समाचार

७७०समाचार

पृष्ठ ४९

  1. काँग्रेस १४ औँ महाधिवेशनः रामेछापको सभापतिमा लड्ने दुई नेताको घोषणा

    रामेछाप- वडा तह देखि केन्द्रीय तह सम्म हुन लागेको नेपाली काँग्रेको १४ औँ महाधिवेशनमा निर्वाचनको मिति नजिकिदै जादा रामेछाप काँग्रेसमा पनि पार्टी सभापति देखि विभिन्न पदमा आगामी नेतृत्वको लागि काँग्रेस नेताहरुले उम्मेद्वरी घोषणा गर्न थालेका छन् । जिल्लाको पहिलो पद मानिने जिल्ला सभापतिमा दुई नेताले आगामी नेतृत्वका लागि पार्टी सभापतिको उम्मेद्वार रहेको औपचारिक घोषणा गरेका […]

  2. सालुमा विभिन्न पार्टी परित्याग गरेर २ सय ६४ जना नेपाली काँग्रेसमा प्रवेश

    रामेछाप– मन्थली नगरपालिका वडा नं ४ सालुका विभिन्न पार्टीमा आवद्ध भएका २ सय ६४ जना नेता तथा कार्यकर्ताले आफ्नो पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मन्थली नगरपालिका वडा नं ४ सालु इकाइले बुधबार आयोजना गरेको वडा कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी […]

  3. रामेछापमा रोकिएन चोरीका घटना, सुनारपानीमा एकै रात २ लाख नगद सहित ५ स्थानमा चोरी

    रामेछाप– रामेछापको विभिन्न ठाउँमा गएको एक महिन देखि सुरु भएको चोरीको घटना अझै रोकिएको छैन् । साउन महिनको १४ गते गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतेलीको सहकारीबाट सुरु भएको श्रृंखलाबद्ध चोरीको घटना एक महिन पछि फेरि मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा आइपुगेको छ । बेतालीको सहकारीमा चोरी भएको एक महिन पुगेकै राती मन्थली नगरपालिका […]

  4. ५ वर्ष पछि बल्ल बन्यो रामेछाप निर्वाचन कार्यालय, प्रमुख आयुक्तले गरे उद्घाटन

    रामेछाप– १८ महिनमा सम्पन्न गर्ने गरी २०७३ सालमा निर्माण सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापको भवन ५ वर्ष पछि बल्ल बनेको छ । २०७४ साल साउन महिनको अन्तिम सम्ममा सम्पन्न गर्ने गरि धुलिखेल–ब्रमायणी– कामख्या जे.भी. कम्पनीले जिम्मा लिएको काम निर्माण कम्पनीको लापरबाहीका कारण १८ महिनमा बन्नु पर्ने भवन ५ वर्ष पछि बनेको हो । पाँच […]

  5. सयौं हेक्टर सरकारी जग्गा भू–माफिया र व्यक्तिको कब्जामा

    विकल रेग्मी, उदयपुर– उदयपुरको बेलका नगरपालिका क्षेत्रमा सप्तकोशी नदी अन्तरगत पर्ने नदीउकास जमिनमा कबुलियत वन वनाउने सरकारी निणर्य भूमाफियाहरुले जग्गा कब्जा गर्दै आएका कारण अन्यौलमा परेको छ । सप्तकोशीले धार परिर्वतन गरी पुर्व तर्फबाट बग्न थालेपछि नदी उकास जमिन अन्तरगत निस्किएको करिब आठ हजार हेक्टर जमिन मध्ये अधिकाशं भूमाफियाको अतिक्रमणको चपेटामा परेको छ । सो […]

  6. डा. डीआर उपाध्यायद्वारा फेरि सात विश्व कीर्तिमान कायम, विश्व कीर्तिमानको संख्या ५९ पुग्यो

    काठमाण्डौँ– विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले फेरि सात विश्व कीर्तिमान कायम गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा पूर्व श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले उपाध्यालाई विभिन्न सात विश्व रकेर्ड हस्तान्तरण गरेका छन् । उपाध्याले सात विश्व कीर्तिमान थप गरेसँगै उनको नाममा हाल सम्म ५९ ओटा विश्व कीर्तिमान कायम भएका छन् […]

  7. डेढ करोडको लागतमा सामुहिक बाख्रा पालन

    कवि थापा, सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ७ खुर्कोटमा युवाहरुले सामुहिक रुपमा बाख्रा पालन सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्केका तीन जना युवा र गाउँमै विभिन्न व्यवसाय आएका ५ जना युवा गरी ८ जनाको समूहले व्यवसायिक रुपमा बाख्रा पालन सुरु गरेका हुन् । खुर्कोट कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर एक वर्ष देखि […]

  8. सिन्धुलीका ९ स्थानीय तहको बेरुजु १७ करोड माथी, कमलामाई र तीनपाटनको बेरुजु बढ्यो

    सिन्धुली संवाददाता– सिन्धली जिल्लाका ९ स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को बेरुजु रकम झण्डै १८ करोड देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ५८ औँ लेखापरीक्षणमा सिन्धुलीका दुई नगरपालिका र सात गाउँपालिका गरी ९ स्थानीय तहको बेरुजु रकम १७ करोड ९० लाख ५७ हजार देखिएको हो । अघिल्लो वर्ष अर्थात आर्थिक २०७५/०७६ को तुलनामा बेरुजु […]

  9. रामेछाप नगरपालिका बेरुजु कम आउने स्थानीय तहमा बागमती प्रदेशकै पहिलो (सूची सहित)

    रामेछाप- बागमती प्रदेशका स्थानीय तह मध्ये बेरुजु कम आउनेमा रामेछापको रामेछाप नगरपालिका पहिलो नम्बरमा परेको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रबार प्रकाशित गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा १ सय १९ ओटा स्थानीय तह भएको बागमती प्रदेशको रामेछाप नगरपालिका प्रदेशका सबै स्थानीय मध्ये बेरुजु कम आउनेमा पहिलो नम्बरमा परेको हो । महालेखाले रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ […]

  10. रामेछापको ७ स्थानीय तहको बेरुजु १८ करोड ३७ लाख, लिखुतामाकोशीको भएन लेखापरीक्षण

    रामेछाप– रामेछापका ७ स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ मा १८ करोड ३७ लाख ९७ हजार रुपैयाँ रकम बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ५८औँ लेखापरीक्षणमा रामेछापका दुई नगरपालिका र पाँच गाउँपालिका गरी ७ स्थानीय तहको बेरुजु रकम १८ करोड ३७ लाख ९७ हजार देखिएको हो । अघिल्लो वर्ष अर्थात आर्थिक २०७५/०७६ को तुलनामा […]

  11. गोकुलगंगामा श्रृंखलाबद्ध चोरीः चार सहकारी, चार विद्यालय र दश भन्दा बढी व्यवसायिक पसलमा तोडफोड

    रामेछाप– गोकुलगंगा गाउँपालिकामा साउन १४ गते यता श्रृंखलाबद्ध चोरीका घटना भएका छन् । साउन १४ गते देखि भदौ ३ गते सम्मको समय अवधिमा गाउँपालिकाको वडा नं १ देखि वडा नं ६ सम्ममा चार सहकारी, चार विद्यालय, सुन पसल, बेकरी उद्योग, स्टेशनरी पसल, व्युटी पार्लर लगायतका ठाउँहरुमा श्रृंखलाबद्ध चोरी भएको छ । साउन १४– साउन १४ […]

  12. रामेछाप प्रहरी कार्यालयः सबैको जन्मदिन मनाइन्छ, कार्यालय प्रमुख र सहयोगी सँगै चिया खान्छन्

    रामेछाप– सरकारी कार्यालयमा होस या अन्य कुनै गैरसरकारी कार्यालयमा होस । श्रेणीको आधारमा ठूलो श्रेणीको कर्मचारीले सानो श्रेणीको कर्मचारीलाई हेर्ने दृष्टिकोण निकै फरक छ । अर्थात सानो दर्जामा रहेका कर्मचारीलाई ठूलो दर्जामा रहेका कर्मचारीले म भन्दा सानो हो यसले त मैले जे भन्यो त्यहि मान्नु पर्छ भन्ने गलत सोचका अभ्यासहरु विगत देखि अहिले सम्म पनि […]