खेलकुद

३६समाचार

पृष्ठ २

  1. मन्थली नगर कप आइतबार देखि सुरु हुने

    रामेछाप- मन्थली नगरपालिकाले संचालन गर्दै आएको ‘मन्थली नगर कप’ आइतबार देखि सुरु हुने भएको छ । यस अघि ‘मेयर कप’ का रुपमा संचालन हुँदै आएको प्रतियोगिताको नाम नै परिवर्तन गरेर नगर कप रुपमा आयोजना गर्न लागिएको प्रथम नगर कप आइतबार देखि सुरु हुने भएको हो । मन्थली नगर खेलकुद नगर खेलकुद समितिको निर्णयले मेयर कपलाई […]

  2. नेपाल तरुण दल मन्थली–३ कठजाेरले वितरण गर्‍यो खेलकुद सामाग्री

    रामेछाप- नेपाल तरुण दल मन्थली नगरपालिका वडा नं ३ कठजोरले साविक कठजोर गाविसको पाँच ओटा वडालाई खेलकुद सामाग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रम आयोजना गरेर साविकका पाँच ओटा वडाका क्लब तथा समूहरुलाई खेलकुदमा सहयोग पुर्‍याउने उद्देश्यले भलिबल खेलका लागि सामाग्री वितरण गरेको हो । राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेलमा स्थानीय युवाहरुको चासो […]

  3. ‘सुनापति गाँउपालिका अध्यक्ष कप–२०७८’ चैत्र ५ गते देखि हुने

    रामेछाप- ‘तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप– २०७८’ प्रतियोगिता चैत्र ५ गते देखि सुरु हुने भएको छ । गाउँपालिकाले शनिवार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलान गरी विगत दुई वर्ष देखि संचालनमा रहेको सुनापति गाउँपालिका अध्यक्ष कप प्रतियोगिताको आयोजना यो वर्ष चैत्र ५ गते देखि ८ गते सम्म संचालन हुने बताएको हो । पत्रकार सम्मेलनमा पालिकाको खेलकुदसँग सम्बन्धित […]

  4. तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली–१ लाई

    रामेछाप- तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं १ मन्थलीले जितेको छ । आइतबार सदरमुकाम मन्थलीमा भएको फाइनल खेलमा वडा नं ११ गेलुलाई पराजित गर्दै मन्थली– १ ले एक लाख नगद पुरस्कार सहित तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको हो । फाइनलका लागि मन्थली १ र मन्थली […]

  5. तेस्रो मन्थली मेयर कप भलिवल प्रतियोगिताबाट ६ टिम बाहिरिए, फाइनल खेल आइतबार हुने

    रामेछाप– रामेछाप सदरमुकाम मन्थलीमा संचालन भइरहेको तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगितामा शनिबार ११ टिमले खेल खेलेका छन् । सो खेल अन्तरगत लिग चरणबाट ६ वटा टिम बाहिरिएका छन् । जसमा मन्थली नगरपालिका वडा नम्बर ५ (सुनारपानी), वडा नम्बर २ (टेकानपुर), वडा नम्बर ९ (पुरानागाउँ), वडा नम्बर ६ (भलुवाजोर), वडा नम्बर १२( गेलु) र […]

  6. तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु

    रामेछाप- तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मन्थली नगरपालिकाको आयोजनामा आइतबार सम्म संचाल हुने तेस्रो मेयर कप पुरुष भलिबल प्रतियोगिता शुक्रबार देखि सुरु भएको हो । रामेछाप सदरमुकाम मन्थली स्थिति जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा नगर प्रमुख रमेश कुमार बस्नेतले उद्घाटन गरेर प्रतियोगिताको सुरु गरेका हुन् । तेस्रो मेयर कपको […]

  7. प्रथम रामेछाप जिल्ला फुटबल लिगको सबै तयारी पूरा, लिगमा १२ टिमले भाग लिने

    रामेछाप- प्रथम रामेछाप जिल्ला फुटबल लिग–२०७८ को तयारी पूरा भएको छ । मंसिर २३ गत देखि २५ गते सम्म मन्थलीमा संचालन हुने प्रथम रामेछाप जिल्ला फुटबल लिग–२०७८ को सबै तयारी पूरा भएको आयोजकले बताएको छ । रामेछाप जिल्ला फुटबल संघलले सोमबार पत्रकार सम्मेलन गरी लिगको सबै तयारी पूरा भएको बताएको हो । लिगमा जिल्लाका १२ […]

  8. नेपाल तेक्वान्दो संघ रामेछापमा नयाँ नेतृत्व, अध्यक्षमा केदार कार्की

    रामेछाप– नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापले नयाँ कार्या समिति पाएको छ । जिल्ला कार्यसमिति रामेछापको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले केदार कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष प्रदिप कुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभा अधिवेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ […]

  9. रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, १३ विद्यालय सहभागी

    युवराज सुवेदी, रामेछाप– रामेछाप नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगर भित्रका म्याध्यमिक विद्यालयका छात्र छात्राहरुले सहभागिता जनाउन पाउने प्रतियोगिता शुक्रबार देखि सुरु भएको हो । तीन दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नर बहादुर थापामगरले आफूहरु […]

  10. दोस्रो ‘मन्थली मेयर कप’ चैत्र २५ गते देखि, नगरपालिकाका खेलाडीले मात्रै भाग लिन पाउने

    रामेछाप– मन्थली नगरपालिकाले दोस्रो मन्थली मेयर कप २०७७ चैत्र २५ गते देखि २८ गते सम्म संचालन गर्ने भएको छ । मन्थली नगर खेलकुद विकास समितिको बैठकले चैत्र २५ गते देखि २८ गते सम्म पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेर दोस्रो मन्थली मेयर कप २०७७ संचालन गर्ने निर्णय गरेको हो । नगरपालिकामा खेलकुद क्षेत्रको विकासमा टेवा पुर्‍याउने […]

  11. छैठौं अन्तराष्ट्रिय कराते च्याम्पियनशिप–२०७७ मा रामेछापलाई ५ स्वर्ण सहित ७ पदक

    छैठौं अन्तराष्ट्रिय कराते च्याम्पियनशिप–२०७७ मा रामेछापले ५ स्वर्ण सहित ७ पदक जितेको छ । नेपाल र भारत बीच भएको अन्तराष्ट्रिय स्तरको कुमोतेमा ४ स्वर्ण र कातामा १ स्वर्ण गरी ५ स्वर्ण पदक जितेको हो । त्यस्तै कुमोते र कातामा एक–एक गरी दुई कास्य गरी पदक जितेको छ । भारतको चार प्रान्त र नेपालका ६ जिल्लाका […]

  12. डोरी तान प्रतियोगिताको उपाधी मन्थली नगरपालिकालाई

    रामेछाप– जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा जिल्लामा पहिलो पटक भएको (टग अफ वार) डोरीतान प्रतियोगितामा मन्थली नगरपालिका बिजेता भएको छ । जिल्लाका ८ स्थानीय तहबाट ८ टिम सहभागि रहेको प्रतियोगितामा खाँडादेवीलाई पछि पार्दै मन्थली नगरपालिकाले जित हात पारेको हो । जिल्ला समन्वय समितिको खेल मैदनमा शनिबार भएको (टग अफ वार) डोरीतान प्रतियोगितामा खाँडादेवी गाउँपालिका […]