स्थानीय सरकार

१०३समाचार

पृष्ठ ७

  1. स्थानीयको कुटाइबाट ज्यान गुमाएका मेरमानका परिवारलाई गाउँपालिकाको आर्थिक सहयोग

    रामेछाप– स्थानीय साङतेन्जी शेर्पाको कुटईबाट ज्यान गुमाएका मेरमान विकका परिवारलाई गोकुलगंगा गाउँपालिकाले खाद्यन्न सहित आर्थिक सहयोग गरेको छ । गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीका मृतक मेरमानकी श्रीमती पम्फादेवी विकलाई गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले दश हजार नगद, ३ बोरा चामल ५ केजी दाल, ५ केजी नुन, एक थान ओढ्ने सिरक र दुई थान त्रिपाल […]

  2. रामेछाप नगरपालिकाको आठौँ नगर सभा सम्पन्नः तीन विधेयक पारित

    रामेछाप– रामेछाप नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । विहिबार सम्पन्न आठौँ नगरसभाले तीन विधेयक, गत आर्थिक वर्षको भौतिक तथा वित्तीय प्रगति र चालु आर्थिक वर्षका लागि विनियोजित नीति तथा कार्यक्रममा हाल सम्म भएका प्रगति प्रतिवेदन पारित गरेको छ । नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरको अध्यक्षतामा भएको नगरसभामा नगर उपप्रमुख सृजना खड्काले चालु आर्थिक […]

  3. गोकुलगंगामा किसानलाई ८० प्रतिशत अनुदानमा किवीको विरुवा वितरण

    रामेछाप- रामेछापको गोकुलगंगा गाउँपालिकाले किसानहरुलाई किवी र ओखरको विरुवा वितरण गरेको छ । गाउँपालिका भित्र रहेका कृषि फार्म र किवी खेत गर्ने किसानलाई ८० प्रतिशत अनुदानमा ३ हजार किवी र एक हजार ओखको विरुवा वितरण गरेको हो । गोकुलगंगा गाउँपालिकामा व्यवसायिक रुपमा किवी खेती गर्ने किसानहरुलाई केही कृषि फार्म मार्फत पाउने गरी र केही सिधै […]

  4. मेयरको भनाई प्रति पत्रकार महासंघ सहित ८ संगठनको आपत्ति, मेयरले गरे आत्मालोचना

    रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाको नगरसभामा पत्रकारहरुलाई गाली गरेको भन्दै नेपाल पत्रकार महासंघ सहित ८ संघसंगठनहरुले विज्ञप्ती मार्फत आपत्ति जनाएका छन् । मन्थली नगरपालिकाको गत पौष २८ गते सम्पन्न आठौ नगरसभामा बोल्ने क्रममा पत्रकारहरु उपस्थिति नभएको विषयलाई लिएर नगर प्रमुख बस्नेतले ‘पत्रकारहरु खान र लिन पाउने भए लाईन लागेर आउथे, त्यो […]

  5. बालबालिका र जेष्ठ नागरिक प्रति जनप्रतिनिधिको मायाः न्यानो कपडा बोकेर घरमै पुग्छन भेट्न

    रामेछाप– हाम्रो नेपाली समाज आफूभन्दा ठूलालाई सम्मान र सानालाई माया गर्ने समाज हो । हाम्रो धर्म, परम्परा, सांस्कृतिक र व्यवहारले साना बालबालिका र जेष्ठ नागरिक प्रति कर्तव्य पालना गर्न सिकाएको छ । अहिलेका जनप्रतिनिधि पनि बालबालिका र जेष्ठ नागरिक प्रति आफ्नो कर्तव्य पालना गर्दै न्यानो कपडा बोकेर उनिहरुको अवस्था बुझ्न विद्यालय र घर–घरमै पुग्न थालेका […]

  6. रामेछापको सुकाजोरमा बन्ने भयो सुविधा सम्पन्न कभर्ड हल

    रामेछाप– रामेछाप नगरपालिकामा सुविधा सम्पन्न कभर्ड हल निर्माण हुने भएको छ । रामेछाप नगरपालिका र संघीय सरकारको संयुक्त लगानीमा रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा फुटबल मैदान सहितको सुविधा सम्पन्न कभर्ड हल निर्माण हुन लागेको हो । २०७९ साल असार २५ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने कभर्ड हलको आइतबार नगर प्रमुख नर बहादुर थापामगरले शिलान्यास […]

  7. रामेछाप नगरमा व्यवासायिक पशुपालनको लागि किसानलाई तालिम

    रामेछाप– रामेछाप नगरपालिकाले पशुपालन कृषकहरुलाई पशुपालनको लागि आवश्यक पर्ने ज्ञान सहितको तालिम दिन थालेको छ । नगरको ९ ओटै वडामा संचालन हुने तालिम बिहिरबार देखि सुरु भएको छ । बाख्रा पालक अगुवा कृषकहरुका लागि रामेछाप– १ गोठगाउँबाट सुरु गरिएको तीन दिने तालिमको उद्घाटन गर्दै रामेछाप नगर उपप्रमुख सृजना खड्काले भनिन्– ‘पशुपालनका लागि हाम्रो नगरका ९ […]

  8. रामेछापको कामः ‘वडामै योजना सम्झौता, अशक्तलाई परिचयपत्र, क्षमता भएकालाई लोकसेवाको कक्ष’

    श्रीधर घिमिरे, गोठगाउँ– स्थानीय सरकार भनेकै गाउँका नागरिकको समस्या बुझ्ने नजिकको सरकार हो । रामेछाप नगरपालिकाले समस्या बुझ्ने मात्रै हैन् समधानको उपाय सहित नगरबाट प्रवाह हुने सेवा लिएर ९ ओटै वडामा पुग्ने अभियान चलाएको छ । नगरपालिका सम्म सहजै पुग्न नसक्ने अशक्तलाई परिचय पत्र, उपभोक्ता समितिलाई योजना सम्झौताको लागि सम्झौता पत्र र क्षमता भएका युवाहरुलाई […]

  9. चुनावमा बोलेको बाचा पुरा गर्दै जनप्रतिनिधि, गाउँमै खुल्यो शहरी स्वास्थ्य केन्द्र

    रामेछाप– स्थानीय तहको चुनावमा गाउँ गाउँ गएर भोट माग्ने उम्मेद्वारले भनेका थिएः ‘हामीलाई भोट दिनुसो, तपाईको गाउँमा खाने पानी ल्याउँछौँ, स्वास्थ्य, शिक्षा र विकास निर्माणको कामलाई पाँच वर्ष भित्रै पुरा गर्छौ ।’ नभन्दै अहिले स्थानीय सरकारका जनप्रतिनिधिले चुनावको बेला जनतामाझ गरेका बाचा पुरा हुँदै गएको महसुस गरेका छन् । बुधबार रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा […]

  10. ‘लैंगिक हिंसा अन्त्य गर्ने जिम्मा महिलाको मात्रै हैन्’ –उपप्रमुख खड्का (भिडियो)

    रामेछाप– रामेछाप नगरपालिकाको उपप्रमुख सृजना खड्काले लिङ्गको आधरमा गरिदै आएको विभेद अन्त्य गर्ने जिम्मा महिलाको मात्रै नभएको बताउनुभएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिवसिय अभियानको समापन कार्यक्रममा बोल्दै उपप्रमुख खड्काले पछिल्ला वर्षहरुमा लैंगिक हिंसाको विरुद्धमा हुने कार्यक्रम महिलाको मात्रै हो भन्ने दृष्टिले हेरिदा लैंगिक हिंसाका घटना पूर्ण रुपमा अन्त्य हुन नसकेको बताउनुभएको हो । […]

  11. अपाङ्गताको पक्षमा बोलीरहने वरिष्ठ पत्रकार नयाँघरे सहित ३ जना सम्मानित

    रामेछाप– अपाङ्गताको क्षेत्रमा क्रियाशिल रामेछापका वरिष्ठ पत्रकार बद्री नयाँघरे सहित ३ जनालाई मन्थली नगरपालिकाले सम्मान गरेको छ । मन्थली नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको पछिल्लो अवस्था कस्तो छ र आगमी दिनमा कसरी अगाडि बढ्न सकन्छि भन्ने बिषयमा २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा वरिष्ठ पत्रकार नयाँघरे सहित ३ जना सम्मानित भएका हुन् […]

  12. ‘१५ शैयाको अस्पताल शिल्यान्यास भयो, चाँडै काम शुरु गर्छौ’– कार्यवहाक अध्यक्ष दाहाल

    रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । गाउँपालिकाले सोमबार एक सार्वजनिक कार्यक्रमको आयोजना गरी गाउँपालिकाको केन्द्र रहेको धोवीबजार नजिक १५ शैयाको अस्पताल बनाउने योजना सहित शिल्यान्यास गरेको हो । गाउँपालिकाका कार्यवहाक अध्यक्ष दिपशिखा दाहालको अध्यक्षता एवं बागमती प्रदेशसभा सदस्य शान्ती प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा अस्पतालको शिल्यान्यास गरिएको हो । कार्यक्रममा बोल्दै […]