समाचार
७७०समाचार
पृष्ठ ८
स्वर्गीय आमाको सम्झनामा सुनापतिका २ हजार ७६३ जनाको निःशुल्क उपचार
गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएर स्थानीयमा खुसीसुनापति गाउँपालिका वडा नं ४ बेथानकी अनिता लामा बाटो हिँड्दै गर्दा ठेस लागेर लडिन् । लड्दा उनको देब्रे हातको हड्डी भाँचियो । हात भाँचिएपछि उनलाई उपचारका लागि काठमाडौँ जानुको विकल्प थिएन । तर, उनले केही समयअगाडि एक कार्यक्रममा गाउँमै विशेषज्ञसहितको दुई दिने निःशुल्क स्वास्थ्य मेला हुँदै छ भन्ने सूचना […]
सुनसरीमा जग्गा तथा आवास विकास संघको प्रदेश स्तरीय भेला सम्पन्न
काठमाण्डौ– सुनसरीमा जग्गा तथा आवास विकास संघको अधिवेशन तथा पहिलो प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । प्रदेशस्तरमा पहिलोपटक आयोजित भेलामा आवास, सहरी पूर्वाधार तथा योजनाबद्धका विषयमा विस्तृत छलफल भएको हो । कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, जग्गा–आवास व्यवसायी तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी नेपाल अर्बान इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले […]
‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)
चर्चित गायिका रीता केसीले हालै मात्र म हरायकी हुँ त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगितिक क्षेत्रमा लामो समय बिताएर दर्जनौ गीत गाएकी केसीले आधुनिक, लोक तथा गजलहरुमा स्वर दिदै आएकी छिन । उनको भर्खरै बजारमा आएको म हरायकी हु त्यो शहरबाटको गजलका गजलकार कपिल अन्जान हुन भने गजलमा राजेन्द्र बजगाईले संगीत […]
गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । एनआर क्रेशनले रेग्मीको नयाँ गीत बजारमा ल्याएको हो । उक्त गीतको म्यूजिक भिडियोमा गायक रेग्मी र चर्चित अभिनेत्री प्रेंका कार्की रहेका छन् । ‘म सास बन्न पाए तिम्रो मुटु सम्म पुग्थे’ बोलको गीतको अपार सफलता पछि गायक रेग्मीले हरेक वर्ष नयाँ […]
७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि
रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक सहित सबै भन्दा बढी नतिजा आफ्नो पक्षमा पार्दै कृष्णपुरी मावि सुनापति– ५ रुपाकोटले रनिङ शिल्डको उपाधि जितेको हो । त्यस्तै डहु मावि सुनापति– ४ डहुले ४ स्वर्ण पदक सहित दोस्रो भएको छ भने पशुपति मावि […]
सुनापितमा राष्ट्रपति रनिङ शिल्डः १२ खेल सम्पन्न, डहु र कृष्णपुरी माविलाई ३/३ स्वर्ण पदक
रामेछाप– सुनापति गाउँपालिका सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिनमा विभिन्न विधा अन्तरगतका १२ ओटा खेलहरू सम्पन्न भएका छन् । आइतबार र सोमबार सम्पन्न एथ्लेटिक्स तर्फका खेलमा डहु मावि डहु र कृष्णपुरी माविले समान ३/३ स्वर्ण पदक जितेका छन् । डहु मावि वडा नं ४ ले ३ स्वर्ण र ३ रजत पदक जितेको छ । […]
सुनापति गाउँपालिका सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
रामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न खेल बिधा अन्तरगत रहेर गाउँपालिका भित्रका मावि तहमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको हो । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले प्रतियोगिताको उद्घाटन गरेर […]
रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस
काठमाडौं– नेपाली काँग्रेस रामेछापका युवा नेताहरुले रामेछापमा युवा पुस्ताको नेतृत्वको आवश्यकता र पार्टीभित्र रूपान्तरणको बहस चलाउन थालेको छन् । कांग्रेसको १५ औँ अधिवेशनलाई दृष्टिगत गर्दै युवाहरूले संगठनमा नयाँ सोच, अनुशासन र परिवर्तनको नेतृत्व आवश्यक रहेको धारणा राखेका छन् । शनिबार काठमाण्डौको मध्यबानेश्वरस्थित सनराईज फुडल्याण्डमा आयोजित कार्यक्रममा रामेछापका युवा कांग्रेस नेताहरूले पार्टीभित्र अब युवा पुस्ताले जिम्मेवारी […]
एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदाश
रामेछाप- नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदाश निर्वाचित भएका छन् । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट उदाश अध्यक्षमा निर्वाचित भएका हुन् । उदासको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति समेत नयाँ चयन भएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा रुद्रकुमार श्रेष्ठ, महिला उपाध्यक्षमा निरा तामाङ, सचिवमा जयराम मानन्धर, उपसचिवमा […]
रामेछाप–काठमाण्डौँ हवाई यात्रा गर्न पाइने, प्रत्येक शुक्रवार उडान हुने
रामेछाप– रामेछाप–काण्डमाण्डौँ तथा काठमाण्डौँ–रामेछापमा अब नियमित हवाई यात्रा गर्न पाइने भएको छ । बिहिवार शान्तिदीप युवा क्लव रामेछापका प्रतिनिधि र हाल रामेछाप विमान स्थलबाट उडान भर्दै आएका वायुसेवा कम्पनीहरु तारा एयर, सीता एयर र समिट एयरका रामेछाप प्रतिनिधिहरुबिच भएको छलफलबाट प्रत्येक हप्ताको शुक्रवार नियमित उडान गर्ने सहमति भएपछि अब हवाई यात्रा गर्न पाइने भएको हो […]
सुनापति गाउँपालिका चौथो अध्यक्ष कपको उपाधि मुगिखोला युवा क्लब मन्थलीलाई
रामेछाप– सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लब मन्थलीले जितेको छ । बुधवार भएको फाइनले खेलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै चौथो अध्यक्ष कपको उपाधि जितेको हो । विजेता टिम मुगिखोला युवा क्लबले एक लाख ५० हजार पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ […]
सुनापति गाउँपालिका अध्यक्ष कप : आयोजक र मुगिखोला युवा क्लब मन्थली फाइनलमा
रामेछाप- सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समिति र मुगिखोला युवा क्लब मन्थली फाइनलमा पुगेका छन् । मंगलबार भएको सेमी फाइनलको खेलमा जित निकाल्दै दुई टिम फाइनलमा पुगेका हुन् । सेमी फाइनल अन्तरगतको पहिलो खेलमा मुगीखोला युवा क्लबले बेथान युवा समाजलाई पराजित गर्दै फाइनलको यात्रा […]












