राजनीति

१२४समाचार

पृष्ठ १०

  1. ‘प्रधानमन्त्रीका कारण राष्ट्रियता खतरामा’– पूर्व मन्त्री भट्टराई (भिडियो सहित)

    रामेछाप- पूर्व मन्त्री एवं दाहाल–नेपाल समूहका युवा नेता योगेश भट्टराईले प्रधानमन्त्रीका कारण मुलुकको राष्ट्रियता खतरामा परेको बताएका छन् । आइतबार प्रेस संगठन रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफ्नो धाराण राख्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि मुलुकमा देशी विदेशी शक्तिहरुले चासो राख्दै जाँदा त्यसले राष्ट्रियता माथि नै गम्भिर प्रश्न उठेको बताएका […]

  2. प्रधानमन्त्रीले संविधानको धारा नबुझेपछि, संविधान नै उपहार

    प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ठाडो उल्लङ्घन गरि असंवैधानिक, अलोकतान्त्रिक एवं स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्न प्रतिगामी कदम चालेको भन्दै नेकपा दाहाल–नेपाल समूह रामेछापले प्रधानमन्त्रीलाई संविधान अध्ययन गर्न अनुरोध गर्दै संविधन उपहार पठाएको छ ।  दाहाल–नेपाल समूह रामेछापका अध्यक्ष मैन कुमार मोक्तान र सचिव शान्ति प्रसाद पौडेलद्वारा हस्तक्षरित विरोध पत्र सहित संविधानको किताब जिल्ला […]

  3. रामेछापका दर्जनौं युवाले नेकपा त्यागे, प्रदीप पौडेलले गरे कांग्रेसमा स्वागत

    काठमाडौं- रामेछाप जिल्लाका ४ दर्जन बढी युवाले नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस रामेछाप-काठमाडौं सम्पर्क समितिले बिहीवार काठमाडौंको बानेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा रोशन बुढाथोकीको नेतृत्वमा हिरा श्रेष्ठ , कृष्ण श्रेष्ठ , सुजन मोक्तान , कृष्णहरी खड्का लगाएत ६३ जना युवाले नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली […]

  4. तरुण अध्यक्षको सहयोगमा नामाडीमा ११ सय विद्यार्थीलाई माक्स वितरण

    रामेछाप– गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीका ५ ओटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई माक्स वितरण भएको छ । नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ को व्यक्तिगत सहयोगमा नामाडीका पाँच ओटा विद्यालयमा अध्ययनरत ११ सय विद्यार्थीलाई माक्स वितरण गरिएको स्थानीय भुमिराज खड्काले बताए । बुधबार विद्यालयमै पुगेर भुमीराज खड्का सहितको टोलीले माक्स वितरण गरेको […]

  5. नेकपा भ्रष्ट्राचारमा लिप्ता हुँदा पूर्व एमालेको क्षेत्रिय सदस्यले त्यागे नेकपा, अब काँग्रेसमा

    रामेछाप– रामेछाप जिल्लाको क्षेत्र नं १ को पूर्व एमालेका क्षेत्रिय सदस्य सहित नेकपाका एक दर्जन बढी नेता तथा कार्यकर्ताले नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार नेपाली काँग्रेस रामेछापले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा रामेछाप क्षेत्र नं १ का पूर्व एमालेका क्षेत्रिय सदस्य भरतराज खत्री सहित १६ जनाले नेकपा परित्याग गरी काँग्रेसमा […]

  6. सरकार विरुद्ध रामेछापमा काँग्रेसको विरोध र्‍यालीः ‘केपी ओली सरकार मुर्दाबाद’ (भिडियो)

    रामेछाप– नेपाली काँग्रेस रामेछापले केपी ओली नेतृत्वको सरकार भ्रष्ट्रचारी र माफियाको काममा मात्रै क्रियाशिल भएको भन्दै त्यस्ता कामको विरुद्धमा विरोध र्‍यालीको आयोजना गरेको छ । नेपाली काँग्रेस रामेछापले सोमबार सदरमुकाम मन्थलीमा विशाल र्‍याली तथा सभाको आयोजना गर्दै केपी ओली नेतृत्वको सरकारले गरेका गलत कामको विरोध जनाएको हो । मन्थलीको भैशेस्वर चोकबाट शुरु भइ मन्थली बजार […]

  7. तनहुँ घटनाले आक्रामक बन्यो नेविसंघ, लगाउन थाल्यो भ्रष्ट्राचार र ज्यादती विरुद्धका नारा

    काठमाण्डौ- तनहुँ घटना प्रकरण एवं वर्तमान सरकाको विकृति बिसंगती, भ्रष्टाचार एवं ज्यादतीका बिरुद्ध नेपाल विद्यार्थी संघले बिहीवार काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पस इकाइको आयोजनामा कोटेश्वर क्याम्पस बाट सुरु भएको र्याली कोटेश्वर चोकमा पुगि कोणसभा सहित समापन गरिएको थियो । कोणसभालाई नेविसंघ महामन्त्री बलदेव तिमल्सिना, पुर्व केन्द्रिय सदस्य […]

  8. तनहुमा काँग्रेस नेता पौडेल पक्राउ, रामेछापमा केपी ओलीको पुत्ला दहन ! (भिडियो)

    रामेछाप– नेपाल विद्यार्थी संघ रामेछापले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । तनहुमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार साँझ मन्थलीको देवकोटा चोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको […]

  9. गुम्देलमा तरुण इकाई गठन

    रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं. १ गुम्देलमा नेपाल तरुण दलको इकाई समिति गठन भएको छ । बुधबार गुम्देलमा भएको कार्यक्रममा सोनी शेर्पाको अध्यक्षतामा २७ सदस्यिय नयाँ कार्यसमिति गठन भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र बस्नेत र पेम्बा तामाङ, सचिबमा नुरी शेर्पा र राजेन्द्र घिमिरे, सहचिबा उमेश कार्की र कोषध्यक्षमा रमा खड्का बस्नेत चयन भएका […]

  10. रामेछाप तरुणदलको कार्यसमिति विस्तार

    रामेछाप– नेपाल तरुणदल रामेछापको जिल्ला कार्यसमिति विस्तार भएको छ । मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले नयाँ सदस्य मनोनित गर्दै कार्यसमिति विस्तार गरेको हो । नेपाल तरुणदल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ को अध्यक्षतामा बसेको बैठकले पाँच जना जिल्ला कार्यसमिति सदस्य र पाँच जना आमन्त्रित जिल्ला कार्यसमिति सदस्य गरी दश जना मनोनित गरिएको तरुणदल रामेछापका […]

  11. नयाँ निशान छापले रामेछापमा देखिएको खुसीयाली

    रामेछाप- भारतको अतिक्रमणमा परेका नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको  नेपालको नयाँ नक्सासहितको निशान छाप छापिएपछि रामेछापमा दिप प्रज्वलन भएको छ । निशान छापमा नेपालको नयाँ नक्सा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएपछि शनिबार साँझ अनेरास्वबियू रामेछाप र रास्ट्रिय युवा संघ नेपाल रामेछापले खुसियालीमा दिप प्रज्वलन गरेका हुन् […]

  12. युवा पत्रकार विक सम्मानित

    मन्थली- रामेछापमा जिल्लामा रहेर विगत ८ वर्ष देखि पत्रकारितामा सक्रिय युवा पत्रकार रामचन्द्र विक सम्मानित हुनुभएको छ । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले पत्रकार विकलाई सहकारीको १८ औं वार्षिक साधारणसभाको अवसर पारेर नगद दुई हजार पुरस्कार सहित प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरेको हो । सम्मानित हुनुहुने विक विगत ८ वर्ष देखि पत्रकारितामै सक्रिया […]