राजनीति

१२४समाचार

पृष्ठ ७

  1. काँग्रेस प्रदेश अधिवेशनः बागमती प्रदेशमा रामेछापबाट ६ जना निर्वाचित

    रामेछाप- नेपाली काँग्रेसको बागमती प्रदेश प्रथम अधिवेशनबाट रामेछापका ६ जना निर्वाचित भएका छन् । मंसिर १८ गते भएको प्रदेश अधिवेशनबाट खुल्ला तर्फ ३ जना, भुगोल तर्फबाट दुई जना र दलित पुरुष तर्फबाट १ जना गरी ६ जना निर्वाचित भएका हुन् । सभापति, पदाधिकारी र प्रदेश कार्यसमिति सदस्यकाको लागि १८ गते निर्वाचन भएको भएपनि सदस्यको अन्तिम […]

  2. यस्तो बने रामेछापका ८ पालिका हाक्ने माओवादी केन्द्रका टिम (सूची सहित)

    रामेछाप- नेकपा माओवादी केन्द्र रामेछापले ८ स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र ६ गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको नेकपा माओवादी केन्द्र रामेछापले बताएको छ । मंसिर ११ गते देखि विभिन्न सयमा भएको प्रथम पालिका अधिवेशनले रामेछाप नगरपालिकाको नगर कमिटी अध्यक्षमा मोतिलाल तामाङ र सचिवमा निर बहादुर […]

  3. नेपाली काँग्रेस प्रदेश अधिवेशनः बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ निर्वाचित

    रामेछाप– नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा १ हजार ८५ मत ल्याउँदै बानियाँ बागमती प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । बानियाँका निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीले ९ सय २७ मत प्राप्त गरेका छन् । दोस्रो चरणको निर्वाचनमा २ हजार २६ मत खसेको थियो । बानियाँले […]

  4. भटौलीमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन

    रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । बेद बहादुर कार्कीको अध्यक्षतामा ३४ सदस्यीय वडा कमिटी गठन भएको हो । कमिटीको पदाधिकारीमा क्रमशः उपाध्यक्ष डिल बहादुर सार्की र सरिता खड्का, सचिव भिम बहादुर माझी र उपसचिव सम्भु बादी रहेका छन् । शनिबार गठित नयाँ […]

  5. नेकपा माओवादी केन्द्र पालिका अधिवेशनः रामेछापका ६ स्थानीय तहमा नयाँ नेतृत्व

    रामेछाप– नेकपा माओवादी केन्द्र रामेछापले ८ स्थानीय तह मध्ये ६ स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र ४ गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको नेकपा माओवादी केन्द्र रामेछापले बताएको छ । शनिबार भएको प्रथम नगर अधिवेशनले रामेछाप नगरपालिकाको नगर कमिटी अध्यक्षमा मोतिलाल तामाङ र सचिवमा निर बहादुर श्रेष्ठ […]

  6. ‘अबको चुनावमा केपी ओली काँधमा हालो र सुर्य बोकेर गाई धपाउँदै भोट माग्न आउँछन्’– मन्त्री खतिवडा

    ‘केपी ओली सगरमाथाको शिरबाट नारायणीको तिरमा पुगे’ रामेछाप– स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओली आफ्नै घमण्डले सगरमाथाको शिरबाट नारायणी नदीको तिरमा पुगेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी सुनापति गाउँपालिकाले शुक्रबार आयोजना गरेको प्रथम अधिवेशनमा बोल्दै मन्त्री खतिवडाले नेपाली जनताले माया गरेर सगरमाथाको शिरमा पुर्‍याएका केपी ओली आफ्नै घमण्डले गर्दा अहिले […]

  7. ‘गोठगाउँमा चुनाव जितेका जनप्रतिनिधिले मनलाग्दी गरे, बृद्धहरुसँग पैसा उठाउन थाले’– सचिव खड्का

    रामेछाप– नेपाली काँग्रेस रामेछापका सचिव दीपक खड्काले गोठगाउँका निर्वाचित जनप्रतिनिधिले बृद्धभत्ता प्रयोजनको लागि खाता खोल्दा बृद्धहरुसँग पैसा उठाउने गरेको आरोप लगाएका छन् । नेपाल तरुण दल रामेछाप नगरपालिका वडा नं १ समिति गोठगाउँद्वारा आयोजित भलिबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सचिव खड्काले गोठगाउँमा निर्वाचित जनप्रतिनिधिले नागरिकहरुलाई झुक्याउँदै बृद्ध भत्ताको लागि खाता खोल्दा बृद्धहरुसँग समेत दुई सयका […]

  8. सुकाजोरमा दुई दर्जन युवा नेपाली काँग्रेसमा प्रवेश

    रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा विभिन्न पार्टी पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल सुकाजोर इकाइले मंगलबार आयोजना गरेरको शुभकामना आदन प्रदान कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी लगायतका पार्टी परित्याग गरी दुई दर्जन बढी युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । आफूहरु लामो समय देखि पार्टीमा लागेको भएपनि […]

  9. स्थानीय तहको निर्वाचनमा सबै वडा र पालिका जिताउने गरी लाग्छु– पार्टी सभापति तामाङ

    रामेछाप– नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) ले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडा र पालिका जिताउने गरी लाग्ने बताएका छन् । नेपाली काँग्रेस गोकुलगंगा गाउँपालिकाले रस्नालुमा आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै सभापति तामाङले आफू चुनावमा नलडेर भएपनि सबै वडा र पालिका जिताउने गरी लाग्ने बताएका हुन् […]

  10. काँग्रेस नेताहरुको एउटै स्वर– ‘हामी एउटै मोर्चामा छौँ, आगामी निर्वाचनमा तीनै तह जित्छौँ’

    रामेछाप– नेपाली काँग्रेसका नेताहरुले आगामी निर्वाचनमा रामेछापका ८ पालिका, दुई प्रदेश सभा र एक प्रतिनिधिसभामा आफ्ना उम्मेदवारहरुले जित्ने दावी गरेका छन् । नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाले सोमबार आयोजना गरेको दिपवली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा आ–आफ्नो धारणा राख्ने क्रममा नेपाली काँग्रेस रामेछापका नेताहरुले अबको ४ महिना भित्रै हुने स्थानीय तको निर्वाचन र एक वर्ष […]

  11. एमाले पालिका अधिवेशनः रामेछापका ७ पालिकामा नयाँ नेतृत्व चयन, लिखुतामाकोशीमा चुनाव हुने

    रामेछाप– नेकपा एमाले रामेछापले ८ पालिका मध्ये ७ पालिकामा पालिका अधिवेशन सम्पन्न गर्दै नेतृन्व चयन गरेको छ । मंगलबार देखि सुरु भएको पालिका अधिवेशनले मन्थली नगरपालिका, रामेछाप नगरपालिका, दोरम्बा गाउँपालिका, सुनापति गाउँपालिका, खाँडादेवी गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको अध्यक्षमा रामबाबु घिमिरे सर्वसम्मत […]

  12. कम्युनिष्ट पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश

    रामेछाप– मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी स्थानीयहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मंगलबार नेपाली काँग्रेस मन्थली–८ वडाले आयोजना गरेको शुभकामना आदन प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ८ […]