समाचार

७७०समाचार

पृष्ठ ७

  1. रामेछाप अस्पतालमा हड्डी भाँचिएको केसको पहिलो पटक सफल शल्यक्रिया

    रामेछाप- रामेछाप अस्पतालमा पहिलो पटक हड्डी भाँचिएको विरामीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको भएको छ । अस्पतालमै अर्थोपेडिक विशेषज्ञसहितको टिमले एकै दिन दुई वटा जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेसँगै जिल्लामै हड्डीसम्बन्धी उपचार सेवाको औपचारिक सुरुवात भएको छ । अस्पताल स्रोतका अनुसार शल्यक्रियाअन्तर्गत ६३ वर्षीया महिलाको खुट्टाको हड्डी भाँचिएको (Distal Fibula Fracture) अवस्थामा स्टिल प्लेट हाल्ने शल्यक्रिया […]

  2. कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी रामेछापको संयोजकमा अन्जन लामा

    रामेछाप– कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी रामेछापको संयोजकमा अन्जन लामा चयन भएका छन् । सोमबार सदरमुकाम मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टी रामेछापको प्रथम भेलाबाठ जिल्ला संयोजकमा घिसिङ चयन भएका हुन् । त्यस्तै भेलाले सचिवमा राजकुमार मैनालीलाई चयन गरेको छ । भेलाबाट लामा नेतृत्वको समितिमा भिम बहादुर लामा, अमृत रुम्बा, विक्रम तामाङ, तिलक बहादुर […]

  3. नेपाल जेसीजको अध्यक्षमा रामेछापका जीवन कार्की निर्वाचित

    रामेछाप- नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित भएका छन् । कार्कीले अध्यक्षका अर्का उम्मेदवार विजय गुरुङलाई पराजित गर्दै नेपाल जेसिज वर्ष २०२६ को लागि अध्यक्षमा निर्वाचित भएका हुन् । जनकपुरमा सम्पन्न ५२औँ राष्ट्रिय अधिवेशनबाट उनि अध्यक्ष बनेका हुन् ।अध्यक्षमा निर्वाचित कार्कीले ५२१ मत प्राप्त गरेरका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गुरुङले ४६२ मत मात्रै […]

  4. जेसीजको नेतृत्व चयनका लागि आइतबार निर्वाचन, अध्यक्षका प्रत्यासी कार्की भन्छन- जित निश्चित छ

    काठमाण्डौं- नेपाल जेसीजको वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गर्न आइतबार राष्ट्रिय अध्यक्ष पदको निर्वाचन हुने भएको छ । जनकपुरधाममा सुरु भइसकेको नेपाल जेसीजको ५२औँ राष्ट्रिय अधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि रामेछापका युवा नेता जीवन कार्की चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्ष पदका प्रत्यासी कार्कीले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्दै अधिवेशनमा सहभागी प्रतिनिधिहरूको व्यापक […]

  5. रामेछापमा उज्यालो नेपाल पार्टी विस्तार हुँदै, पौष ७ गते पहिलो जिल्ला भेलामा कुलमान आउने

    रामेछाप- उज्यालो नेपाल पार्टीले रामेछाप जिल्लामा आफ्नो राजनीतिक अभियानलाई तीव्र बनाउने भएको छ । जिल्लामा पार्टी संगठन विस्तार गर्दै औपचारिक रूपमा राजनीतिक गतिविधि अघि बढाउने उद्देश्यसहित पार्टी कार्यालय स्थापना गर्न लागिएको हो । यसै सन्दर्भमा शनिबार सदरमुकाम मन्थलीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले रामेछापमा संगठन विस्तारको औपचारिक घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै उज्यालो नेपाल […]

  6. सुनापतिको अग्लेश्वर माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

    रामेछाप- सुनापति गाउँपालिकाको वडा नं २ मा अग्लेश्वर माविका विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । अग्लेश्वर माविका व्यवस्थापन समितिका अध्यक्ष सुदिप केसीको पहलमा काठमाण्डौंको ज्वजलपा ग्वहाली पुच संस्थाको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो । मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि शिशु कक्षादेखि कक्षा ५ सम्मका ६३ जना र कमजोर आर्थिक अवस्था […]

  7. प्रतिनिधि सभा निर्वाचन : प्रत्यक्षतर्फ रामेछाप काँग्रेसबाट १० जनाको दरखास्ता

    रामेछाप– प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली काँग्रेस रामेछापबाट १० जनाले प्रत्यक्ष तर्फको उम्मेदवार बन्न दरखस्ता दिएका छन् । आगामी फागुन २१ गते हुने निर्वानको लागि जिल्ला कार्यसमितिले उम्मेदवार बन्न चाहने व्यक्तिहरुलाई आइतबार दिउँसो १ बजे सम्म आबेदन दिन सूचना जारी गरेको थियो । आवेदन दिने समय सम्ममा प्रत्यक्ष तर्फ १० जनाले दरखस्ता दिएको नेपाली काँग्रेस रामेछापका […]

  8. काँग्रेस उम्मेदवार सिफारिस: रामेछाप जेनजी समूहबाट सुन्दर खड्का

    रामेछाप- नेपाली काँग्रेस रामेछाप जेनजी समुहको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न भोज बहादुर खड्का ‘सुन्दर’ ले नाम दर्ता गराएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति मार्फत खड्काले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको लागि उम्मेदवार बन्न आफ्नो नाम दर्ता गराएको काँग्रेसका युवा नेता दिपेन्द्र खड्काले बताए । जेनजीको मागअनुसार युवाहरुलाई उम्मेदवार […]

  9. सुनापति १ मा १६ जना स्वास्थ्य स्वयंसेविका सम्मानित

    रामेछाप– २२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको‌ अवसरमा सुनापति गाउँपालिका–१ गुन्सीका स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । वडा कार्यालयको आयोजनामा सम्पन्न २२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको‌ अवसरमा वडामा रहेका १६ जना स्वयंसेविकालाई सम्मान गरिएको हो । स्वयंसेविकालाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै झोला, डायरी, कलम र छाता समेत वितरण गरिएको वडा कार्यालयले जनाएको छ […]

  10. रामेछाप जेसिज वर्ष २०२६ को अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

    रामेछाप- रामेछाप जेसिज वर्ष २०२६ को अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सम्पन्न ११ औँ अधिवेशनबाट अध्यक्षमा कुमार श्रेष्ठ सहित नयाँ कार्यसमिति चयन भएको हो । समितिको कार्यकारिणी उपाध्यक्षमा ईश्वर अधिकारी र बिपिन दाहाल निर्वाचित भएका छन् । त्यस्तै कानुनी सल्लाहकारमा सुमन खड्का, महासचिवमा भरत श्रेष्ठ, कोषाध्यक्षमा अनिश केसी, सहसचिवमा अमन बुढाथोकी र […]

  11. सुनापति गाउँपालिकाको सामाजिक परीक्षण सम्पन्न

    रामेछाप- सुनापति गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ को सामाजिक परीक्षण सम्पन्न भएको छ । गाउँपालिकाले गएको आर्थिक वर्ष २०८१।०८२ को लागि सेवा प्रवाह र विकास निर्माणको लागि लिएका नीति तथा लक्ष्यको उद्देश्य पुरा भए/नभएको मूल्याङ्कन सहितको नतिजा सार्वजनिक गर्दै सामाजिक परीक्षण सम्पन्न गरेको हो । शुक्रवार गाउँपालिकाको कार्यालयमा भएको कार्यक्रममा सार्थक इन्जिनियर कन्सल्टेन्सी प्रालिले तयार पारेको […]

  12. मन्थली नगरपालिका स्तरीय ८औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि मन्थली माविले जित्ने निश्चित

    रामेछाप- मन्थली नगरपालिका स्तरीय ८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली माविले जित्ने निश्चित भएको छ । बिहिबारदेखि सुरु भएको प्रतियोगितामा मन्थली माविले हालसम्म सबैभन्दा बढी ३४ स्वर्ण पदक जित्दै आठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्ने निश्चित भएको हो । ६६ स्वर्ण पदकको लागि भएको प्रतियोगितामा ६० स्वर्ण पदकको खेल सम्पन्न हुँदा मन्थली माविले अन्य […]