समाचार

राजनीतिक नेतृत्व ‘अपडेट’ भएन– काँग्रेस नेता भण्डारी

रामेछाप- नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नेपाली राजनीतिको नेतृत्वलाई समय अनुसार ‘अपडेट’ गर्न नसक्दा देशमा विभिन्न संकट उत्पन्न भएको बताएका छन् । आइतबार नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) क्षेत्रीय कार्य समितिले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा २०८१ सालको भित्ते पात्रो विमोचन कार्यक्रममा बोल्दै नेता भण्डारीले समय अनुसार धेरै कुरा अपडेट हुँदै गएको […]

  1. समाचार

    स्थानीय तहसँग नेपाल बिमा प्राधिकरण

    रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा स्थानीय तहसँग नेपाल बिमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल बिमा प्राधिकरणले चैत २२ गते बिहीबार स्थानीय तहका जनप्रतिनिधिहरूलाई बिमाको बारेमा जानकारी गराउँदै कार्यक्रम सम्पन्न भएको हो ।  नेपाल बिमा प्राधिकरणका उपनिर्देशक श्रद्धा श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बिमाको बारेमा […]

  2. समाचार

    रामेछाप महोत्सवको आर्थिक विवरण सार्वजनिक, झण्डै ३५ लाखको कारोबार

    रामेछाप- रामेछाप उद्योग वाणिज्य संघले बृहत् रामेछाप महोत्सव २०८० मा भएको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको छ । संघले शुक्रवार पत्रकार सम्मेलनको आयोजन गरी महोत्सवमा भएको आम्दानी, खर्च र महोत्सवकै लागि भएका विभिन्न आर्थिक कार्यको विवरण सार्वजनिक गरेको हो । बृहत् रामेछाप महोत्सव २०८० पुस २६ गतेदेखि माघ ६ गते सम्म ११ दिन जिल्ला […]

  3. समाचार

    जुनार जोगाउने अभियानमा जुनार जोनः गाउँमै बन्न थाले मिनी कोल्ड स्टोर

    रामेछाप- रामेछाप जिल्ला जुनार उत्पादन हुने जिल्लाको रूपमा चिनिन्छ । कृषि क्षत्रमा काम गर्ने सरकारी कार्यालयहरूका अनुसार जुनार फल्ने समयमा रामेछाप जिल्लामा ४५ सय मेट्रिक टन सम्म जुनार फलेको तथ्यांक छ । रामेछाप जिल्लामा पछिल्ला वर्षहरूमा व्यावसायिक रूपमै जुनारको खेती गर्ने किसान बढेसँगै जुनारको उत्पादनमा समेत वृद्धि हुँदै गएको छ । जुनार उत्पादनमा वृद्धि र […]

  4. समाचार

    नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश कमिटीको बैठक मन्थलीमा

    रामेछाप- नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश कमिटीको पाँचौँ विस्तारित बैठक रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कको सभा हलमा बैठक सम्पन्न भएको हो । सोही बैठकमा नेपाल निजामती कर्मचारी संगठमा आबद्ध कर्मचारीहरू लाई प्रशिक्षण समेत दिइएको थियो । नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश कमिटीका अध्यक्ष बरूण कुमार शाहाको […]

  5. समाचार

    नयाँ वर्षमा काठमाडौँ–ताँवेडाँडा ‘बाइक यात्रा’

    रामेछाप- रामेछापको उत्तरी क्षत्रमा अवस्थित पर्यटकीय स्थल ताँबेडाँडाको पर्यटन प्रवर्द्धन गर्न ‘बुलेट बाइक यात्रा’ हुने भएको छ । सङ्घीय राजधानी काठमाण्डौबाट सुरु हुने बुलेट बाइक यात्रा बिपी राजमार्ग–रामेछापको सदरमुकाम मन्थली हुँदै उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको संगम स्थलमा रहेको पर्यटकीय स्थल ताँबेडाडामा पुग्ने छ । नयाँ वर्ष २०८१ सालको पहिलो दिन अर्थात् वैशाख १ गते […]

  6. समाचार

    नेपाली काँग्रेस रामेछाप नगरद्वारा टाहार अग्नि पीडितलाई ६५ हजार आर्थिक सहयोग

    रामेछाप– नेपाली काँग्रेस रामेछाप नगर समितिले टाहार अग्नि पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । चैत्र १ गते आगलागी हुँदा घर जलेर नष्ट भएका १३ परिवारलाई नेपाली काँग्रेस रामेछाप नगर समितिले प्रति परिवार ५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको हो ।  नेपाली काँग्रेस रामेछाप नगर समितिको बुधवार बसेको बैठकले प्रति परिवार ५ हजारका दरले […]

  7. समाचार

    काँग्रेस शुभेच्छुक संस्था समन्वय विभाग प्रदेश प्रमुखमा उज्ज्वलराम घिमिरे

    रामेछाप- नेपाली काँग्रेस बागमती प्रदेशको शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा उज्ज्वलराम घिमिरे मनोनयन भएका छन् । बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले रामेछापका घिमिरेलाई शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा मनोनयन गरेका हुन् ।  सभापति बानियाँले घिमिरेलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) धारा १३ (१०) झ बमोजिम उक्त जिम्मेवारीमा प्रदान गरिएको उल्लेख गरेका छन् । शनिवार […]

  8. पत्रपत्रिका

    प्रहार खबर साप्ताहिक २०८० चैत्र ११

    [dflip id=”34262″][/dflip] प्रहार खबर साप्ताहिक २०८० चैत्र ११

  9. राजनीति

    नेपाल तरुण दल रामेछापको रिक्त पदमा मनोनयन

    रामेछाप- नेपाल तरुण दल जिल्ला कार्य समिति रामेछापले समितिमा रिक्त रहेका पदाधिकारी तथा सदस्यहरू थप गरेको छ । शनिवार नेपाल तरुण दल जिल्ला कार्य समिति रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) को अध्यक्षमा बसेको बैठकले रिक्त रहेका पदमा मनोनयन गरेर ८५ सदस्यीय समिति बनाएको हो ।  यस अघि समितिमा भएका केही पदाधिकारी तथा सदस्यहरूले राजीनामा […]