समाचार
७७०समाचार
पृष्ठ ५०
‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा लेख लेखेर विश्व रेकर्ड
‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा लेख लेखेर विश्व रेकर्ड कायम गर्न सफल गीतकार डा. डीआर उपाध्यायलाई विश्व रेकर्डको प्रमाण पत्र प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको एक कार्यक्रममा अपाध्यलाई प्रधानमन्त्री देउवाले प्रमाण पत्र प्रदान गरेका हुन् । डा. उपाध्यायले गत असार १५ गते मंगलबार एकै दिन ३६ […]
रामेछापमा नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ गठन, अध्यक्ष गणेश खड्का
रामेछाप– रामेछापमा नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ गठन भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा सोमबार सम्पन्न प्रथम रामेछाप जिल्ला भेलाले गणेश खड्काको अध्यक्षतामा ९ सदस्यीय समिति रहने गरी नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघको जिल्ला कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा विष्णु कुमार प्रधान, सचिममा भिम बहादुर पाण्डे, सहसचिवमा विकास लामा र कोषाध्यक्षमा प्रवेश […]
७ दशकदेखि खसीरहेको घ्याप्चेको सुख्खा पहिरो
हजारौ रोपनी जग्गा बगरमा परिणत, दर्जनौ घरपरिवार विस्थापित, कतिले ज्यान गुमाए तर, सरकारसँग छैन नियन्त्रण गर्ने दीगो आधार रामेछाप– जिल्लाकै सबै भन्दा ठूलो पहिरको रुपमा रहेको घ्याप्चेको सुख्खा पहिरो खस्न थालेको करिव ७ दशक पुग्न लागेको छ । विक्रम संवत २०११ सालमा सात दशक यताकै सबै भन्दा (स्थानीको भनाई अनुसार) धेरै वर्षा भएको कारण जमिन […]
अनेरास्ववियूका केन्द्रीय सदस्य अधिकारीमाथी सांघतिक आक्रमण
काठमाण्डौ– अनेरास्ववियूका केन्द्रीय सदस्य सागरहरी अधिकारीमाथी काठमाडौंमा अज्ञात समूहद्वारा सांघतिक आक्रमण भएको छ । शुक्रबार साँझ राजधानीको कोटेश्वर स्थित एक होटलमा चिसो खाइरहेको अवस्थामा एक समूहमा आएका दुई जना अज्ञात व्यक्तिले आक्रमाण गरेका हुन् । मन्थली नगरपालिका वडा नं १२ गेलु घर भएका अधिकारी आफ्नै गाउँका साथीहरुसँग चिसो पेय पदार्थ खाई रहेको बेला दुई जना […]
‘उत्कृष्ट आदिवासी जनजाती वर्ष पुरस्कार–२०७८’ बाट पत्रकार युवारज श्रेष्ठ पुरस्कृत
रामेछाप– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा (फोनिज) रामेछापले पत्रकार युवराज श्रेष्ठलाई पुरस्कार सहित सम्मान गरेको छ । फोनिज रामेछापले गत वर्ष स्थापना गरेको ‘उत्कृष्ट आदिवासी जनजाती वर्ष पुरस्कार’ बाट यो वर्ष पाँच हजार नगद पुरस्कार सहित सम्मान गरेको हो । फोनिजको २२ औँ स्थापना दिवसको अवसरमा बुधबार खाँडादेवी गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी […]
एसईईमा उच्चतम जिपिए ल्याउने १६ विद्यार्थीले +२ को विज्ञान विषयमा निःशुल्क पढ्न पाउने
रामेछाप– मन्थली नगर क्षेत्रभित्रबाट यस वर्ष एसईईमा उच्चत्तम जिपिए ल्याउने १६ जना विद्यार्थीले +२ को विज्ञान विषयमा छात्रवृत्तीमा पढ्न पाउने भएका छन् । मन्थली नगरपालिकाले नगरक्षत्रभित्रका सबै वडाबाट एक–एक जना र नगरको सिफारिसमा २ जना गरी १६ जनालाई छात्रवृत्तीमा पढाउने भएको हो । नगरभित्रका विद्यार्थीले एसइइमा राम्रो अंक ल्याउन सफल भएपनि आफ्नो आर्थिक अवस्था कमजोर […]
नेपाल तेक्वान्दो संघ रामेछापमा नयाँ नेतृत्व, अध्यक्षमा केदार कार्की
रामेछाप– नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापले नयाँ कार्या समिति पाएको छ । जिल्ला कार्यसमिति रामेछापको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले केदार कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष प्रदिप कुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभा अधिवेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ […]
द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई
द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् । भ्वाइस अफ नेपालका उत्कृष्ट ४ प्रतिस्पर्धी मध्ये शनिबार राती भएको ग्राण्ड फिनालेमा किरण गजमेरले ‘द भ्वाइस’को उपाधी जितेका हुन् । प्रतिस्पर्धी चार मध्ये सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन् । अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता गजमेरले २५ […]
नेपाल जेसिजको क्षेत्र ‘ग’ सम्मेलन आसोज १ र २ गते मन्थलीमा हुने
रामेछाप– नेपाल जेसिजको क्षेत्र ‘ग’ सम्मेलनको मिति तय भएको छ । नेपाल जेसिजको क्षेत्र ‘ग’ अन्तरगतका ३५ वटा शाखा सहभागी हुने क्षत्रिय सम्मेलन रामेछापको सदरमुकाम मन्थलीमा असोस १ र २ गते हुने गरी मिति तय भएको हो । रामेछाप जेसीजको आतिथ्यमा रामेछापमा सम्मेलने गरिने यस अघि नै निर्णय भएपनि मिति भने तोकिएको थिएन् । नेपाल […]
रामेछापको घ्याप्चेमा सुख्खा पहिरो, पहिरो खसीरहेकै बेला पानी पर्यो भने जोखिम– प्रहरी
रामेछाप– रनजोर खोलाको मुहानमा रहेको घ्याप्चेमा सुख्खा पहिरो जान थालेको छ । शुक्रबार अपरान्ह देखि पटक–पटक पहिरो गइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । अपरान्हदेखि एक्कासी सुख्खा पहिरो जान थालेको र तत्काल जोखिम नभएपनि पहिरो खसीरहेकै बेला पानी पर्यो भने जोखिम हुने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नवराज ढुंगानाले बताए […]
स्वदेशमै उत्पादित पिय पदार्थ जीरु काठमाण्डौँमा
काठमाण्डौ- सिंगापुरे वेभरेज नेपाल प्रा.लि द्वारा स्वदेशमा उत्पादन गरेको स्वदेशी ब्राण्ड जीरु काठमाडौ लगायत नेपाल भरि बजार बिस्तार गर्दै आएको छ । स्वदेशमा उत्पादन गरेको फरक स्वादको पिय पदार्थले ग्राहक हरुको मन जित्न सफल भएको कम्पनीले बताएको छ । जीरा र विरेनुनको स्वाद र उपयोगिताले भरीपूर्ण जीरु नामक पेय पदार्थ ले नेपाल लगायत अन्य मुलकहरुमा […]
नि:शुल्क स्वास्थ्य परिक्षण एवं रक्तदान कार्यक्रम सम्पन्न
दुर्गा भुजेल काठमाडौ- एबि इन्टरनेशनल क्लव र नेपाली प्रबासि समाजको संयुक्त रुपमा आयोजित निशुल्क भोजन , स्वास्थ्य शिबिर ,एबं रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । समाज परिवर्तन नै हाम्रो अभियान रक्तदान नै जीवनदान भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रम बिजि महलको प्राङ्गणमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा नेपाल रेडक्रस केन्द्रीय र रक्तसञ्चार […]












