राजनीति

१२४समाचार

पृष्ठ ९

  1. नेविसंघलाई पार्टी भित्रका अमुख व्यक्तिको झोला बोक्न बाध्य बनाइयो– पार्टी सचिव कार्की

    रामेछाप– नेपाली काँग्रेस रामेछापका पार्टी सचिव लेख बहादुर कार्कीले एउटा इतिहाँस बोकेको नेविसंघलाई पार्टी भित्रको एउटा अमुख व्यक्तिको झोला बोक्न बाध्य बनाइएको आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघको ५२औँ स्थापना दिवसको अवसर पारेर नेविसंघ रामेछापले सदरमुकाम मन्थलीमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव कार्कीले पछिल्लो समय केन्द्र देखि जिल्ला तह सम्म नेविसंघलाई एउटा गुटको […]

  2. कांग्रेस नेता जोशीको भेन्टिलेटरमा उपचार हुँदै, अवस्था गम्भीर– नर्भिक अस्पताल

    रामेछाप– मस्तिस्कघातपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालले आज बिहान ७ बजे जारी गरेको विज्ञप्तिमा भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको र उनको अहिलेको अवस्था गम्भीर रहेको बताइएको छ । फागुन १४ गते भर्ना भएका […]

  3. रामेछाप– ८ मा तरुणदलको वडा इकाई गठन, भागवत लामाको अध्यक्षतामा ६५ सदस्यिय समिति

    रामेछाप– रामेछाप नगरपालिका वडा नं ८ रामेछापमा नेपाल तरुण दलको वडा इकाई गठन भएको छ । नेपाल तरुण दल रामेछाप नगरपालिकाको नगर अध्यक्ष सन्तोष कुमार तामाङको अध्यक्षतामा मंगलबार भएको कार्यक्रममा भागवत लामाको अध्यक्षतामा ६५ सदस्यिय वडा इकाई समिति गठन भएको हो । समितिको अन्य पदाधिकारीमा क्रमशः बरिष्ठ उपाध्यक्षमा बिजय तामाङ, उपाध्यक्षमा गोबिन्द कार्की, सचिवमा प्रकाश […]

  4. नेपाल समूहले बोलाएको राष्ट्रिय भेला विधान विपरित भएको रामेछाप एमालेको दावी, सहभागी नहुन आग्रह

    रामेछाप– नेकपा एमाले माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेलाको नेकपा एमाले ओली समूह रामेछापले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । मंगलबार सदरमुकाम मन्थली स्थित नेकपा एकाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन मार्फत पार्टीको विधि र विधान विपरित गुटगत भेलाको आयोजना गरेर पार्टीलाई कमजोर बनाउने खेलमा उक्त समूह लागेको भन्दै भेलामा सहभागी […]

  5. सुकाजोरमा तरुणदलको वडा इकाई गठन, राउतको अध्यक्षतामा ५१ सदस्यिय समिति

    रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा नेपाल तरुण दलको वडा इकाई गठन भएको छ । नेपाल तरुण दल रामेछाप नगरपालिकाको नगर अध्यक्ष सन्तोष कुमार तामाङको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा गोविन्द राउतको अध्यक्षतामा ५१ सदस्यिय वडा इकाई समिति गठन भएको हो । समितिको अन्य पदाधिकारीमा क्रमशः बरिष्ठ उपाध्यक्षमा निरज मगर, उपाध्यक्षमा सत्य बस्नेत, सचिवमा गंगा […]

  6. दोरम्बा-३ मा तरुण दलको वडा समिति गठन

    रामेछाप- नेपाल तरुण दल रामेछापले दोरम्बा गाउँपालिका वडा नं ३ मा वाड कार्यसमिति गठन गरेको छ । यमलाल थापामगरको अध्यक्षतामा २३ सदसिय कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्षमा खडक थापा मगर र लिला थापा मगर, सचिवमा रहुल थापा मगर र कोषाध्यक्षमा हेमु थापा मगर चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः मिलन थापा मगर, […]

  7. कम्युनिस्टहरु प्रतिको भ्रम समाप्त भयो

    रामेछाप– नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदिप पौडेलले कम्युनिस्टहरु प्रतिको भ्रम समाप्त भएको बताएका छन् । नेपाली काँग्रेस रामेछापले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै युवा नेता पौडेलले कम्युनिस्ट पार्टीहरुले आफूहरुलाई गरिव, दलित, भूमीहिन, जनजाति लगायतको पार्टी भनेर फैलाएको भ्रम अहिले आएर समाप्त भएको बताएका हुन् । आम नागरिकलाई विगत देखि नै भ्रममा […]

  8. ‘कालो काँग्रेस भन्नेसँग किन रातो एमाले भएर बस्ने ?’– सिताराम खड्का (भिडियो)

    रामेछाप– नेपाल कम्युनिस्ट पार्टीको विभिन्न कमिटीमा रहेर काम गरीरहेका गोकुलगंगाका सिताराम खड्काले नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको नेकपा वडा सचिब समेत रहेका सिताराम खड्काले नेपाल कम्युनिस्ट पार्टीले दिएको विभिन्न पीडाहरु सहन नसकेर नेपाली काँग्रेसमा प्रवेश गरेको बताएका छन् । नेपाली काँग्रेस रामेछापले आयोजना गरेको पार्टी […]

  9. बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको दावीः ‘अविश्वासको प्रस्ताव स्वीकृत हुँदैन’

    प्रहार खबर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आफूलाई मुख्यमन्त्रीबाट हटाउन दर्ता गरिएको अविश्वासको प्रस्ताव स्वीकृत नहुने दावी गरेका छन् । रामेछापको खाँडादेवी गाउँपालिका–३ मा निर्माण भएको एकिकृत बस्ती हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्य मन्त्री पौडेलले जनताको पक्षमा राम्रा काम गरेको देखेर आफ्नो नेतृत्वमा रहेको सरकार हटाउने अभियानमा लागेका समूह सफल नहुने दावी गरेका हुन् । बागमती […]

  10. रामेछापमा प्रचण्ड–नेपाल समूहको बन्द प्रभावः सवारी साधन ठप्पा, पसलहरु आंशिक रुपमा खुला (फोटोफिचर)

    रामेछाप– नेकपा प्रचण्ड–माधव समूहको नेपाल बन्द प्रवभाले रामेछापमा सवारीका साधन र ढुवानीका साधन पूर्ण रुपमा बन्द भएका छन् । विहिबार विहानै प्रचण्ड–माधव समूहले रामेछापमा बन्द सफल पार्न मन्थली बजारमा सूचना जारी गर्दै सवारीका साधन र ढुवानीका साधन नचलाउन अनुरोध गरेका थिए । त्यसैको असरले सवारीका साधन र ढुवानीका साधन ठप्पा भएपनि पसलहरु भने आंशिक रुपमा […]

  11. ‘मलाई सिध्याइदिनु पर्‍यो भन्दै शान्ति पौडेल र कैलाश ढुंगेल केपी ओलीकोमा पुगे’– अध्यक्ष खड्का

    रामेछाप– नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ ले आफूलाई सिध्याइदिनु पर्‍यो भन्दै बागमती प्रदेशका मन्त्री समेत रहेका कैशास ढुंगेल र बागमती प्रदेशकै अर्का सांसद शान्ति पौडेल धेरैको ढोका चाहर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकोमा पनि पुगेको आरोप लगाएका छन् । संसद विघटन विरुद्ध रामेछापमा नेपाली काँग्रेसका भातृसंगठनहरुले संयुक्त रुपमा आयोजना गरेको विरोध सभामा […]

  12. ‘शहीद परिवार, द्वन्द्व पीडित र बहिर्गमित लडाकुको जिम्मा केपी ओलीले लिन्छन’– नेता महेश बस्नेत

    रामेछाप– नेकपाका केन्द्रीय सदस्य (ओली समूह) महेश बस्नेतले पूर्व माओवादीबाट अन्यायमा परेका शहीद परिवार, द्वन्द्व पीडित र बहिर्गमित लडाकुको जिम्मा केपी ओलीले लिएको दावी गरेका छन् । विहिबार रामेछापमा राष्ट्रिय युवा संघ रामेछाप र अनेरास्ववियू रामेछापले संयुक्त रुपमा आयोजना गरेको बृहत युवा विद्यार्थी भेलालाई संवोधन गर्दै केन्द्रीय सदस्य बस्नेतले प्रचण्डले रक्सी खाएर आफ्नो घरमा भएका […]