समाचार

न्यूनतम सेवा मापदण्डमा बागमती प्रदेशमै दोस्रो बन्यो रामेछाप अस्पताल

रामेछाप– न्यूनतम सेवा मापदण्ड मापनमा रामेछाप अस्पताल बागमती प्रदेशमा दोस्रो भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा संचालनमा रहेका ५० शैयाका प्रादेशिक अस्पताल मध्ये रामेछाप अस्पतालले ८९ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशभरिमा दोस्रो भएको हो ।  १५ शैयाबाट ५० शैयामा स्तरोन्नतिपछि पहिलो पटक न्यूनतम सेवा मापदण्ड अनुसार मापन भएको हो । मूल्यांकन टोलीका डा. नवीन […]

  1. समाचार

    गाउँमै पाठेघरको मुखको क्यान्सर परीक्षण हुने 

    रामेछाप– सुनापति गाउँपालिकाले गाउँ केन्द्रित स्वास्थ्य कार्यक्रम मार्फत विवाहित महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण (भिआइए स्क्रिनिङ) गर्ने भएको छ । स्वास्थ्यकर्मीहरूको उपस्थितिमा गाउँमै गएर ३० वर्ष माथिका विवाहित महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण गर्ने भएको हो । मुख्य मन्त्री जनता परीक्षणसँगै एकीकृत रूपमा गाउँ तहमा नै पुगेर ‘भिआइए’ प्रविधि मार्फत निःशुल्क रूपमा महिलाको […]

  2. समाचार

    रामेछापमा तीनलाल स्मृति कपको आयोजना हुने

    रामेछाप- रामेछापमा तीनलाल स्मृति कपको आयोजना हुने भएको छ । अनेरास्ववियु रामेछापको आयोजनामा रामेछाप स्मृति कप (अन्डर २० खुला पुरुष भलिबल प्रतियोगिता) हुने भएको हो । आयोजक अनेरास्ववियुले सोमबार पत्रकार सम्मेलन गरी फागुन ९ गते देखि १२ गते सम्म  प्रतियोगिता संचालन हुने बताएको हो ।  पत्रकार सम्मेलनमा अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराइले नेपाल कम्युनिस्ट पार्टीका […]

  3. समाचार

    कार्य सम्पादन मूल्याङ्कनमा मन्थली पहिलो

    रामेछाप- रामेछापका ८ स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप जिल्लाको मन्थली नगरपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका मध्ये मन्थली नगरपालिका प्रथम भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजा अनुसार रामेछाप […]

  4. समाचार

    रामेछापमा सूचनाको हकका लागि राष्ट्रिय महासंघ गठन, अध्यक्षमा हिमाल ढुंगेल

    रामेछाप– रामेछापमा सूचनाको हकका लागि राष्ट्रिय महासंघ (आरटिआइ) गठन भएको छ । बिहीबार सदरमुकाम मन्थलीमा भएको भेलाले एक भेलाले पत्रकार हिमाल ढुंगेलको अध्यक्षतामा सूचनाको हकका लागि राष्ट्रिय महासंघ (आरटिआइ) रामेछाप गठन भएको हो । ढुंगेलको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा बद्री नयाँघरे, सचिवमा रमेश ढुंगेल, सहसचिवमा सुमित्रा लामा र कोषाध्यक्षमा ज्ञानु श्रेष्ठ चयन भएका छन् […]

  5. समाचार

    रामेछाप जेसिजद्वारा कालिका आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    रामेछाप– रामेछाप जेसिजले कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मन्थली नगरपालिका वडा नं ३ को ठुलीमदौमा रहेको कालिका आविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालय झोला वितरण गरिएको हो । सोमबार रामेछाप जेसिजको टोली विद्यालयमै पुगेर विद्यार्थीहरूका लागि आवश्यक पर्ने विद्यालय झोला र शैक्षिक सामाग्री वितरण गरिएको रामेछाप जेसिज वर्ष २०२५ […]

  6. समाचार

    लिखुतामाकोशीको ‘डिजिटल’ प्रणालीको स्वास्थ्य सेवा: एक वर्षमा ८ सय बढीले लिए सेवा

    रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकामा गएको वर्ष देखि संचालनमा आएको ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट ८ सय भन्दा बढी नागरिकले सेवा लिएका छन् । गएको वर्ष देखि गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान र एनपीओ आशा जापानको सहकार्यमा संचालन भएको ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट गाउँपालिका भित्रका ८ सय भन्दा बढीले सेवा लिएका हुन् । एक वर्षको […]

  7. खेलकुद

    सुनापति राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्ने विद्यालयलाई वडाले गर्‍यो सम्मान

    रामेछाप- सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्ने शतलिङ्गेश्वर माध्यमिक विद्यालयलाई वडा कार्यालयले सम्मान गरेको छ । गएको सोमबार सम्पन्न भएको प्रतियोगितामा ७ स्वर्ण सहित ११ पदक आफ्नो पक्षमा पारेर प्रथम भएको शतलिङ्गेश्वर माध्यमिक विद्यालयलाई सुनापति गाउँपालिका वडा नम्बर १ गुन्सीले सम्मान गरेको हो । ९ ओटा मावि सहभागी प्रतियोगितामा विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै […]

  8. समाचार

    रामेछाप जेसिज वर्ष २०२५ को अध्यक्षमा यादव केसी निर्वाचित

    रामेछाप- रामेछाप जेसिज वर्ष २०२५ को अध्यक्षमा यादव केसी निर्वाचित भएका छन् । शुक्रवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न रामेछाप जेसिजको ११औं शाखा अधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।त्यस्तै कार्यकारिणी उपाध्यक्षमा भरत श्रेष्ठ र सुमन खड्का निर्वाचित भएका छन भने कानुनी सल्लाहकारमा राजन कार्की, महासचिवमा संगीता श्रेष्ठ, सह-सचिवमा जोनि खड्का, कोषाध्यक्षमा कुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा […]

  9. समाचार

    फर्पुमा गाडी दुर्घटना, वडाध्यक्ष सहित पाँच जनाको मृत्य

    रामेछाप- रामेछापको गोकुलगंगा गाउँपालिकामा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । शुक्रवार दिउँसो काठमाण्डौबाट बेताली तर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी गोकुलगंगा गाउँपालिकाको वडा नं ६ फर्पु स्थित सिमलडाँडामा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले बताए […]

  10. समाचार

    रामेछापको फर्पुमा गाडी दुर्घटनमा वडाध्यक्ष सहित ५ जनाको ज्यान गयो

    रामेछाप- रामेछापको गोकुलगंगा गाउँपालिकामा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । शुक्रवार दिउँसो काठमाण्डौबाट बेताली तर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी गोकुलगंगा गाउँपालिकाको वडा नं ६ फर्पु स्थित सिमखोलामा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले बताए […]

  11. खेलकुद

    १५ वर्ष मुनिको अखिल कप प्रतियोगिताको तयारी पूरा

    रामेछाप- मङ्सिर १४ गतेदेखि १६ गतेसम्म रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालन हुने १५ वर्ष मुनिको प्रथम अखिल कप खुला पुरुष फुटबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी रामेछापले आयोजना गर्न लागेको प्रतियोगिताको प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । बुधवार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी उक्त […]