समाज

५२समाचार

पृष्ठ ४

  1. आफ्नो जन्म दिनमा गाउँका जेष्ठ नागरिकसँग रमाउँदै तरुण अध्यक्ष खड्का

    रामेछाप– नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ ले आफ्नो जन्म दिनमा आफ्नै गाउँका जेष्ठ नागरिकसँग खुसी साट्दै जन्म दिन मनाएका छन् । अध्यक्ष खड्काले आफू जन्मेको ठाउँ गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीमा जन्म दिनको अवसर पारेर ८० वर्ष पार गरेका जेष्ठ नागरिकरुलाई न्यानो कपडा वितरण गर्दै आफ्नो जन्म दिन मनाएका हुन् […]

  2. मेरमानको कस्तो जीवन ? गाउँको विकासले उठिबास, फलाम कुटेर परिवार धान्दै थिए छिमेकीले कुटी–कुटी मारिदिए !

    रामेछाप– तत्कालिन गाउँविकास समितिहरुमा विकासको क्रम अगाडी बढी रहेको थियो । साविकको बेताली गाविस हुँदै अरु गाविसहरु जोड्ने सडक विस्तार हुने क्रममा रामेछापको फर्पु–नामाडी–बेताली–रस्नालु–ठोसे सडक विस्तार भयो । जिल्लाका उत्तरी गाविसहरु जोड्को लागि विस्तार गरिएको सडकले धेरैको जग्गा काट्यो । बेतालीको जोगीडाडा हुँदै विस्तार गरिएको सडकले केही यस्ता व्यक्तिको पनि जग्गा काट्यो । जो सँग […]

  3. रामेछापको विटार पार्कमा बन्यो मिनी धरहरा र सेल्फी टावर (फोटोमा)

    रामेछाप– रामेछापको सदरमुकाम मन्थली नजिकै रहेको विटार पार्कले अहिले सबैको ध्यान खिचेको छ । अहिले यहाँ बनेका विभिन्न प्रकारका संरचनाहरु हेर्न दैनिक जसो सयौंको संख्यामा मानिसहरु आउछन् । केही समय अघि जारी भएको नेपालको नक्सा देखि सगरमाथाको आकृति सम्म हेर्न पाइने विटार पार्कमा अहिले अर्का दुई ठुला संरचना पनि थपएिका छन् । ति दुई संरचना […]

  4. रामेछाप जेसिजको अध्यक्षमा जीवन कार्की निर्वाचित

    रामेछाप– रामेछाप जेसिज वर्ष २०२१ को अध्यक्ष पदको लागि भएको निर्वाचनमा जीवन कार्की निर्वाचित भएका छन् । छैँठौ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि जीवन कार्की र रामकुमार बस्नेत बीच भएको प्रतिस्पर्धमा जीवन कार्कीले २१ मत प्राप्त गरी अध्यक्ष बनेका हुन् । उनका प्रत्यासी बस्नेतले भने १७ मत मात्रै पाएका छन् । त्यस्तै रामेछाप जेसिज वर्ष […]

  5. सामाजिक सद्भाव र राजनीतिक स्थिरताको कामना गर्दै दीप प्रज्वलन

    रामेछाप– ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर रामेछापमा दीप प्रज्वलन गरिएको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह १९ रामेछाप, रामेछापका सहयोगी मनहरु र नेपाल मानव अधिकार संगठन रामेछापले संयुक्त रुपमा मन्थली स्थित देवकोटा चोकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेका हुन् । ‘कुशल÷स्वस्थ बनौं–मानव अधिकारका लागि उठौं’ ‘कोरोनाबाट मुक्ती, शान्ति, सामाजिक सद्भाव र राजनीतिक […]

  6. रामेछापमा एम्नेष्टी इन्टरनेशनल नेपालको अधिवेशन सम्पन्न, संयोजकमा अधिकारी

    रामेछाप– एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–१९ रामेछापको संयोजकमा अप्रिल अधिकारी चयन हुनुभएको छ । रामेछापको मन्थलीमा शुक्रबार सम्पन्न आठौं साधारसभा तथा चौथो अधिवेशनले अप्रिल अधिकारीको संयोजकत्वमा नौ सदस्यिय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको सहसंजोकमा कुमार श्रेष्ठ, सचिबमा ज्ञानु श्रेष्ठ, सहसचिवमा नेप्लु भट्ट जिरेल र कोषाध्यक्षमा जानुका श्रेष्ठ चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा क्रमशः पुस्कल […]

  7. नेपाल जेसिज वर्ष २०२१ को क्षेत्रिय सम्मेलन रामेछापमा हुने

    कुमार श्रेष्ठ, रामेछाप– नेपाल जेसिज क्षेत्र ‘ग’ वर्ष २०२१ को क्षेत्रिय सम्मेलन रामेछापमा हुने भएको छ । नेपाल जेसिजको आयोजना तथा ठिमी जेसिजको आतिथ्यतामा भएको बर्ष २०२० को क्षेत्र‘ग’ सम्मेलनले क्षेत्र ‘ग’ वर्ष २०२१ को क्षेत्रिय सम्मेलन रामेछापको सदरमुकाम मन्थलीमा गर्ने निर्णय गरेको हो । रामेछाप जेसिजको आतिथ्यतामा हुने आगामी क्षेत्रिय सम्मेलनमा क्षेत्र ‘ग’ अन्तरगतका […]

  8. सिर्पाइलीको सहयोगी भावनाः कर्मथलो रामेछापमा भएपनि सहयोगी मन रुकुम पश्चिम

    रामेछाप– रुकुम पश्चिमको सानी भेरी गाउँपालिका वडा नं १० अर्माडाँडामा रहेको सरस्वती माध्यामिक विद्यालयको घेराबार तथा खेल मैदान निर्माणको लागि सोही विद्यायमा अध्ययन गरेका बम बहादुर सिर्पाइली जुटेका छन् । मनास्लु हिमाल आरोही सोही गाउँपालिका घर भई हाल रामेछाप जिल्ला निर्वाचन कार्यालयमा नायब सुब्बा पदमा कार्यरत सिर्पाइली आफूले एस.एल.सी उतिर्ण गरेको विद्यालयको घेरा बार र […]

  9. कठजोरका दुई सय बढी जेष्ठ नागरिक ३ नं वडा कार्यालयद्वारा सम्मानित

    रामेछाप– मन्थली नगरपालिका वडा नम्बर ३ ले वडामा रहेका ७० वर्ष माथिका जेष्ठ नागरिकालाई सम्मान गरेको छ । वडा कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी ७० वर्ष पार गरी सामाजिक सुरक्षा भत्ता लिई रहेका दुई सय बढी जेष्ठ नागरिकलाई न्यानो कपडा सहित सम्मान गरेको हो । वडा कार्यालय नजिक गरिएको कार्यक्रममा ७० वर्ष नाघेका महिला […]

  10. एम्बुलेन्समै सकुशल बच्चा जन्मिएपछि पढाई खर्च बेहोर्ने कान्छारामको घोषणा

    रामेछाप– नेपाली काँग्रेसका नेता एवं समाजसेवी पूर्ण बहादुर तामाङ कान्छारामले एम्बुलेन्समै जन्मिएकी बच्चालाई पढाउन लाग्ने खर्च र स्वास्थ्य उपचारको लागि लाग्ने खर्च आफूले बेहोर्ने घोषणा गरेका छन् । कोरोना भाइरस नियन्त्रणको लागि लगाईएको लकडाउनको समयमा रामेछापका विरामीलाई काठमाण्डौ सम्म निःशुल्क लैजाने व्यवस्था मिलएका समाजसेवी तामाङले त्यहि एम्बुलेन्समा बच्चा जन्मिएपछि पढ्ने खर्च, स्वास्थ्य उपचार खर्च र […]

  11. कान्छारामको अर्को राम्रो कामः विदेशबाट फर्केकालाई जिल्ला ल्याउने जिम्मा लिए

    रामेछाप– जिल्लामा विभिन्न विपत्त परेको बेला जस्तोसुकै सहयोग गर्न तयार हुने नेपाली काँग्रेसका नेता तथा समाजसेवी पुर्ण बहादुर तामाङ कान्छारामले विदेशबाट फर्केका नागरिकलाई जिल्ला सम्म ल्याउने जिम्मेवारी लिएका छन् । विभिन्न देशमा कोरोना भाइरसका कारण प्रभावित भएका नेपालीलाई सरकारले नेपाल फर्काएपछि रामेछापका नागरिकलाई सेलेघाटमा रहेको होल्डिङ सेन्टर रम्म एम्बुलेन्स मार्फत निशुःल्क ल्याउने जिम्मेवारी तामाङले लिएका […]

  12. युवा पत्रकार विक सम्मानित

    मन्थली- रामेछापमा जिल्लामा रहेर विगत ८ वर्ष देखि पत्रकारितामा सक्रिय युवा पत्रकार रामचन्द्र विक सम्मानित हुनुभएको छ । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले पत्रकार विकलाई सहकारीको १८ औं वार्षिक साधारणसभाको अवसर पारेर नगद दुई हजार पुरस्कार सहित प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरेको हो । सम्मानित हुनुहुने विक विगत ८ वर्ष देखि पत्रकारितामै सक्रिया […]