समाचार

७७०समाचार

पृष्ठ २८

  1. नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाएको छ : प्रधानसेनापति

    रामेछाप – प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताएका छन् ।श्री नम्बर ९ बाहिनी अड्डाअन्तर्गत रामेछापको मन्थलीमा मङ्गलवार आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नागरिकको रक्षा गर्नु हाम्रो प्रमुख संवैधानिक दायित्व हो ।’ यसका साथै सेनाले विकास निर्माण तथा पर्यावरण संरक्षणमा योगदान […]

  2. अव्यवस्थित तरिकाले जग्गा खार्दा मन्थली बजार धुलाम्मे

    रामेछाप– सदरमुकाम मन्थलीको बीच बजारमा व्यक्तिगत प्रयोजनको लागि जग्गा खार्दा मन्थलीको मुख्य बजार नै धुलाम्मे भएको छ । विगत तीन दिन देखि अव्यवस्थित तरिकाले जग्गा खार्दा मानव स्वास्थ्यमाथि नै प्रतिकुल असर पर्ने गरी मन्थलीको मुख्य बजार धुलाम्मे भएको हो । मन्थलीको देवकोटा चोकबाट करिव २ सय मिटर (उत्तर तर्फ) अगाडि मुख्य सडकसँग जोडिएको जग्गा अव्यवस्थित […]

  3. गौरीशंकर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे

    रामेछाप– रामेछापको गैरीशंकर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको क्याम्पस सभाबाट घिमिरे अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । क्याम्पस सञ्चालक समितिको सदस्यमा लक्ष्मण कुमार घिमिरे, सरोज कटुवाल र कुमारी हायु निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष घिमिरेले क्याम्पस सञ्चालक समितिमा आफूलाई निर्विरोध निर्वाचित गराउने क्याम्पस परिवारलाई धन्यबाद […]

  4. भातृ संगठन र शुभेच्छुक संस्थालई रामेछाप काँग्रेसको अनुरोध: ‘आगलागी नियन्त्रणमा लाग्नुस्’

    रामेछाप- नेपाली कांग्रेस रामेछापले केही दिन अघिदेखि सुरु भएको आगलागी नियन्त्रणमा सक्रिय सहभागी हुन काँग्रेस मातहत रहेका कार्यसमिति, भातृ संस्था र शुभेच्छुक संस्थालाई अनुरोध गरेको छ । नेपाली कांग्रेस रामेछापका कार्यबाहक सभापति लेखबहादुर कार्कीले प्रेस बिज्ञप्ती जारी गर्दै आगलागी नियन्त्रणमा सक्रिय सहभागी हुन अनुरोध गरेका हुन् । बिज्ञप्तिमा भनिएको छ- ‘विगत केही दिन देखि जिल्लाको […]

  5. आगो नियन्त्रणमा हातेमालो गर्न समन्वय प्रमुखको आग्रह

    रामेछाप– विगत केही दिन अघिदेखि सदरमुकाम मन्थली नजिकका जंगलमा लागेको आगो नियन्त्रणभन्दा बाहिर गएको छ । सुरक्षकर्मी, स्थानीय र विभिन्न निकायले आगोलाई नियन्त्रणमा लिने प्रयास गरेको भएपनि थप क्षेत्रमा आगो फैलिएपछि नियन्त्रण भन्दा बाहिर गएको हो । केही ठाउँबाट सुरु भएको आगो अहिले मन्थली नगरपालिका र रामेछाप नगरपालिकाका झण्डै दर्जन सामुदायिक बनको ठूलो क्षेत्रमा फैलिएको […]

  6. स्थायी शिक्षक नियुक्तीमा इकाई प्रमुखको चलखेल, योग्यताक्रम मिचेर नियुक्ती

    रामेछाप– शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुखले शिक्षक नियुक्तमा व्यापक चलखेल गरेका छन् । प्रावि तह तृतिय श्रेणीका नयाँ शिक्षक नियुक्तीमा नियुक्तीका लागि निवेदन शुल्क बुझाएका तीन जनालाई इकाई प्रमुख भरत बहादुर भट्टराइले नियुक्त नै नदिइ गोलमोटलमा बाँकीलाई मात्रै नियुक्त दिएका छन् । योग्यताक्रमको आधारमा नियुक्ती दिँदा अहिले दुर्गम पालिका पुग्ने भएपछि उनले केही […]

  7. मन्थली क्याम्पसको सभापतिमा नेविसंघका अविनाश कार्की विजयी

    रामेछाप- मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको उम्मेद्वार अविनाश कार्की विजयी भएका छन् । आइतबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेद्वार पुस्कर भट्टराईलाई ६३ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । नेविसंघ, अखिल क्रान्तिकारी र एस निकट अनेरास्ववियुको विद्यार्थीहरुको संयुक्त गठबन्धनबाट सभापति पदका उम्मेद्वार रहेका कार्कीले २ सय ८६ मत ल्याएका छन् । […]

  8. मन्थली क्याम्पस स्ववियु निर्वाचनः मतदान सम्पन्न, ७३ प्रतिशत मत खस्यो

    रामेछाप- मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रियाको मतदान कार्य सम्पन्न भएको छ । आइतबार बिहान ८ बजेबाट सुरु भएको मतदान प्रक्रिया अपरान्ह ४ बजे सम्पन्न भएको हो । अपरान्ह ४ बजे सम्पन्न भएको मतदानमा ५ सय १४ जनाले मतदान गरेका छन् ।  ७ सय ३ मतदाता रहेको मन्थली सहिद स्मृति बहुमुखी […]

  9. स्ववियु निर्वाचन: ‘मन्थली क्याम्पसमा हाम्रो जित निश्चित छ’- संयुक्त गठबन्धन

    रामेछाप-‌ मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको निर्वाचनमा आफ्नो‌ जित निश्चित रहेको संयुक्त गठबन्धन तर्फका उम्मेद्वार अविनाश कार्कीले बताए । आइतबार हुने स्ववियु निर्वाचनमा आफू र आफ्नो टिमको जित निश्चित रहेको उनले दावी गरेका हुन् । आफ्नो टिमले ७५ प्रतिशत भन्दा बढी मतले चुनाव जित्ने उनको दावी छ । आफ्नो नेतृत्वमा रहेको टिमका उम्मेद्वारहरु क्याम्पसका नियमित […]

  10. तलबमान कायम गरी दरबन्दीमा समायोजन गर्न विद्यालय कर्मचारीको माग

    रामेछाप- नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समिति रामेछापले विद्यालयमा कार्यरत कर्मचारीहरुको तलबमान कायम गरी दरबन्दीमा समायोजन गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ । परिषदले शुक्रबार शिक्षा तथा समन्वय ईकाई रामेछाप मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आफ्ना मागहरु तत्काल पूरा गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको हो । विद्यालयमा कार्यरत विद्यालय कर्मचारीलाई दिएको सेवासुविधा ज्यादै […]

  11. संयुक्त प्यानलले सार्वजनिक गर्‍यो प्रतिवद्धता पत्र

    रामेछाप– चैत्र ५ गते हुने मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा संयुक्त गठबन्धनको तर्फबाट उम्मेद्वारी दर्ता गराएको अविनाश कार्कीको प्यानलले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । विहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी गठबन्धनको प्यानलले निर्वाचन जितेमा आगामी कार्यकालमा गर्ने काम सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली काँग्रेस […]

  12. रामेछाप उद्योग वाणिज्य संघको मत गणना सम्पन्न, नविन कुमार थापामगरको प्यानल विजयी

    रामेछाप उद्योग वाणिज्य संघको मत गणना सम्पन्न नविन कुमार थापामगरको प्यानल विजयी भएको छ । अध्यक्षनविन थापामगर- ६७१ विजयीनवराज ढुंगेल- ५३९वरिष्ठ उपाध्यक्षप्रकाश कुमार श्रेष्ठ- ६४१ विजयीसुमिका श्रेष्ठ- ५६२वाणिज्य उपाध्यक्षसुदिश साहा- ६५५ विजयीरामहरी उप्रेती- ५३७उद्योग उपाध्यक्षआकाश रिजाल- ६५२ विजयीचन्द्र मानन्धर- ५३८महासचिवकुमार श्रेष्ठ- ६०९ विजयीसुरेश उदाश- ५८५सचिवयज्ञराज सुवेदी- ६९९ विजयीराजु थापा- ४९१कोषाध्यक्षउत्तम बुढाथोकी- ६८६ विजयीसरोज तामाङ- ४९७आजिवन […]