समाचार
७७०समाचार
पृष्ठ ५१
सुनकोशी–२ जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई माझी समुदायको आन्दोलनपछि स्थगित
रामेछाप– सुनकोशी नदीमा प्रस्तावित जलाशयमा आधारित सुनकोशी–२ जलविद्युत आयोजना निर्माणको लागि वातवरणिय प्रभाव मूल्यांक अध्ययन प्रतिवेदन तयार गर्न प्रभावित क्षेत्रलाई लक्षित गरी मन्थलीमा आयोजना गर्न लागेको सार्वजनिक सुनुवाई स्थगित भएको छ । नेपाल सरकार, उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत विकास विभागबाट प्रस्तावित आयोजना कार्यन्वयन भएमा प्रभावित प्रस्तावको बारेमा राय सुझाव लिनको लागि आइतबार निर्धारण […]
नेता र कार्यकर्ताको मन एकतिर टाँस्सिएपछि काँग्रेसमा विवाद आएको हो– काँग्रेस नेता ढुंगेल
रामेछाप– नेपाली काँग्रेसका नेता ध्रुवहरि ढुंगेलले काँग्रेसका हरेक नेता तथा कार्यकर्ताको मन कतै न कतै टाँस्सिएका कारण काँग्रेसमा विवाद आउने गरेको बताएका छन् । गिरिजा प्रसाद कोइराला फाउण्डेशन मन्थली नगर समितिले राष्ट्रिय खिर दिवसको अवसर पारेर मन्थलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता ढुंगेलले काँग्रेसको १४औँ महाधिवेशनलाई लक्षित गर्दै अहिलेको संरचनामा रामेछापबाट मात्रै दुई सय नेताहरु […]
दुई सय जनालाई पुग्ने एक सय भाइल खोप होटलबाट बरामद
झापा- झापा विर्तामोडको एक होटलमा लुकाइएको २ सय डोज खोप प्रहरीले बरामद गरेको छ । विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्काले शुक्रबार टाइमलेस मुभमेन्ट होटलमा खोप लुकाएको थाह पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होटलबाट २ सय जनालाई पुग्ने सय भाइल खोप बरामद गरेको प्रहरीले जनाएको छ । फोकल पर्सन खड्कालाई समेत अनुसन्धानका लागि […]
रामेछापमा टेलिफोन र इन्टरनेटमा समस्या, कार्यालय प्रमुख भन्छनः एडिएसएल सुधार हुँदैन
रामेछाप– रामेछापमा टेलिफोन र इन्टरनेटमा आएको समस्यामा महिनौ हुँदा पनि समधान नभएपछि रामेछाप नगरपालिकाका जनप्रतिनिधि र स्थानीय सहितको टोलीले नेपाल टेलिकमको कार्यालय मन्थलीमा ध्यानकार्षण पत्र बुझाएका छन् । ल्याण्डलाईन फोन, मोबाइल फोन र इन्टरनेटमा समस्या आएको महिनौ हुँदा पनि समधानको लागि कार्यालयले ध्यान नदिएको भन्दै रामेछाप– ७ का वडाध्यक्ष समिर कार्की, वडा नं ८ का […]
रामेछाप–८ का सबै घरपरिवारलाई पानी जम्मा गर्न हिलट्यांक
युवराज सुवेदी, रामेछाप– रामेछाप नगरपालिका वडा नं ८ ले वडाका सबै घरपरिवारलाई पुर्याउने गरी हिलट्यांक वितरणको अभियान सुरु गरेको छ । आर्थिक वर्ष २०७६/०७७ अदेखि चालु आर्थिक वर्ष २०७८/०७९ सम्ममा वडाका सबै नागरिकलाई ‘एक घर, एक हिलट्यांक’ अभियान चलाएर हिलट्यांकी उपलब्ध गराउन थालेको छ । रामेछाप नगरपालिका वडा नं ८ पनि सुख्ख ग्रस्त क्षेत्र भित्र […]
रामेछापमा ट्राफिक कारबाहीमा डेढ करोड राजस्व संकलन
श्रीधर घिमिरे– रामेछापमा ट्राफिक कारबाहीमा एक वर्षको अवधीमा झण्डै डेढ करोड राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/७८ को सुरु देखि असार मसान्त सम्मको अवधिमा १ करोड ४८ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय रामेछापले बताएको छ । विभिन्न जिल्लाबाट रामेछाप भित्रने, रामेछाप जिल्लाबाट बाह्य जिल्लामा जाने र रामेछाप जिल्ला […]
पुष्पलाल स्मृति दिवसः रामेछापमा ओली र नेपाल समूहको छुट्टाछुट्टै कार्यक्रम
प्रहार खबर– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पालाल श्रेष्ठको ४३औँ स्मृति दिवसमा उनकै जन्मथलो रामेछापको भंगेरीमा नेकपा एमालेका केपी शर्मा ओली समूह र माधव कुमार नेपाल समूहले एकै स्थानमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर श्रेष्ठलाई सम्झेका छन् । श्रेष्ठको जन्मथलो समेत रहेको स्थानमा भएको सालिकमा दुई समूहले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर श्रद्धान्जलीसभा तथा माल्यार्पण कार्यक्रम गरेर […]
विपीको सम्झनामा पार्टी कार्यालय परिसरमा वृक्षारोपण
प्रहार खबर– नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३९औंँ स्मृति दिवसमा निर्माणाधिन विपी स्मृति भवन मन्थलीको परिसरमा वृक्षारोपण गरिएको छ । २०३९ साउन ६ गते निधान भएका कोइरालाको सम्झनामा रामेछाप काँग्रेसले यस अघि विभिन्न कार्यक्रम गरेर विपी स्मृति दिवस मनाउँदै आएको थिय । यस वर्ष भने रामेछाप काँग्रेसले निर्माणाधिन विपि स्मृति भवन मन्थलीको परिसरमा वृक्षारोपण […]
रामेछापमा अघोषित लोडसेडिङ, ढल्केबर र चरिकोटलाई दोष दिएर जिम्मेवारीबाट भाग्न खोज्दै प्राधिकरण
रामेछाप- नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्र मार्फत वितरण भएको विद्युत दुई महिना देखि अवरुद्ध हुँदा स्थानीय उपभोक्ताहरु मारमा परेका छन् । दुई महिना अघि सम्म केही मात्रामा विद्युत अवरुद्ध हुने गरेको भएपनि दुई महिना देखि निरन्तर रुपमा दैनिक घन्टौ सम्म विद्युत अवरुद्ध हुँदा स्थानीय उपभोक्ताहरु मारमा परेका हुन् । प्राधिकरणको लावरवाहीले सामान्य समस्या तत्काल […]
विपन्नको चुल्हो बाल्दै काँग्रेस नेता खड्का, चार हजार बढी परिवारलाई चुजीको खाद्यन्न सहयोग
रामेछाप– नेपाली कांग्रेसका युवा नेता निरोज खड्काको पहलमा लिखुतामाकोशी गाउँपालिकाका स्थानीयलाई खाद्यान्न सहयोग गरिएको छ । ताइवान स्थित अन्तरास्ट्रिय संस्था चुजी फाउन्डेसनको आर्थिक सहयोगमा प्रति परिवार २५ केजी चामल, १० केजी आँटा, १ केजी दाल, एक केजी चना, चिनी, एक प्याकेट नुन, एक लिटर तेल र ४ वटा साबुन लगायतको राहत प्याकेज पालिकाका सबै वडाका […]
सुकाजोरका किसानलाई सुन्तला जातको विरुवा वितरण
रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापद्वारा जुनार जोन कार्यक्रम संचालन भएको रामेछाप–७ सुकाजोरका किसानलाई सुन्तला जातको विरुवा वितरण गरिएको छ । परियोजनामा सूचीकृत ग्रामिण विजनेश प्रमोशन प्रा.लिको आयोजनामा ५० जना किसानलाई उनिहरुको माग अनुसार परियोजनाको पचास प्रतिशत अनुदानमा शुक्रबार विरुवा वितरण गरिएको हो । किसानको माग अनुसार सुन्तला, जुनार र कागतीको विरुवासँगै […]
नेपाली काँग्रेस लिखुतामाकोशी–काठमाण्डौ सम्पर्क समितिद्वारा स्वास्थ्य सामग्री वितरण
रामेछाप– नेपाली काँग्रेस लिखुतामाकोशी–काठमाण्डौ सम्पर्क समितिले पालिकाका सबै वडामा व्यक्तिगत स्वास्थ्य सुरक्षका सामग्री, मेडिकल उपकरण र औषधि वितरण गरेको छ । समितिले गाउँपालिकासँग समन्वय गरी सबै वडालाई पुग्ने गरी २० हजार थान सर्जिकल माक्स, २ सय लिटर स्यानीटाइजर, ३० थान पिपिई, १५ थान थर्मल गन, १५ थान थर्मोमिटर, १५ थान फेससिल, १४ थान अक्सिमिटर र […]












