जुनार जोन संचालन समन्वय समिति रामेछापमा नयाँ नेतृत्व, संयोजकमा गुञ्जबहादुर कार्की
रामेछाप- जुनार जोन संचालन समन्वय समिति रामेछापमा नयाँ नेतृत्व चयन भएको छ । बुधवार रामेछापमा जुनार किसानहरूको भेलाले गुञ्जबहादुर कार्कीको संयोजक्त्वमा नयाँ समिति चयन भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापको सक्रियतामा समिति गठन भएको परियोजना इकाई रामेछापका प्रमुख थिरलाल गैह्रेले बताए । गैह्रेका अनुसार समितिको उपसंयोजकमा पदम बहादुर लामा, सचिवमा […]











