समाचार

७७०समाचार

पृष्ठ ६०

  1. रामेछापमा प्रचण्ड–नेपाल समूहको बन्द प्रभावः सवारी साधन ठप्पा, पसलहरु आंशिक रुपमा खुला (फोटोफिचर)

    रामेछाप– नेकपा प्रचण्ड–माधव समूहको नेपाल बन्द प्रवभाले रामेछापमा सवारीका साधन र ढुवानीका साधन पूर्ण रुपमा बन्द भएका छन् । विहिबार विहानै प्रचण्ड–माधव समूहले रामेछापमा बन्द सफल पार्न मन्थली बजारमा सूचना जारी गर्दै सवारीका साधन र ढुवानीका साधन नचलाउन अनुरोध गरेका थिए । त्यसैको असरले सवारीका साधन र ढुवानीका साधन ठप्पा भएपनि पसलहरु भने आंशिक रुपमा […]

  2. अब होण्डा कम्पनीका मोटरसाइकल र स्कुटर मन्थली बजारमै

    मन्थली– जापनीज प्रविधिबाट निर्मित होण्डा कम्पनीका मोटरसाइकल र स्कुटरको विक्रि केन्द्र रामेछापको सदरमुकाम मन्थलीमै खुलेको छ । रामेछाप जिल्ला र आसपासका जिल्लालाई समेत समेट्ने गरी रामेछापको सदरमुकाम मन्थलीमा सेतीदेवी अटो मोबाइल्स प्रा.लिले होण्डा कम्पनीका मोटरसाइकल, स्कुटर र आवश्यक पार्टसहरुको विक्रि केन्द्र खोलेको हो । मोटरसाइकल, स्कुटर र आवश्यक पार्टसहरुको विक्रि केन्द्रको मन्थली नगरपालिकाका प्रमुख रमेश […]

  3. ‘मलाई सिध्याइदिनु पर्‍यो भन्दै शान्ति पौडेल र कैलाश ढुंगेल केपी ओलीकोमा पुगे’– अध्यक्ष खड्का

    रामेछाप– नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ ले आफूलाई सिध्याइदिनु पर्‍यो भन्दै बागमती प्रदेशका मन्त्री समेत रहेका कैशास ढुंगेल र बागमती प्रदेशकै अर्का सांसद शान्ति पौडेल धेरैको ढोका चाहर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकोमा पनि पुगेको आरोप लगाएका छन् । संसद विघटन विरुद्ध रामेछापमा नेपाली काँग्रेसका भातृसंगठनहरुले संयुक्त रुपमा आयोजना गरेको विरोध सभामा […]

  4. अनौपचारिक शिक्षा तथा सामुदायिक सिकाई केन्द्रको कार्यशाला गोष्ठी सम्पन्न

    मन्थली- अनौपचारिक शिक्षा तथा सामुदायिक सिकाई केन्द्रको बिकास सम्बन्धि एक दिने कार्यशाला गोष्ठी मन्थलीमा सम्पन्न भएको छ । भिमेश्वर सामुदायिक सिकाई तथा सूचना केन्द्रका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता एवं बागमती प्रदेश सभा सदस्य रिता माझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको गोष्ठीमा अनौपचारिक शिक्षाको नीतिनिर्माता सम्बन्धी कार्यपत्र प्रस्तुत हुनुको साथै मन्थली नगरपालिका भित्र रहेका सामुदायिक सिकाई केन्द्रको […]

  5. प्रथम रामपुर वडाध्यक्ष कप–२०७७ सम्पन्न, लिना लाफा समूहले जित्यो उपाधी

    रामेछाप– रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा शुक्रबार देखि संचालन भएको प्रथम रामपुर वडाध्यक्ष कप– २०७७ पुरुष भलिवल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । रामेछाप नगरपालिका वडा नं ५ रामपुरको चालु आर्थिक वर्षका लागि विनियोजित लक्षित कार्यक्रम अन्तरगतको युवा तथा खेलकुद शिर्षकबाट वडा कार्यालयले आयोजना गरेरको प्रथम रामपुर वडाध्यक्ष कप– २०७७ पुरुष भलिवल प्रतियोगिताको उपाधी […]

  6. साँघुटारको हिमगंगा उमाविसँग भौतिक निर्माणको हिसाब सार्वजनिक गर्न स्थानीयको माग

    रामेछाप– रामेछाप नगरपालिकाको वडा नं ३ साँघुटारमा रहेको हिमगंगा उमाविलाई भौतिक संरचना निर्माण गर्दा भएको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै स्थानीयले विद्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । विहिबार स्थानीय नवराज ढकाल र मनोज खड्का सहितको टोलीले २०७६ साल देखि हाल सम्म विद्यालयमा निर्माण भएका भौतिक संरचनाको हिसब चाडो भन्दा चाडो अभिभावक माझ सार्वजनिक गर्न […]

  7. ‘शहीद परिवार, द्वन्द्व पीडित र बहिर्गमित लडाकुको जिम्मा केपी ओलीले लिन्छन’– नेता महेश बस्नेत

    रामेछाप– नेकपाका केन्द्रीय सदस्य (ओली समूह) महेश बस्नेतले पूर्व माओवादीबाट अन्यायमा परेका शहीद परिवार, द्वन्द्व पीडित र बहिर्गमित लडाकुको जिम्मा केपी ओलीले लिएको दावी गरेका छन् । विहिबार रामेछापमा राष्ट्रिय युवा संघ रामेछाप र अनेरास्ववियू रामेछापले संयुक्त रुपमा आयोजना गरेको बृहत युवा विद्यार्थी भेलालाई संवोधन गर्दै केन्द्रीय सदस्य बस्नेतले प्रचण्डले रक्सी खाएर आफ्नो घरमा भएका […]

  8. रामेछापको सुकाजोरमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र, सदरमुकाम धाउनु पर्ने बाध्यता हट्यो

    सुकाजोर– रामेछाप नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्ला आयुर्वेद रामेछापले संचालन गर्ने गरी रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा सेवा केन्द्रको स्थापना भएको हो । आयुर्वेदिक पद्धतिबाट उपचार सहितको योगाभ्यास समेतका सेवा दिने गरी स्थापना भएको सेवा केन्द्रको रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर […]

  9. रामेछाप जेसीज वर्ष २०२१ का पदाधिकारीले ग्रहण गरे पदभार

    रामेछाप– रामेछाप जेसीज वर्ष २०२१ का पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । विहिबार सम्पन्न सातौ पदस्थापन समारोहमा वर्ष २०२१ का लागि निर्वाचित अध्यक्ष जीवन कार्की लगायतका पदाधिकारिले पदभार ग्रहण गरेका हुन् । गत पौष ११ गते भएको साधारणसभाबाट निर्वाचित अध्यक्ष जीवन कार्की, कार्यकारी उपाध्यक्ष द्वय सरस्वती राय र प्रज्वल बुढाथोकी, महासचिव सन्तोष खत्री, कानुनी सल्लाहकार […]

  10. टेलिकमका हाकिम साबको संक्रान्ति बिदा सकिएको छैन, आफ्नो चाहि जागिर नै जाला जस्तो छ !

    माघ १ गते माघे संक्रान्ति । यो दिन सबैलाई चाड नलाग्ने कुरै भएन् । तर म आफू संचारकर्मी भएकाले न चाड न पर्व । आम जनतालाई सूचना दिने जिम्मेवारीमा बसेपछि त्यो दिन पनि केही समय बाहेक समाचार संकलन र प्रकाशन एवं प्रशारणमा नै व्यस्त हुनु पर्ने भयो । म जिल्लाबाट प्रकाशित हुने एक अनलाईन र […]

  11. मेरमानको कस्तो जीवन ? गाउँको विकासले उठिबास, फलाम कुटेर परिवार धान्दै थिए छिमेकीले कुटी–कुटी मारिदिए !

    रामेछाप– तत्कालिन गाउँविकास समितिहरुमा विकासको क्रम अगाडी बढी रहेको थियो । साविकको बेताली गाविस हुँदै अरु गाविसहरु जोड्ने सडक विस्तार हुने क्रममा रामेछापको फर्पु–नामाडी–बेताली–रस्नालु–ठोसे सडक विस्तार भयो । जिल्लाका उत्तरी गाविसहरु जोड्को लागि विस्तार गरिएको सडकले धेरैको जग्गा काट्यो । बेतालीको जोगीडाडा हुँदै विस्तार गरिएको सडकले केही यस्ता व्यक्तिको पनि जग्गा काट्यो । जो सँग […]

  12. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई दियो अनुदानमा बोका–पाठी र कृषि उपकरण

    रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले किसानहरुलाई पचास प्रतिशत अनुदानमा उन्नत जानको पोका–पाठी र कृषि उपकरण वितरण गरेको छ । परियोजनाले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बाख्रा जोन लागु भएका स्थानीय तहका बाख्रा पालक किसानलाई पचास प्रतिशत अनुदानमा बोयर क्रस बोक–पाठी र बाख्रा पालक किसानहरुलाई नै आवश्यक पर्ने कृषि उपकरण वितरण गरेको […]