सामाजिक सद्भाव र राजनीतिक स्थिरताको कामना गर्दै दीप प्रज्वलन

रामेछाप– ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर रामेछापमा दीप प्रज्वलन गरिएको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह १९ रामेछाप, रामेछापका सहयोगी मनहरु र नेपाल मानव अधिकार संगठन रामेछापले संयुक्त रुपमा मन्थली स्थित देवकोटा चोकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेका हुन् । ‘कुशल÷स्वस्थ बनौं–मानव अधिकारका लागि उठौं’ ‘कोरोनाबाट मुक्ती, शान्ति, सामाजिक सद्भाव र राजनीतिक […]

सामाजिक सद्भाव र राजनीतिक स्थिरताको कामना गर्दै दीप प्रज्वलन

रामेछाप– ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर रामेछापमा दीप प्रज्वलन गरिएको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह १९ रामेछाप, रामेछापका सहयोगी मनहरु र नेपाल मानव अधिकार संगठन रामेछापले संयुक्त रुपमा मन्थली स्थित देवकोटा चोकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेका हुन् ।

‘कुशल÷स्वस्थ बनौं–मानव अधिकारका लागि उठौं’ ‘कोरोनाबाट मुक्ती, शान्ति, सामाजिक सद्भाव र राजनीतिक स्थिरताको कामना’ गर्दै जिल्लाका अधिकारकर्मीहरुले संयुक्त्त रुपमा बुधबार साँझ दीप प्रज्वलन गरेका थिए ।

विविध का थप समाचार