स्थानीय सरकार

१०३समाचार

पृष्ठ ८

  1. वडाध्यक्षको तलब–भत्ताबाट इन्टरनेट, २४ सै घण्टा फ्री वाइफाई

    रामेछाप– रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरको चारघरे बजार र रामपुर बजारमा सोमबार देखि फ्री वाइफई (इन्टरनेट सेवा) संचालनमा आएको छ । वडा कार्यालयले नागरिकहरुलाई सूचना प्रविधिमा सहज तरिकाले जोड्ने उद्देश्य सहित रामपुरमा रहेका दुई बजारमा निःशुल्क र अन्य केही स्थानमा सशुल्क सहित वाइफई (इन्टरनेट) सेवा संचालनमा ल्याएको हो । अहिलेको बदलिदो युगमा सबै […]

  2. घरमै पुगेर भत्ता दिने वडाध्यक्षको अनुभवः ‘उहाँहरुको खुसीलाई शब्दमा उतार्न सकिँदैन’

    रामेछाप– दशैंको मुखमा जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई घरमै दशैं खर्च आइपुग्दा त्यो भन्दा खुसी उनिहरुका लागि के हुन सक्छ र ? तीन दिन देखि सामाजिक सुरक्षा भत्ता बोकेर घर–घरमै पुगेका रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वडाध्यक्षले पनि उनिहरुको खुसीलाई शब्दमा व्यक्त गर्ने अर्को शब्द नभएको अनुभव गर्छन् । आफू निर्वाचित […]

  3. दशैंको शुभकामना दिन सामाजिक सुरक्षा भत्ता बोकेर वडाध्यक्ष पुग्छन् घरमै

    रामेछाप– कोरोना कहरबीचमा पनि गाउँका सरकारहरु आफ्ना नागरिकलाई दशैंको शुभकामना दिन सामाजिक सुरक्षा भत्ता बोकेर घर–घरमै पुग्न थालेका छन् । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका जनप्रतनिधि कोरोनाको त्रासमा रहेका नागरिकको अवस्था बुझ्दै दशैंको शुभकामना सहित सामाजिक सुरक्षा भत्ता बोकेर घर–घरमै पुगेका हुन् । दशैं नजिकिएसँगै स्थानीयहरुलाई आर्थिक रुपमा समेत समस्या नहोस भन्ने उद्देश्यले कोरोना […]

  4. सामाजिक सुरक्षा भत्ता बोकेर घरमै पुगे वडाध्यक्ष

    रामेछाप– कोरोनाको कारण घरमा बसेका नागरिकलाई भेट्न रामेछाप नगरपालिका वडा नं ८ का वडाध्यक्ष सामाजिक सुरक्षा भत्ता लिएर घरमै पुगेका छन् । दशैँ नजिकिएसँगै वडाध्यक्ष केदार कार्की र वडा सदस्यहरु सहितको टोली आफ्ना नागरिकलाई भेट्ने र सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्न घरमै पुगका हुन् । दशैँलाई लक्षित गरेर जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका […]

  5. सैपु विद्युतीकरणमा कुनै अनियमितता भएको छैन, काम सम्पन्न भएपछि सार्वजनिक सुनुवाई गर्छौः अध्यक्ष तामाङ

    रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर २ सैपुले विद्युतीकरणमा जोडिएर आएका विभिन्न समाचारमा कुनै सत्यता नरहेको प्रष्ट पारेको छ । सैपुलाई पूर्ण विद्युतीकरणको लागि मिटर खरिद तथा जडानमा लाग्ने खर्चमा वडाध्यक्षले लाग्ने भन्दा बढी पैसा उठाएको भन्ने समाचारमा कुनै सत्यता नभएको भन्दै वडा कार्यालयले एक प्रेस विज्ञप्ती जारी गरेको छ । वडाध्यक्ष पदम तामाङद्वारा जारी […]

  6. ‘विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर उपलब्ध गराउँदा बिचौलिया हुनु पर्ने ?’ – अध्यक्ष तामाङ

    रामेछाप- रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगाले वडामा विद्युत मिटर खरिद तथा जडानमा वडा कार्यालयले कुनै पनि पैसा नउठाएको बताएको छ । वडामा विद्युत विस्ताको लागि वडा कार्यालयले नेपाल विद्युत प्राधिकरणलाई सहयोग मात्रै गरेको र विद्युत मिटर जडानको लागि लाग्ने खर्च प्राधिकरणले नै उठाएकाले वडा कार्यालयले स्थानीय नागरिकसँग कुनै पनि शिर्षकमा पैसा नउठाएको वडाध्यक्ष टुपेन्द्र […]

  7. ‘रामेछाप नगरमा पूर्ण विद्युतीकरणले विकासका पूर्वधार तयार भए’– नगर प्रमुख थापामगर

    रामेछाप– रामेछाप नगरपालिका पूर्ण रुपमा विद्युतीकरण भएसँगै उज्यालो नगरमा परिणत भएको छ । नगरको केही भागमा मात्रै सिमित रहेको विद्युत स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएर आएपछि छोटो समयमा नै नगरका ९ ओटै वडा उज्यालो वडामा परिणत भएका हुन् । विहिबार रामेछाप नगरपालिकाको वडा नं ४ हिमगंगामा विद्युत बलेसँगै रामेछाप नगरपालिका पूर्ण रुपमा विद्युतीकरण भएको हो […]

  8. अपाङ्गता भएका व्यक्तिले घरमै परिचयपत्र पाउँदा, त्यो भन्दा अरु खुसी के हुन्छ र ? (भिडियो)

    रामेछाप- केन्द्रिकृत शासन व्यवस्थालाई बिकेन्द्रिकरण गर्दै आएको संघीयताले व्यवस्था गरेको स्थानीय सरकार स्थानीय नागरिकको आफ्नै घरआगनको सरकार हो । नेपालमा पहिलो पटक स्थापना भएको स्थानीय सरकार काम गर्ने तरिका सिक्दै नागरिकलाई राज्यले प्रदान गर्ने सेवा सहज तरिकाले दिने विभिन्न उपायहरु अपनाइरहेको छ । देशका ७ सय ५३ ओटा स्थानीय तह मध्ये रामेछाप जिल्लामा ८ स्थानीय […]

  9. पर्यटन प्रवर्द्धनमा स्थानीय सरकारको सहयोग, भालुखोपमा सामुदायिक होमस्टे संचालनमा

    रामेछाप– रामेछाप नगरपालिकाले पर्यटन प्रवर्द्धनको लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । नगरभित्र रहेका पर्यटकिय स्थलहरुको खोजी कार्य गर्ने देखि प्रचार प्रसार गर्दै आएको नगरपालिकाले पर्यटकहरुका लागि स्थानीय स्तरमै उत्पादित खाना खुवाउने र बस्नको लागि होमस्टे पनि संचालनमा ल्याएको छ । रामेछाप नगरपालिकाको वडा नं ६ र ७ को संगम स्थल भालुखोपमा ‘भालुखोप सामुदायिक […]

  10. कठजोरका दुई सय बढी जेष्ठ नागरिक ३ नं वडा कार्यालयद्वारा सम्मानित

    रामेछाप– मन्थली नगरपालिका वडा नम्बर ३ ले वडामा रहेका ७० वर्ष माथिका जेष्ठ नागरिकालाई सम्मान गरेको छ । वडा कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी ७० वर्ष पार गरी सामाजिक सुरक्षा भत्ता लिई रहेका दुई सय बढी जेष्ठ नागरिकलाई न्यानो कपडा सहित सम्मान गरेको हो । वडा कार्यालय नजिक गरिएको कार्यक्रममा ७० वर्ष नाघेका महिला […]

  11. खाँडादेवीमा कृषिको नयाँ योजनाः ‘भूमी बैंक स्थापना, व्यावसायिक उत्पादनमा जोड’ (भिडियो)

    रामेछाप– खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । कोरोना भाइरसका कारण बेरोजगारीको संख्या बढ्न सक्ने र भोकमारी आउन सक्ने आकलन गर्दै कृषि मार्फत बेरोजगारी घाटाउने र निर्वाहमूखी कृषि उत्पादनलाई व्यावसायिक बनाउने नीति तथा कार्यक्रममा समेटिएको गाउँपालिकाका अध्यक्ष प्रेम तामाङले बताउनुभएको छ […]

  12. रामेछापका महिला उद्यमीलाई सिलाई मेसिन वितरण

    रमहरि केसी, रामेछाप– रामेछाप नगरपालिकाले व्यवसय प्रवद्र्धनको लागि महिला उद्यमीहरुलाई सिलाई मेसिन उपलब्ध गराएको छ । घरेलु स्यानेटरी प्याड उत्पादन गर्ने तालिम लिएका महिलाहरुलाई घरमै स्यानेटरी प्याड उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले शुक्रबार नगरपालिकामा सिलाई मेसिन उपलब्ध गराएको हो । अघिल्लो आर्थिक वर्षमा स्यानेटरी प्याड उत्पान गर्न तालिम लिएका नगरका ९ वटै वडाका १८ जना महिलाहरुलाई […]