समाचार

७७०समाचार

पृष्ठ ४०

  1. बाख्रा पालक कृषकलाई आधुनिक र व्यवस्थित बाख्रापालन व्यवसाय विस्तारको तीन दिने तालिम

    रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले बाख्रा पालक कृषकहरुलाई बाख्रा पालन सम्बन्धी तालिम दिन सुरु गरेको छ । परियोजनाले बाख्रा जोनमा आवद्ध भएका अगुवा कृषकहरुलाई आधुनिक र व्यवस्थित बाख्रापालन व्यवसाय विस्तारलाई सहयोग पुर्‍याउने उद्देश्यले तीन दिने तालिम दिन सुरु गरेको हो । तीन दिन सम्म चल्ने तालिममा पशु पालक कृसानले जानकारी पाउनु […]

  2. यस्तो बन्यो रामेछाप काँग्रेसको जिल्ला कार्य सम्पादन समिति (नामावली सहित)

    रामेछाप- नेपाली काँग्रेस रामेछापले जिल्ला कार्य सम्पादन समिति बनाएको छ । सोमबार बसेको जिल्ला कार्य समितिको बैठकले ३३ सदस्यीय जिल्ला कार्य सम्पादन समिति बनाएको हो । बैठकले पार्टीका पदाधिकरी र सदस्य सहित ३३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायण बहादुर बोगटीले जानकारी दिए । समितिमा पदाधिकारीबाट उपसभापति द्वोय लेख बहादुर कार्की र […]

  3. टाइफाइड विरुद्धको खोप अभियानः रामेछापमा ४४ हजारलाई खोप, चैत्र ३० गतेबाट सुरु

    रामेछाप- १५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी संचालन गर्न लागिएको टाइफाइड विरुद्धको खोप अभियान रामेछापमा चैत्र ३० गतेबाट सुरु हुने भएको छ । जिल्ला स्तरीय खोप समन्वय समितिको बिहिवार बसेको बैठकले सरकारले पहिलो पटक अभियानका रुपमा निःशुल्क रुपमा संचालन गर्न लागेको खोप अभियान रामेछापमा चैत्र ३० गतेबाट संचालन गरिने निर्णय गरेको […]

  4. बेतालीको जनजागृत माविमा बन्यो ‘हाइटेक नर्सरी’, विद्यार्थीलाई आयआर्जनमा सहयोग पुग्ने

    रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछाप र जनजागृत मावि बेतालीको संयुक्त लगानीमा व्यवसायिक उत्पादन कार्यक्रम अन्तरगत गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीमा ‘हाइटेक नर्सरी’ निर्माण भएको छ । परियोजनाको पचास प्रतिशत अनुदान र जनजागृत मावि बेतालीको पचास प्रतिशत लागतमा ‘हाइटेक नर्सरी’ निर्माण भएको हो । परियोजना र विद्यालयको संयुक्त लगानीमा निर्माण भएको […]

  5. ‘चुनाव आएपछि मात्रै कम्युनिस्टहरु पाइप बोकेर गाउँ छिर्न थाले’– सभापति कान्छाराम

    रामेछाप- नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) ले चुनाव जितेको पाँच वर्ष पूरा भएर अर्को चुनाव घोषणा भएपछि मात्रै कम्युनिस्टहरु पाइपका टुक्रा बोकेर भोट माग्न गाउँ छिर्न थालेको आरोप लगाएका छन् । उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रतिमिा ‘घर–घर जाउँ, काँग्रेस जिताऔँ’ अभियानको पालिका स्तरीय कार्यक्रममा बोल्दै सभापति तामाङले कम्युनिस्ट पार्टीबाट चुनाव जितेर पाँच वर्ष […]

  6. रामेछापमा मतदाताको संख्या १ लाख ७८ हजार ८ सय ६७, सबै भन्दा बढी मन्थलीमा (सूची)

    रामेछाप- रामेछापको कूल मतदाता संख्या १ लाख ७८ हजार ८ सय ६७ पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीको सूचीमा रामेछाप जिल्लामा २०७९ बैशाख २९ गते सम्म १८ वर्ष पुरा भएका १ लाख ७८ हजार ८ सय ६७ मतदाता रहेका छन् । जसमा पुरुष ९१ हजार १ सय ३१ र ८७ हजार […]

  7. सुकाजोरका आगलागी पीडितलाई रामेछाप नगरले दियो तत्कालिन राहत, आर्थिक सहयोग पनि गर्ने

    रामेछाप- शनिबार दिउँसो आगलागीबाट घरबिहिन बनेका रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका ११ घरपरिवारलाई रामेछाप नगरपालिकाले तत्कालका लागि आवश्यक पर्ने राहत उपलब्ध गराएको छ । नगर उपप्रमुख सृजना खड्काको नेतृत्वमा घटनास्थल पुगेको नगरको टोलीले पीडित परिवारलाई बास बस्नको लागि पाल, ओढ्ने आछ्याउने कपडा, खाद्यन्न, पानी, खाना पकाउने भाँडा लगायतका राहत सामाग्री उपलब्ध गराएको छ […]

  8. सुकाजोरका आगलागी पीडितलाई काँग्रेस सभापति कान्छारामको १ लाख दश हजार सहयोग

    रामेछाप- नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछापको सुकाजोरमा आगलागीबाट पीडित भएका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएका छन् । शनिबार दिउँसो आगलागी हुँदा रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरको रजयछापमा ११ घर जलेर नष्ट भएका थिए । आगलागीबाट घर जलेर नष्ट भएका ११ घर परिवारलाई सभापति तामाङले प्रति परिवार दश हजारका […]

  9. ‘एमालेले सत्ता चलाउन पनि जानेन, प्रतिपक्षमा बस्न पनि सकेन’– उपसभापति लेख बहादुर कार्की

    रामेछाप- नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीले सत्ता चलाउन नजानेर सरकारबाट बाहिरिएको नेकपा एमाले प्रतिपक्षमा पनि बस्न नसकेको आरोप लगाएका छन् । मंगलवार रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उपसभापति कार्कीले सत्ता चलाउन नजानेर जनताले दिएको समय सम्म पनि सरकारमा बस्न नसकेको एमाले पार्टी अहिले प्रतिपक्षमा पनि बस्न नसकेको […]

  10. नेपाली काँग्रेस रामेछापको चुनाव केन्द्रित कार्यक्रमः ‘घर घर जाउँ, काँग्रेस जिताऔं’

    रामेछाप- नेपाली काँग्रेस रामेछापले ‘घर घर जाउँ, काँग्रेस जिताऔं’ अभियानलाई प्रभाकारी बनाउँदै पार्टीको तल्लो तहको संगठनलाई बढी सक्रिय बनाउने भएको छ । सोमबार पत्रकार सम्मेलन गरेर नेपाली काँग्रेस रामेछापले स्थानीय तहको चुनावलाई लक्षित गरेर पार्टीको तल्लो तहको संगठन टोल समिति मार्फत ‘घर घर जाउँ, काँग्रेस जिताऔं’ अभियानलाई प्रभाकारी बनाउने गरी ९ गतेबाट कार्यक्रमहरु सुरु गरिने […]

  11. ‘सरकारले ठूला जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेको छ’– प्रधानमन्त्री देउवा

    रामेछाप- प्रधानमन्त्री शेरबहादुर देउवाले बहुउद्देश्यीय प्रकृतिका ठुला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाअन्तर्गत रामेछापको मन्थली नगरपालिका वडा नं १३ फुलासीमा निर्माण सम्पन्न भएको २२०/१३२ केभी नयाँ खिम्ती सबस्टेशनको उद्घाटन पश्चात दोलखाको गोगरमा सबस्टेशनको ‘समुउद्घाटन तथा प्रशंसापत्र वितरण समारोह’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ठूला जलाशयुक्त आयोजनाको विकासमा […]

  12. १३ वर्षे बालिकालाई २१ घण्टा सम्म डोरीले बाँधेर यातना, प्रहरीले गर्‍यो उद्धार

    रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरमा एक बालिकालाई घर भित्र पसेको निहुँमा घरधनीले २१ घण्टा सम्म डोरीले बाँधेर यातना दिइएर राखेको अवस्थाबाट प्रहरीले उद्धार गरेको छ । स्थानीय शेर बहादुर श्रेष्ठले आफ्नो घरमा सानो जातको मान्छे पसेको भन्दै छिमेकी १३ वर्षिया सरिता नेपालीलाई डोरीले बाँधेर राखेको अवस्थाबाट प्रहरीले उद्धार गरेको हो । सोमबार […]