राजनीति
१२४समाचार
पृष्ठ ३
रामेछाप प्रदेश सभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनको पहिलो चरणको कार्यक्रम सम्पन्न
रामेछाप– रामेछाप प्रदेश सभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनले पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ । असोज ३१ गते देखि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा सुरु गरेको वडा स्तरीय सभा तथा मतदाता भेटघाट कार्यक्रम बुधबार सम्पन्न भएको हो । रामेछाप प्रदेश सभा (क) को लिखुतामाकोशी गाउँपालिका वडा नं ५ नागदहबाट सुरु भएको […]
रामेछाप प्रदेशसभा (क) मा एमालेको चुनावी प्रचार प्रसार सुरु
रामेछाप– नेकपा एमाले रामेछाप प्रदेशसभा (क) को चुनावी प्रचार प्रसार कार्यक्रम सुरु भएको छ । मन्थली नगरपालिकाको वडा नं ५ सुनारपानीबाट मंगलबारदेखि प्रदेश सभा (क) को चुनावी प्रचार प्रसार गरिएको एमाले रामेछापका उपसचिव प्रकाश कुमार कार्कीले बताए । उनका अनुसार एमालेले सुनारपानीमा कोणसभा कार्यक्रमको आयोजना गरी चुनावी प्रचार प्रसार कार्यक्रमको सुरुवात गरिएको छ । सुनारपानी […]
रामेछापमा गठबन्धनको उम्मेद्वारी दर्ताः प्रतिनिधिसभामा काँग्रेस र दुई प्रदेश सभामा माओवादी
रामेछाप– मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि रामेछापबाट काँग्रेस–माओवादी गठबन्धनले उम्मेद्वारी दर्ता गराएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा आइतबार अपरान्ह साढे ४ बजे गठबन्धनका उम्मेद्वारहरुले संयुक्त रुपमा उम्मेद्वारी दर्ता गराएका हुन् । प्रतिनिधि सभा सदस्यको लागि जिल्ला सभापति समेत रहेका नेपाली काँग्रेसका पुर्ण बहादुर तामाङ (कन्छाराम) […]
रामेछापमा एमालेले दर्ता गरायो उम्मेद्वारी, काँग्रेस–माओवादी गठबन्धनको ४ बजे पछि मात्रै
रामेछाप– मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि रामेछापबाट एमालेले उम्मेद्वारी दर्ता गराएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा आइतबार दिउँसो एमालेका उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका हुन् । एमालेबाट प्रतिनिधि सभा सदस्यको लागि कैलाश प्रसाद ढुंगेलले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै रामेछाप प्रदेश सभा (क) को लागि […]
रामेछाप नेबिसंघको अध्यक्षमा बिनोद बुढाथोकी चयन
रामेछाप- नेपाल बिद्यार्थी संघ रामेछापको जिल्ला अध्यक्षमा बिनोद बुढाथोकी चयन भएका छन् । नेबिसंघ रामेछापका जिल्ला सचिब समेत रहेका बुढाथोकीलाई तिन महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरी अध्यक्षको जिम्मेवारी तोकिएको छ । नेबिसंघका केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले जिल्ला बुढाथोकीलाई २०७९ साल असोज १७ गते अध्यक्षको जिम्मेवारी दिदैँ तीन महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्न […]
काँग्रेसमा एकता हुने हो भने देशका कुनै पनि शक्तिले काँग्रेसलाई हराउन सक्दैनन्– रामहरी खतिवडा
रामेछाप– नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य रामहरी खतिवडाले नेपाली काँग्रेस भित्र एकता हुने हो भने देशका कुनै पनि शक्तिले हराउन नसक्ने बताएका छन् । सोमबार नेपाली काँग्रेस रामेछाप नगर समितिले आयोजना गरेको दशै तथा दिपावलीको शुभकामना आदान प्रदान एवं जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य खतिवडाले काँग्रेस भित्र एकता हुने हो भने कुनै […]
देश हामीले देखे जस्तो सामान्य अवस्थामा छैन्– राप्रपा अध्यक्ष लिङ्देन
रामेछाप– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था सामान्य अवस्थामा नरहेको दावी गरेका छन् । राष्ट्रिय प्रजतन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको आमसभालाई संबोधन गर्दै अध्यक्ष लिङ्देनले अहिले नेपालको अवस्था सामान्य आँखाले हेर्दा सबै ठिकठाक जस्तो देखिएपनि देशको अवस्था सामन्य नरहेको दावी गरेका हुन् । देश अहिले इतिहाँसकै असामान्य […]
नेपाली काँग्रेस मन्थली नगरपालिका–२ काठमाडौं सम्पर्क समिति गठन
काठमाण्डौँ– मन्थली नगरपालिका वडा नं. २ घर भइ हाल विभिन्न पेशामा आवद्ध रहि काठमाडौंमा बसोबास गर्ने काँग्रेसमा आस्था राख्नेहरुको सम्बन्धलाई नजिक बनाउनको लागि रामकुमार बस्नेतको अध्यक्षता २३ सदस्यीय नेपाली काँग्रेस मन्थली नगरपालिका–२ काठमाडौ सम्पर्क समिति गठन भएको छ । सम्पर्क समितिको उपाध्यक्षमा दुर्गा भुजेल र सन्तोष श्रेष्ठ चयन भएका छन् । त्यस्तै सचिवमा अनिल दाहाल […]
लिखुतामाकोशी गाउँपालिकामा काँग्रेसको जित निश्चित भइसक्यो– महत
लिखुतामाकोशी- रामेछापको लिखुतामाकोशी गाउँपालिकाको अध्यक्षका उम्मेद्वार केशव महतले काँग्रेसको जित निश्चित भएको दावी गरेका छन् । लिखुतामाकोशी गाउँपालिकाको वडा नं. ४ विजुलीकोटमा शनिवार आयोजित आमसभामा आफ्नो भनाई राख्दै काँग्रेसबाट अध्यक्षको उम्मेद्वार रहेका महतले वडाध्यक्ष सहित पालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसको जित निश्चि रहेको दावी गरेका हुन् । चुनावी सभालाई सम्बोधन गर्दै महतले भने– ‘यहाँका जनताले […]
लिखुतामाकोशीवासीले मेरो नेतृत्वबाट समृद्धिको प्रतिफल लिनेछन: काँग्रेस उम्मेद्वार महत
लिखुतामाकोशी- नेपाली काङ्ग्रेस पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्वार केशव महतले आफ्नो नेतृत्वबाट मात्र लिखु तामाकोशी गाउँपालिकाको समृद्धिको यात्रामा अगाडि बढ्ने र त्यसको प्रतिफल आगामी ५ बर्षको अवधिमा लिखुबासीले लिने बताएका छन । पालिकाका ७ वटा वडाहरुका विभिन्न स्थानहरुमा भएका चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार महतले विगतमा लिखु तामाकोशी गाउँपालिका भित्र जेजस्ता गतिविधिहरु भए त्यसबाट आम नागरिकले […]
‘तीन वर्षमै दशौं करोड अनियमितता गर्नेलाई रोज्यौँ भने उमाकुण्डको अवस्था कस्तो होला ?’
देशमा संघीयता आएपछि सबै जनतालाई लागेको थियो समृद्ध गाउँ बन्छ भन्ने । समृद्ध गाउँ बनाउने सङ्कल्प सहित देशमा पहिलो पटक २०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकालमा उमाकुण्ड गाउँपालिकाका जनताले समृद्धिको यात्रा सुरु भएको देख्न पाएनन् । बरु पाँच वर्षे कार्यकालमा जनताले नीतिगत अनियमितताको श्रृंखला मात्रै देख्न पाए । मैले यो […]
एमाले रामेछापको प्रतिवद्धताः प्रविधियुक्त पूर्वाधार देखि भूमी हिनलाई जग्गा उपलब्ध गराउने सम्मका योजना
रामेछाप- नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आफ्नो पार्टीबाट उम्मेद्वार बनेका उम्मेद्वारले चुनाव जितेमा पाँच वर्ष भित्र गरिने कामको योजना सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले रामेछापले बुधबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरेर ८ ओटै पालिकालाई समेट्दै समग्र जिल्लामा गरिने विकासको खाका सहित आफ्ना उम्मेद्वाहरुको प्रतिवद्धता पत्र सार्वजनिक […]












