समाचार
७७०समाचार
पृष्ठ ३८
उमाकुण्डमा कार्यपालिका सदस्यको लागि माओवादीले उम्मेद्वारी दर्ता गराउनै पाएन
रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिकामा गाउँकार्यपालिकाको लागि नेकपा एमाले र नेपाली काँग्रेसले मात्रै उम्मेद्वारी दर्ता गराएका छन् । तर, नेकपा माओवादी केन्द्रले भने उम्मेद्वारी नै दिन पाएन् । गाउँ कार्यपालिकाको निर्वाचन कार्यतालिका अनुसार बिहिवार साँझ ५ बजे सम्म उम्मेद्वारी दर्ता गराउनु पर्ने भएपनि माओवादीले साँझ ५ बजे सम्म पनि उम्मेद्वारी दर्ता गराएन् । समय सकिएपछि उम्मेद्वारी […]
गोकुलगंगा गाउँपालिकाको पहिलो निर्णयः गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा
रामेछाप– गोकुलगंगा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले दुई निर्णय गर्दै कार्यभार सम्हालेका छन् । नव निर्वाचित अध्यक्ष खड्काले गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र वडा नं १ देखि वडा नं ६ सम्मका जेष्ठ नागरिकलाई सम्मान गर्ने दुई निर्णय गर्दै आफ्नो कार्यभार सम्हालेका हुन् । बुधवार आफ्नो पाँच वर्षे कार्यकालको शुभारम्भ गरेका […]
कृषकको घर–घरमा प्राविधिक विद्यार्थी पुग्ने
रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको रामेछाप बहुप्राविधिक शिक्षालयले अबदेखि कृषकको घर–घरमा प्राविधिक विद्यार्थी पठाउने भएको छ । विशेष गरी कृषि र पशु विज्ञान अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई स्वयंसेवकको रुपमा परिचाल गर्न लागिएको हो । उनीहरुले कृषककोमा गएर तरकारी खेती र पशु पालनका विषयमा आधुनिक प्रविधि र ज्ञान सिकाउने छन् । साथै कृषकहरुका अनुभव समेत […]
रामेछाप नगरको पहिलो निर्णयः गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा
रामेछाप- रामेछाप नगरपालिकाका नव निर्वाचित नगर प्रमुख लवश्री न्यौपानेले दुई निर्णय सदर गर्दै कार्यभार सम्हालेका छन् । नव निर्वाचित नगर प्रमुख न्यौपानेले यस अघि नगरको सहयोगमा जिल्ला अस्पताल रामेछापमा संचालनमा रहेको विशेषज्ञ सहितको उपचार सेवालाई निरन्तरता दिने निर्णय र गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय सदर गर्दै आफ्नो कार्यभार सम्हालेका हुन् । […]
रामेछापमा काँग्रेस पहिलो, एमाले र माओवादीको एक/एक पालिकामा अस्तित्व नै समाप्त
रामेछाप– रामेछापको सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सहित नतिजा सार्वजनिक भएको हो । २०७४ को स्थानीय तहको निर्वाचनमा रामेछापको ८ स्थानीय तह हाँकेका तीन ठुला राजनीतिक दलहरुले नै पुनः पाँच वर्षका लागि नेतृत्व लिएका छन् । २०७९ को निर्वाचनको मत परिणाम अनुसार […]
लिखुतामाकोशी गाउँपालिकामा काँग्रेसको जित निश्चित भइसक्यो– महत
लिखुतामाकोशी- रामेछापको लिखुतामाकोशी गाउँपालिकाको अध्यक्षका उम्मेद्वार केशव महतले काँग्रेसको जित निश्चित भएको दावी गरेका छन् । लिखुतामाकोशी गाउँपालिकाको वडा नं. ४ विजुलीकोटमा शनिवार आयोजित आमसभामा आफ्नो भनाई राख्दै काँग्रेसबाट अध्यक्षको उम्मेद्वार रहेका महतले वडाध्यक्ष सहित पालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसको जित निश्चि रहेको दावी गरेका हुन् । चुनावी सभालाई सम्बोधन गर्दै महतले भने– ‘यहाँका जनताले […]
लिखुतामाकोशीवासीले मेरो नेतृत्वबाट समृद्धिको प्रतिफल लिनेछन: काँग्रेस उम्मेद्वार महत
लिखुतामाकोशी- नेपाली काङ्ग्रेस पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्वार केशव महतले आफ्नो नेतृत्वबाट मात्र लिखु तामाकोशी गाउँपालिकाको समृद्धिको यात्रामा अगाडि बढ्ने र त्यसको प्रतिफल आगामी ५ बर्षको अवधिमा लिखुबासीले लिने बताएका छन । पालिकाका ७ वटा वडाहरुका विभिन्न स्थानहरुमा भएका चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार महतले विगतमा लिखु तामाकोशी गाउँपालिका भित्र जेजस्ता गतिविधिहरु भए त्यसबाट आम नागरिकले […]
‘तीन वर्षमै दशौं करोड अनियमितता गर्नेलाई रोज्यौँ भने उमाकुण्डको अवस्था कस्तो होला ?’
देशमा संघीयता आएपछि सबै जनतालाई लागेको थियो समृद्ध गाउँ बन्छ भन्ने । समृद्ध गाउँ बनाउने सङ्कल्प सहित देशमा पहिलो पटक २०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकालमा उमाकुण्ड गाउँपालिकाका जनताले समृद्धिको यात्रा सुरु भएको देख्न पाएनन् । बरु पाँच वर्षे कार्यकालमा जनताले नीतिगत अनियमितताको श्रृंखला मात्रै देख्न पाए । मैले यो […]
एमाले रामेछापको प्रतिवद्धताः प्रविधियुक्त पूर्वाधार देखि भूमी हिनलाई जग्गा उपलब्ध गराउने सम्मका योजना
रामेछाप- नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आफ्नो पार्टीबाट उम्मेद्वार बनेका उम्मेद्वारले चुनाव जितेमा पाँच वर्ष भित्र गरिने कामको योजना सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले रामेछापले बुधबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरेर ८ ओटै पालिकालाई समेट्दै समग्र जिल्लामा गरिने विकासको खाका सहित आफ्ना उम्मेद्वाहरुको प्रतिवद्धता पत्र सार्वजनिक […]
लिखुतामाकोशी– ६ काँग्रेसको प्रतिवद्धताः कृषिबाट समृद्धि, जेष्ठ नागरिकको घरमै स्वास्थ्य परिक्षण
लिखुतामाकोशी- रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीमा काँग्रेसबाट वडाध्यक्षको उम्मेद्वार बनेका भुवन कुमार कार्कीले आफू वडामा निर्वाचित भएपछि गरिने मुख्य–मुख्य काम सार्वजनिक गरेका छन् । वडाध्यक्ष पदका उम्मेद्वार कार्कीले आफू वडामा निर्वाचित भएमा धेरै सपना देखाउने भन्दा पनि काम गर्ने योजना आफूसँग रहेको बताए । उनले वडाध्यक्षमा निर्वाचिन भएपश्चात गाउँपालिकाको केन्द्र सम्म पक्की सडकको […]
वडाध्यक्ष पदका कान्छा उम्मेद्वारः जसले २५ वर्ष मै जनताको सेवा गर्ने इच्छा राखेका छन्
रामेछाप- नेपालका राजनीनितक दलहरुलाई युवा पुस्तालाई राज्य संचालन गर्ने जिम्मेवारी दिदैनन् र राजनीतिक नेतृत्वमा पनि पुर्याउँदैनन भन्ने आरोप पटक–पटक लाग्ने गर्दछ । यस्तो आरोप अहिले मात्रै हैन दशकौँ वर्ष देखि लाग्दै आएको छ । एकै पदमा एउटै व्यक्ति पटक–पटक दोहोरिने प्रवृत्तिले पनि युवा पुस्ताको हातमा नेतृत्व आउन नसकेको गुनासो गर्ने युवा मात्रै छैनन् ६० वर्ष […]
मन्थली– ६ काँग्रेसको प्रतिवद्धताः खानेपानी समस्या समधान देखि हिसां अन्त्य गर्ने सम्मका योजना
मन्थली- मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोर काँग्रेसका उम्मेद्वाहरुले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा निर्वाचित भए पाँच वर्षमा गर्ने काम सार्वजनिक गरेका छन् । समग्र वडाको विकासको लागि नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका उम्मेद्वारहरुले आफूहरुले जितेमा पाँच वर्षमा खाने पानीको समस्या समधान गर्ने देखि गाउँमा रहेको विभिन्न हिसां अन्त्य सम्मका योजना अगाडि सारेका छन् […]












