समाचार
७७०समाचार
पृष्ठ ४२
‘डिभिजन बन कार्यालयलाई निरन्तरता मात्रै दिन खोज्यौँ’– मन्त्री खड्का
रामेछाप– वागमती प्रदेशका बन तथा वातावरण मन्त्री विशाल खड्काले प्रदेश अन्तरगत रहेका डिभिजन बन कार्यालयहरुले विगत देखिका कामहरुलाई मात्रै निरन्तरता दिँदै आएकाले अब निरन्तरतालाई थप व्यवस्थापन गर्दै प्राकृतिक स्रोतको उचित रुपमा प्रयोग गरेर बनका स्रोतलाई नेपालको समृद्धीसँग जोड्नु पर्ने बताएका छन् । आइतवार आकस्मिक डिभिजन बन कार्यालय रामेछापमा आइपुगेका मन्त्री खड्काले संघीयताले जे कल्पना गरेको […]
सोनाम ल्होसारमा बागमती प्रदेशका १३ जिल्लामा सार्वजनिक बिदा
रामेछाप– बागमती प्रदेश सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा बागमती प्रदेशका १३ ओटै जिल्लामा १ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेश सरकार (मन्त्रिपरिषद्) को सोमबार बसेको बैठकले माघ १९ गते बुधवार सोनाम ल्होछारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बागमती प्रदेश भित्र एक प्रमुख पर्वको रुपमा मनाइने सोनाम ल्होसारका दिन प्रदेश […]
रामेछाप जेसीज वर्ष २०२२ का पदाधिकारीले ग्रहण गरे पदभार
रामेछाप– रामेछाप जेसीज वर्ष २०२२ का पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । शुक्रवार सम्पन्न आठौँ पदस्थापन तथा पुरस्कार वितरण समारोहमा वर्ष २०२२ का लागि निर्वाचित अध्यक्ष रामहरी सापकोटा लगायतका पदाधिकारिले पदभार ग्रहण गरेका हुन् । गत पौष ११ गते भएको रामेछाप जेसीजको सातौ साधारणसभाबाट वर्ष २०२२ का लागि निर्वाचित अध्यक्ष रामहरी सापकोटालाई रामेछाप जेसीज वर्ष […]
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ को कोषाध्यक्ष र प्रवक्ता चयन, खिम्तीमा कार्यालय स्थापना
रामेछाप– नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) ले कोषाध्यक्ष र प्रवक्ता चयन गरेको छ । शनिबार खिम्तीमा बसेको नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) क्षेत्रको दोस्रो बैठकले कोषाध्यक्षमा चेत बहादुर खड्का र प्रवक्तामा कृष्णदाश सुनुवारलाई चयन गरेको हो । सभापति निरोज खड्काले कोषाध्यक्षमा खड्का र प्रवक्तामा सुनुवारको नाम बैठकमा प्रस्ताव गरेपछि दुबै जना सर्वसम्मत चयन […]
रामेछापका जनप्रतिनिधिः निर्वाचन हुनुपर्छ भन्नेमा सबै एक, मितिका विषयमा फरक–फरक मत
२०७४ बैशाख ३१ गते भएको निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ गते पूरा हुँदै छ । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार जनप्रतिनिधिको कार्यकाल पूरा हुनु भन्दा दुई महिना अगाडि नै निर्वाचन हुने छ भनिएको छ । तसर्थ २०७९ जेठ ५ गते भन्दा आगडि नै स्थानीय तहको निर्वाचन गर्नु पर्ने संवैधानिक तथा […]
रामेछापमा कोरोना ग्राफः १५ दिनमा २ सय संक्रमित, दैनिक संक्रमण दर ८३ प्रतिशत सम्म
रामेछाप– कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै नेपालमा संक्रमण दर तीव्र हुँदै गएको छ । पहिलो र दोस्रो लहरको तुलनामा यो पटक भने दैनिक संक्रमित हुनेको संख्या बढी देखिन थालेको छ । पछिल्लो २४ घण्टामा शनिबार पीसीआर विधिबाट गरिएको परीक्षणमा ५६ दशमलव ८ प्रतिशत मानिसमा कोरोना संक्रमण देखिएको छ । जसको कारण कोरोना भाइरस फैलन […]
लायन्स क्लबको सहयोगमा १ सय ३१ विद्यार्थीलाई न्यानो कपडा
रामेछाप– लायन्स क्लब रामेछाप, लायन्स क्लब काठमाण्डौ फेलोसिप र लायन्स क्लब रामेछाप लिखुको सहयोगमा विद्यार्थीलाई जाडोमा लगनाउने न्यानो कपडा वितरण गरिएको छ । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा रहेको प्रगतिशिल माविका १ सय ३१ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । लायन्स क्लब रामेछापका पुर्व अध्यक्षहरु सम्भु प्रसाद घिमिरे, राजनारायण श्रेष्ठ, केशर बहादुर […]
रामेछाप काँग्रेसको कोषाध्यक्षमा लवबहादुर थापामगर चयन, विभिन्न समिति तथा शाखाहरु गठन
रामेछाप– नेपाली काँग्रेस रामेछापको कोषाध्यक्षमा लब बहादुर थापामगर चयन भएका छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको सोमबार बसेको चौथो बैठकले थापामगरलाई कोषाध्यक्षमा चयन गरेको हो । काँग्रेस सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) ले समितिको बैठकमा निर्वाचित जिल्ला कार्य समिति सदस्य मध्येबाट लब बहादुर थापामगरको नाम कोषाध्यक्षमा प्रस्ताव गरेपछि जिल्ला कार्यसमितिले त्यही नामलाई अनुमोदन […]
मन्थलीको पाँच वर्षे उपलब्धीः ६५ किलोमिटर सडक कालोपत्रे, नीजि आवसको काम अन्तिम चरणमा
रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफूहरु निर्वाचित भएर आएको पाँच वर्षको अवाधिमा विभिन्न चुनौतिकाबीच पनि धेरै काम गरेको बताएका छन् । बुधरवार सम्पन्न दशौँ नगरसभा पश्चात पत्रकारहरुसँग कुरा गर्दै नगर प्रमुख बस्नेतले आफूहरु निर्वाचित भएर आएको पाँच वर्षको अवधिमा सयौँ चुनौतीकाबीच पनि नागरिकले महसुस गर्ने गरी धेरै काम गरेको बताएका हुन् । […]
निर्माण व्यवसायी संघ रामेछापको आठौं जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
रामेछाप- नेपाल निर्माण व्यवसायी माहासंघ रामेछापको वार्षिक साधारण सभा तथा ८ औं जिल्ला अधिवेशन सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । नेपाल निर्माण व्यवसायी माहासंघका केन्द्रीय अध्यक्ष रविसिंको प्रमुख आतिथ्यतामा बुधवार अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष सिंले सरकारले निर्माण क्षेत्रको स्पस्ट नीति दिन नसकेको आरोप लगाए । उनले स्वदेशी निर्माण व्यवसायीको क्षमतालाई बढाउन […]
झोलामा रहेका कार्यालय विस्थापित गरेर सुविधायुक्त भवनबाट सेवा दिन थालेका छौँ- नगर प्रमुख थापामगर
रामेछाप- रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले पाँच वर्षे कार्यकालको अन्तिम समय सम्ममा आइपुग्दा सयौँ चुनौतीकाबीच पनि झोलामा रहेका कार्यालयलाई विस्थापित गर्दै सुविधायुक्त भवनबाट सेवा दिन थालिएको बताएका छन् । रामेछाप नगरपालिकाको दशौँ नगरसभामा आफ्नो भनाई राख्ने क्रममा नगर प्रमुख थापामगरले आफूहरु निर्वाचित भएर आउँदाको सुरुको दिनलाई सम्झदै त्यतिबेला एउटा झोलामा रहेका वडा कार्यालयहरुलाई […]
रामेछाप नगरपालिकाका कर्मचारी सम्मानित
रामेछाप– रामेछाप नगरपालिकाको विभिन्न शाखामा कार्यरत झण्डै दुई दर्जन कर्मचारी सम्मानित भएका छन् । रामेछाप नगरपालिकाको बुधवार सम्पन्न दशौँ नगर सभामा विषयगत शाखामा कार्यरत २३ जना कर्मचारी सम्मानित भएका हुन् । सम्मानित हुनेमा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगदे, योजना अनुगमन तथा प्रशासन शाखाका शाखा प्रमुख होम बहादुर थापा, आर्थिक प्रशास शाखाका प्रमुख मदन […]












