँ नीतिको आवश्यकता

    देशमा अहिले युवाहरू विदेशिए, गाउँ खालि भयो, विदेश पलायन भए , देशमा जनशक्ति छैन, गाउँमा बुढाबुढी मात्र छन् ! सामाजिक सञ्जालमा, भाषणमा गफमा यस्तै चर्चा भएको सुनिन्छ । स्वभाविक रूपमा मानिस परिवर्तनशिल, सृजनशील प्राणी हो । उ एक ठाउँमा बस्न सीमित क्षेत्र, सीमित कमाइमा रम्न चाहँदैन । त्यसैले खान लाउन मुस्किल परेपछि २०३५÷४० सालबाटै शहर […]

  3. रामेछापका तीनलाल

    अर्जुन लाल श्रेष्ठ नेपाली जनआन्दोलनको इतिहासमा रामेछापका तीनलाल सहिदहरू  गंगालाल श्रेष्ठ, कृष्णलाल अधिकारी र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको योगदान राष्ट्रिय विभूति स्तरको रहेकोमा दुई मतको कुरै भएन । नेपाली जनआन्दोलनको इतिहासमा १३ वर्षको निरन्तर कठोर कारावास झेलेर आजीवन सङ्घर्षरत रहँदै  उल्लेखित तीनलालकै जस्तै एउटा इतिहास निर्माण गर्नु भएका अर्का “लाल” मोती लाल श्रेष्ठको […]

  4. आत्महत्या कायरता होइन, मनोरोग हो

    हरेक वर्षा सेप्टेम्बर १० अर्थात् भाद्र २४ गते आजका दिनलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाइने गरिन्छ । यस वर्षा पनि विश्व स्वास्थ्य सङ्गठनले “आशा जगाऔँ जीवन बचाऔँ “ भन्ने नारा सहित विश्व भरिनै मनाई रहेको छ । आत्महत्या कायरता होइन मनोरोग हो उपचार सम्भव छ त्यसैले खुलेर कुरा गरौँ । आत्महत्या भनेको आफ्नो जीवन […]

  5. सुख्खा ग्रस्त जिल्ला रामेछापमा हरियाली र आयआर्जनको प्रचुर सम्भावाना बोकेको वनस्पति: श्रीखण्ड

    १. विषय प्रवेश नेपाल भौगोलिक वनाबटका आधारमा एक विविध हावापानी भएको एशियाली मुलुक हो । समुन्द्र सतहदेखि करिव ५९ मी.( झापाको किचनावारी) देखि विश्वको सर्वाेच्त शिखर सगरमाथा ८८४८.८७ मी. सम्म फैलिएको यस भूमि नेपाल देश साँच्ची नै विशिष्ट गुणले भरिपूर्ण छ । विश्व मानचित्रमा यसले ०.१ प्रतिशत र एशिया महादेशको ०.३ प्रतिशत हिस्सा ओगटेको छ […]

  6. नेपाल बजार बिक्री प्रतिनिधि संघको २३ओैँ स्थापना दिवस र आजको अवस्था

    नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स ) को २३ओैँ स्थापना दिवस लाई देशव्यापी सप्ताहको रूपमा विविध सामाजिक सेवाका कार्य गर्दै मनाउँदै गर्दा साँचै नै एक खालको हर्ष उल्लास छाएको छ। बजार प्रतिनिधिहरू बजारमा काम गर्दै गर्दा उत्पन्न बाधा अवरोह लाई आत्मसात् गर्दै केही कम्पनीमा कार्यरत बिक्री प्रतिनिधिहरूको दृढ परिकल्पनामा “उद्योग व्यवसायको रक्षा गरौँ रोजगारी सृजना […]

  7. नेपाली काँग्रेस, रूपान्तरणको गन्तव्य

    इतिहासको ऐतिहासिक विश्लेषण बिना वर्तमानका पाइला र भविष्यका गन्तव्य निर्धारण गर्न सकिन्न । नेपाली काँग्रेसको स्थापनाकालमा जस्तो मनोविज्ञानमा देश र जनता गुज्रिएका थिए, त्यो भन्दा खास भिन्नता अहिले छैन । सामन्ती संस्कार र चरित्रहरूमा खास परिवर्तन आएको छैन । समाज र व्यक्तिको संस्कार र चरित्रमा जबसम्म सकारात्मक परिवर्तन आउने छैन तबसम्म समाज र देशले सर्वागिण […]

  8. सेम्टेम्बर १० र आत्महत्या

    हरेक बर्ष सेप्टेम्बर १० अर्थात भाद्र २५ गतेका दिनलाई बिश्व आत्महत्या रोकथाम दिबसको रूपमा मनाईने गरिन्छ । यस बर्षा पनि बिश्व स्वास्थ्य संगठनले ‘आशा जगाऔँ जीवन बचाऔ’ भन्ने नारा सहित बिश्व भरिनै मनाई रहेको छ । आत्महत्या कायरता होईन मनो रोग हो उपचार सम्भब छ त्यसैले खुलेर कुरा गरौ । आत्महत्या भनेको आफ्नो जीवन आफैले […]

  9. दिब्यदृष्टि रहोस् मिशनतिर

    जुनसुकै राजनीतिक दलको पनि आफ्नो ध्येय र मिशन हुन्छ । यसका हर क्रियाकलापहरु त्यस तर्फ निर्देशित हुन्छन् । नेपालका राजनीतिक दलहरुमध्ये जन्मको आधारमा दोस्रो पुरानो दल नेपाली कांग्रेस आफ्नो स्थापना काल देखि नै लोकतन्त्र र समाजबादलाई अनुशरण गर्दै राष्ट्रि«यतालाइ प्रबद्र्धन गर्ने लक्ष्यका साथ आज झण्डै ७६ बर्ष पार गर्दैछ । लक्ष्य र मिशन साध्य हो […]

  10. ओलीबा, देउवा अनि जनआकांक्षा

    नेपालको राजनीतिले फेरि एकपटक कोल्टे फेर्यो । जनताको अभिमतबाट सत्तामा पुगेको दल गन्तव्यमा नपुग्दै प्रतिपक्षी बन्यो अनि जनताले ५ बर्ष प्रतिपक्षमा बस्न म्यान्डेड दिएको दलचाहिँ अप्रत्याशित रुपमा सत्तापक्ष बन्यो । कारण हो सत्तामा पुग्नेको थामीनसक्नुको उन्माद, अनि प्रतिपक्षको अहोभाग्य ! गएको प्रतिनिधि सभाको चुनावबाट केपी शर्मा ओली दुर्लभ बहुमत सहित प्रधानमन्त्री बने । करिब तीन […]

  11. महिला आफैमा पूर्ण छिन्, किनकी महिलाले मानव अस्तित्व जोगाएकी छिन्

    मानिसहरु कडा स्वभावले बोलेको भन्दा नरम स्वभावले बोलेको सबैलाई मान्य हुन्छ । सबैले त्यो नरम बोलीलाई हृदय देखि नै स्वीकार्दछन् । नारीको विशेषता र अस्तित्वको बारेमा कुरा गर्दा सब्द बोलीको प्रवाहबाटै हुने गर्दछ । सर्वत्र भन्ने गर्छन् नारीको मधुर बोली हुनुपर्दछ । नारी कोमल मनको हुनुपर्दछ । विशाल हृदय भएकी हुनुपर्दछ । नारी ममतामयी हुनु […]

  12. हतारमा गरिएको पार्टी एकताको परिणाम

    सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएको छ । यो फैसला पछि तत्कालीन सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पुरानै अवस्थामा फर्कन बाध्य भएका छन । राजनीतिमा ओझेलमा परेका ऋषि कटेल अहिले यो फैसला पछि चर्चित बनेका छन । यसले उनलाई फाइदा नै पुग्ने देखिन्छ […]