काँग्रेस उम्मेदवार सिफारिस: रामेछाप जेनजी समूहबाट सुन्दर खड्का
रामेछाप- नेपाली काँग्रेस रामेछाप जेनजी समुहको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न भोज बहादुर खड्का ‘सुन्दर’ ले नाम दर्ता गराएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति मार्फत खड्काले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको लागि उम्मेदवार बन्न आफ्नो नाम दर्ता गराएको काँग्रेसका युवा नेता दिपेन्द्र खड्काले बताए । जेनजीको मागअनुसार युवाहरुलाई उम्मेदवार […]












