खेलकुद

३६समाचार

पृष्ठ ३

  1. रामेछाप जिल्लामै पहिलो पटक डोरीतान प्रतियोगिता हुँदै

    रामेछाप– जिल्ला खेलकुद विकास समिति रामेछापले जिल्लामा पहिलो पटक (टग अफ वार) डोरीतान प्रतियोगिताको आयोजना गर्ने भएको छ । ८ स्थानीय तहबाट ८ टिम सहभागी हुने गरी फागुन २९ गते प्रतियोगिताको आयोजना गर्न लागिएको विहिबार जिल्ला खेलकुद विकास समिति रामेछापले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम अन्तर्गत साहसिक […]

  2. प्रथम वडा कप फुटबल प्रतियोगिताको उपाधी सुकाजोर युवा विकास समाजलाई

    रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले यस वर्ष देखि सुरु गरेको प्रथम वडा कप फुटबल प्रतियोगिताको उपाधी सुकाजोर युवा विकास समाजले जितेको छ । शनिबार देखि सुरु भई आइतबार सम्पन्न भएको प्रतियोगितामा जागरुक युवा क्लवलाई हराउँदै प्रथम वडा कप फुटबल प्रतियोगिताको उपाधी सुकाजोर युवा विकास समाजले जितेको हो । ६ टिम सहभागी रहेको प्रतियोगितामा […]

  3. ३१ स्वर्ण सहित मन्थली माविले जित्यो तेस्रो राष्ट्रपति रनिङ सिल्ड

    मन्थली– मन्थली नगरपालिकाले विगत वर्ष देखि आयोजना गर्दै आएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा यस वर्ष पनि मन्थली मावि प्रथम भएको छ । शुक्रबार देखि सुरु भएको प्रतियोगिता तीन दिन सम्म चलेको थियो । ५० स्वर्णको लागि भएको प्रतियोगितामा मन्थली माविले ३१ स्वर्ण, २१ रजत र १७ कास्य गरी ६९ वटा पदक हात पारेको छ । […]

  4. मन्थली नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु, २२ विद्यालय सहभागी

    रामेछाप– मन्थली नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । ७१ औँ प्रजातन्त्र दिवसरको अवसर पारेर मन्थली नगरपालिका भित्रका विद्यालयहरु सहभागी हुने गरी सुक्रबार देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख एवं कार्यक्रमको प्रमुख अतिथि दिपा पाख्रिनले सटफुट खेल खेलेर उद्घाटन गरेकी छिन् । प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै […]

  5. शहीद विष्णु कार्की (पुकर) स्मृति फुटबल प्रतियोगिताको उपाधी प्याराडाइज युथ क्लब खिम्तीलाई

    रामेछाप- शहीद विष्णु कार्की (पुकर) स्मृति खुला पुरुष फुटबल प्रतियोगिता २०७७ नामाडीको उपाधी प्याराडाइज युथ क्लब खिम्तीले जितेको छ । तत्कालिन नेकपा माओवादीमा आवद्ध भएका नामाडीका विष्णु कार्की जनयुद्धको समयमा तत्कालिन शाही नेपाली सेनाको कारबाहीबाट मारिएपछि शहीद भएका शहीद विष्णु कार्की (पुकर) को स्मृतिमा संचालन गरिएको प्रतियोगितामा प्रथम हुँदै प्याराडाईज युथ क्लब खिम्तीले उपाधी जितेको […]

  6. प्रथम रामपुर वडाध्यक्ष कप–२०७७ सम्पन्न, लिना लाफा समूहले जित्यो उपाधी

    रामेछाप– रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा शुक्रबार देखि संचालन भएको प्रथम रामपुर वडाध्यक्ष कप– २०७७ पुरुष भलिवल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । रामेछाप नगरपालिका वडा नं ५ रामपुरको चालु आर्थिक वर्षका लागि विनियोजित लक्षित कार्यक्रम अन्तरगतको युवा तथा खेलकुद शिर्षकबाट वडा कार्यालयले आयोजना गरेरको प्रथम रामपुर वडाध्यक्ष कप– २०७७ पुरुष भलिवल प्रतियोगिताको उपाधी […]

  7. ‘रामेछाप कप–२०७७’ तत्कालका लागि स्थगित

    रामेछाप– दीपशिखा ब्वाईज युनाईटेड क्लवले स्थापना काल देखि नै गर्दै आएको ‘रामेछाप कप’ यस वर्ष भने तत्कालका लागि स्थगित भएको छ । विश्वभरी महामारीको रुपमा फैलिई रहेको कोरोना भाइस नेपालमा पनि तिव्र रुपमा फैलिई रहेको कारण यस वर्ष संचालनको तयारीमा रहेको ‘रामेछाप कप–२०७७’ तत्कालका लागि स्थगित भएको हो । क्लवले प्रेस विज्ञप्ती जारी गर्दै यहि […]

  8. युवा पत्रकार विक सम्मानित

    मन्थली- रामेछापमा जिल्लामा रहेर विगत ८ वर्ष देखि पत्रकारितामा सक्रिय युवा पत्रकार रामचन्द्र विक सम्मानित हुनुभएको छ । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले पत्रकार विकलाई सहकारीको १८ औं वार्षिक साधारणसभाको अवसर पारेर नगद दुई हजार पुरस्कार सहित प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरेको हो । सम्मानित हुनुहुने विक विगत ८ वर्ष देखि पत्रकारितामै सक्रिया […]

  9. ७० औं प्रजातन्त्र दिवसः जीपी फाउण्डेशन रामेछापद्वारा दिप प्रज्वलन

    कुमार श्रेष्ठ, मन्थली- ७० औं प्रजातन्त्र दिवसको अवसर पारेर गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापले बुधबार साँझ दिप प्रज्वलन गरेको छ । वीपीको सालिकमा पुगेर गिरिजा प्रसाद कोइराला फण्डेशन रामेछापका अध्यक्ष दीपक खड्का, पाण्डेशनका पदाधिकारी र नेपाली काग्रेसका नेता तथा कार्यकर्ताको सहभागितामा दिप प्रज्वलन गरिएको हो । पिद प्रज्वल पछि बोल्दै फाण्डेशनका अध्यक्ष दीपक खड्काले स्वर्गीय […]

  10. ३ लाखको उपाधी आयोजक रामेछापले नै उचाल्यो

    रामेछाप – रामेछाप नगरपालिकामा संचालित रामेछाप नगरपालिका प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको शिल्ड अयोजक समुह रामेछाप नगरपालिकालेनै उचालेको छ । रामेछाप नगरपालिकाले पहिलो पटक आयोजनामा गरेको मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा रामेछाप नगरपालिकाले आकाशे व्याइज क्लब मन्थलीलाई ३–० गोलको अन्तरमा पराजित गरेको थियो । कुल सहभागि १२ वटा […]

  11. सुकाजोरमा घरमै भत्ता, वडाध्यक्ष भन्छनः ‘नागरिकको खुसीले काम गर्ने उर्जा मिल्दो रहेछ’

    रामहरि केसी, रामेछाप- रामेछापको वडा नम्बर ७ सुकाजोरका स्थानीय आफ्नै घरमा पैसा पाउँदा निकै खुसी छन् । यो खुसी उनिहरुमा त्यतिकै आएको हैन् । आफैले भोट दिएर जिताएका जनप्रतिनिधिले चुनाव अघि गरेका बाचा पूरा गरेपछि उनिहरुको मुहारमा खुसी छाएको हो । वडाअध्यक्ष सहितको टोली सुकाजोरका विभिन्न बस्तीहरुमा हरेक चार महिनामा राज्यले उपब्ध गराउने सामाजिक सुरक्षा […]

  12. मन्थलीमै बाघ !, सेल्फि खिचाउनेको भिड (भिडियो सहित)

    मन्थली- जिल्लाको खाँडादेवी गाउँपालिकाबाट सोमबार दिउँसो बिरामी अवस्थामा रहेको चितुवा नियन्त्रणमा लिएको छ । खाँडादेवीको वडा नं ४ पकरवास स्थित खोपको जंगलमा बिरामी अवस्थामा चितुवा भएको स्थानीयले जानकारी गराए पछि डिभिजन बन कार्यालय रामेछाप, खाँडादेवी गाउँपालिकाको पशु स्वास्थ्य शाखा र मन्थली नगरपालिकाको पशु स्वास्थ्य शाखाको समन्वयमा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको चितुवा भएपनि सुरुमा […]