समाचार
७७०समाचार
पृष्ठ ४७
‘गोठगाउँमा चुनाव जितेका जनप्रतिनिधिले मनलाग्दी गरे, बृद्धहरुसँग पैसा उठाउन थाले’– सचिव खड्का
रामेछाप– नेपाली काँग्रेस रामेछापका सचिव दीपक खड्काले गोठगाउँका निर्वाचित जनप्रतिनिधिले बृद्धभत्ता प्रयोजनको लागि खाता खोल्दा बृद्धहरुसँग पैसा उठाउने गरेको आरोप लगाएका छन् । नेपाल तरुण दल रामेछाप नगरपालिका वडा नं १ समिति गोठगाउँद्वारा आयोजित भलिबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सचिव खड्काले गोठगाउँमा निर्वाचित जनप्रतिनिधिले नागरिकहरुलाई झुक्याउँदै बृद्ध भत्ताको लागि खाता खोल्दा बृद्धहरुसँग समेत दुई सयका […]
बजार सफा भएन भनेर अरुलाई मात्रै गाली नगरौ, आफ्नो घर अगाडि आफै सफा गरौँ
जिल्लाका विभिन्न ठाउँमा रहेका बजार मध्ये सदरमुकाम मन्थलीमा रहेको मन्थली बजार जिल्लाकै सबै भन्दा ठूलो बजार हो । सदरमुकाम भएकाले यहाँ धेरै कुराको सुविधा पाइने हुनले पनि बजार बिस्तार हुनुको साथै मानिसहरुको बसोबास पनि दिनानुदिन बढीरहेको छ । मन्थली बजारमा बनेका घरहरु पनि पक्की नै छन् । सुविधाको हिसाबले पनि यहाँ केही कमी छैन् । […]
सुकाजोरमा दुई दर्जन युवा नेपाली काँग्रेसमा प्रवेश
रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा विभिन्न पार्टी पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल सुकाजोर इकाइले मंगलबार आयोजना गरेरको शुभकामना आदन प्रदान कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी लगायतका पार्टी परित्याग गरी दुई दर्जन बढी युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । आफूहरु लामो समय देखि पार्टीमा लागेको भएपनि […]
स्थानीय तहको निर्वाचनमा सबै वडा र पालिका जिताउने गरी लाग्छु– पार्टी सभापति तामाङ
रामेछाप– नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) ले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडा र पालिका जिताउने गरी लाग्ने बताएका छन् । नेपाली काँग्रेस गोकुलगंगा गाउँपालिकाले रस्नालुमा आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै सभापति तामाङले आफू चुनावमा नलडेर भएपनि सबै वडा र पालिका जिताउने गरी लाग्ने बताएका हुन् […]
काँग्रेस नेताहरुको एउटै स्वर– ‘हामी एउटै मोर्चामा छौँ, आगामी निर्वाचनमा तीनै तह जित्छौँ’
रामेछाप– नेपाली काँग्रेसका नेताहरुले आगामी निर्वाचनमा रामेछापका ८ पालिका, दुई प्रदेश सभा र एक प्रतिनिधिसभामा आफ्ना उम्मेदवारहरुले जित्ने दावी गरेका छन् । नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाले सोमबार आयोजना गरेको दिपवली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा आ–आफ्नो धारणा राख्ने क्रममा नेपाली काँग्रेस रामेछापका नेताहरुले अबको ४ महिना भित्रै हुने स्थानीय तको निर्वाचन र एक वर्ष […]
वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउँदै दोरम्बा शैलुङ गाउँपालिका
रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउने भएको छ । आर्थिक वर्ष २०७६/०७७ बाट आफ्नो नीति तथा कार्यक्रममै वैदेशिक रोजगार सम्बन्धी ‘सामी रोजगार प्रवद्र्धन कार्यक्रम’ समावेश गरेर काम गर्दै आएको गाउँपालिकाले यस वर्ष देखि पालिकामा वैदेशिक रोजगारीको अवस्था कस्तो छ भन्ने वैदेशिक रोजगार सम्बन्धी छुट्टै पालिका प्रोफाइल बनाएर वैदेशिक रोजगारीलाई थप व्यवस्थति […]
एमाले पालिका अधिवेशनः रामेछापका ७ पालिकामा नयाँ नेतृत्व चयन, लिखुतामाकोशीमा चुनाव हुने
रामेछाप– नेकपा एमाले रामेछापले ८ पालिका मध्ये ७ पालिकामा पालिका अधिवेशन सम्पन्न गर्दै नेतृन्व चयन गरेको छ । मंगलबार देखि सुरु भएको पालिका अधिवेशनले मन्थली नगरपालिका, रामेछाप नगरपालिका, दोरम्बा गाउँपालिका, सुनापति गाउँपालिका, खाँडादेवी गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको अध्यक्षमा रामबाबु घिमिरे सर्वसम्मत […]
‘आफैलाई ठग्ने प्रवृत्तिले युवाहरु विदेशिनु परेको छ’– नगर प्रमुख बस्नेत
रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफैले आफैलाई ठग्ने प्रवृत्तिले गर्दा युवाहरु विदेशिनु परेको बताएका छन् । मन्थली नगरपालिकाद्वारा आयोजित सुरक्षित बैदेशिक रोजगारीका लागि पत्रकारहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले स्थानीय सरकार र विभिन्न निकायले वेरोजगार युवाहरुलाई लक्षित गरेर ल्याएका कार्यक्रमबाट दीगो रुपको व्यावसाय गर्छु भन्ने सोच नभई क्षणिक समयका […]
रामेछापमा पिसिआर मेसिन ल्याएको साँढे दुई महिनामा उद्घाटन, संचालनको छैन् टुंगो
रामेछाप– कोरोना भाइरस भए नभएको जाँच गर्न साँढे दुई महिना अगाडि जिल्ला अस्पताल रामेछाप ल्याइएको पिसिआर मेसिन बल्ल उद्घाटन भएको छ । बागमती प्रदेश सरकारले रामेछाप जिल्लाको लागि साउनको अन्तिम सातामा खरिद गरेर जिल्ला पठाएको पिसिआर मेसिन बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रिले साँढे दुई महिना पछि बल्ल शनिबार उद्घाटन गरेका छन् । […]
उमेरले युवा हैन, काम र परिणामले युवाको अनुभुति गराउँछुः सचिव खड्का
रामेछाप– नेपाली कांग्रेस रामेछापका सचिव दिपक खड्काले आफ्नो कार्यकालमा गरिने कामको परिणाममा युवाको अनुभुति दिलाउने बताएका छन् । नेपाली काँग्रेस गोकुलगंगा गाउँपालिका–५ नामाडीले आइतबार आयोजना गरेको दशै तिहारको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै नवनिर्वाचित सचिव खड्काले आफ्नो कार्यकालमा उमेरले युवा नभई काम र परिणामले युवाको अनुभुति दिलाउने बताएका हुन् । सचिव खड्काले आफ्नो भनाई राख्दै […]
यस्तो बन्यो रामेछाप काँग्रेस हाँक्ने टिम (सूची सहित)
रामेछाप– नेपाली काँग्रेस रामेछापको १४ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व सहित जिल्ला कार्य समितिको छनौट गरेको छ । भदौ २३ गते देखि वडा अधिवेशनबाट सुरु भएको रामेछाप काँग्रेसको अधिवेशन पालिका र क्षेत्र हुँदै असोज १७ गते जिल्ला अधिवेशन भएपछि वडा तह देखि जिल्ला तह सम्ममा नयाँ नेतृत्व सहित नयाँ कार्य समिति बनेको छ । जिल्ला […]
भरुवा बन्दुक देखाएर चोरी गर्ने फर्पुका चार व्यक्ति पक्राउ
रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्ती जमुने स्थित सुजिता कुमारी बुढोथोकीको घरमा भरुवा बन्दुक देखाएर चोरी गर्ने चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भदौ ३१ गते राती चार जनाको समूहमा आएर भरुवा बन्दुक सहित धारिलो हतियार देखाएर डरत्रासमा पारेर सुनका गहना, पैसा लगायतका सामग्री चोरी गर्ने चार जनालाई प्रहरीले […]












