समाचार

सबैको लोकप्रिय बन्दै नेपाली उत्पादन ‘निम्बु फ्रेस’

काठमाण्डौ– मनकामना फ्रुट एण्ड वेभरेज प्रा.लि अर्जुनधारा ५ झापामा उत्पादन गरिएको निम्बु फ्रेस पछिल्लो समय सर्वत्र लोकप्रिय बन्दै गएको छ ।  स्वदेशी कच्चापदार्थबाट उत्पादित निम्बु फ्रेस लाई ग्राहकहरूले रुचाएकै कारण नेपाल भरि नै बजार बिस्तार भइरहेको रिजनल सेल्स मेनेजर दुर्गा भुजेलले जानकारी गराएका छन् । उनले भने,‘बजारमा धेरै कम्पनीहरूले निम्बुको फेलेबर बजारमा ल्याए पनि निम्बु […]

  1. विचार

    भ्रष्टाचारीलाई कीरा परेन ?

    एक समय भ्रष्टाचारीलाई कीरा परोस् भन्ने अभियानले जनमानसमा एक–किसिमले आमसञ्चार गरेको थियो । ध्यान आकर्षित बनाएको थियो । त्यो अभियान अहिले कहाँ पुग्यो त्यो भने थाहा भएन, यद्यपि भ्रष्टाचारीहरूलाई भने कीरा पर्दै परेन ? नेपाली समाजमा आम रूपमा व्याप्त परम्परागत र शास्त्रीय अवैज्ञानिक यस्ता अवधारणाहरू छन् जो सराप्दा लाग्छ भन्ने खालका अवधारणाहरू हामी भ्रष्टाचार जस्तो […]

  2. समाचार

    विविध कार्यक्रम गरी विद्यालयले मनायो बाल दिवस

    रामेछाप- मन्थली रामेछापको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार अंग्रेजी माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी ६०औँ बाल दिवस मनाएको छ । यस वर्षको बाल दिवसको नारा “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने राखिएको थियो त्यसै अवसरमा शुक्रवार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरिएको हो । लिट्टिल स्टार बाल क्लबका अध्यक्ष सुमित फुयालको अध्यक्षतामा भएको कार्यक्रममा […]

  3. समाचार

    जब झपड बहादुरले चिकित्सकलाई प्रश्न गरे– ‘अब हातको हड्डी कहिल्यै जोडिँदैन ?’

    चार वर्ष अघि गाउँमा आफन्तको बिहेमा आवश्यक सामाग्री लिएर मोटरसाइकलमा जाँदा दुर्घटनामा परेर झपड बहादुरको देब्रे हात भाँचियो । हात नै भाँचिए पछि उनले आफन्तको बिहेमा पुग्ने भन्दा आफ्नो जिन्दगी चलाउने हात प्यारो ठानेर उपचारको लागि काठमाण्डौ तर्फ लागे । त्यति बेला उनको उपचार काठमाण्डौँको वीर अस्पतालमा भयो । चिकित्सकका अनुसार उनको बायाँ हातको कुहिनोको […]

  4. समाचार

    जब झपडबहादुरले थाहा पाए चार वर्ष अघि भाँच्चिएको हड्डी अहिले सम्म जोडिएको छैन..

    चार वर्ष अघि गाउँमा आफन्तको बिहेमा आवश्यक सामाग्री लिएर मोटरसाइकलमा जाँदा दुर्घटनामा परेर झपड बहादुरको देब्रे हात भाँचियो । हात नै भाँचिए पछि उनले आफन्तको बिहेमा पुग्ने भन्दा आफ्नो जिन्दगी चलाउने हात प्यारो ठानेर उपचारको लागि काठमाण्डौ तर्फ लागे । त्यति बेला उनको उपचार काठमाण्डौँको वीर अस्पतालमा भयो । चिकित्सकका अनुसार उनको बायाँ हातको कुहिनोको […]

  5. विचार

    कृषिमा विपरीत यात्रा

    यो समय भन्दा धेरै अगाडि काठमाडौँ उपत्यकाको उर्वर जमिनको सन्दर्भमा यस्तो धारणा बनेको रहेछ, सिङ्गो उपत्यका कृषिमा लगाउने हो भने नेपालको सिङ्गो जनताको लागि अघाउने गरी खुवाउन सकिन्छ । यो धारणा अहिले मिथक जस्तो लाग्न सक्छ । यद्यपि यो सत्य थियो । इतिहासहरू पढ्दा थाहा लाग्छ । पन्ध्रौं शताब्दी तिरै सुरु भएको काठमाडौँ उपत्यकाको कृषि […]

  6. विचार

    एक नागरिकको चिन्ता, देश बर्बाद नहोस् !

    अफगानिस्तानका एक पूर्व मन्त्रीले कुनै एक पत्रकारको प्रश्नमा यस्तो जवाफ दिएका थिए । ‘अफगानिस्तान बरबाद हुनुमा हामी नेतृत्वहरूकै असक्षमता र भ्रष्टताले हो । नागरिकमा हामीले आशा जगाउनु सक्नु पर्थ्यो। नागरिक प्रति काम गर्ने संवैधानिक संस्था र प्रणाली नै हामीले भ्रष्टाचारको जगमा उभाएका रहेछौ । आफ्नै अगाडि देश बरबाद भइरहेको छ भन्ने संकेत थाहा हुँदा समेत […]

  7. समाचार

    रामेछापको दोरम्बा शैलुङमा पहिरो: ४ घरमा क्षति, २ जना मृत भेटिए, बेपत्ताको विवरण छैन यकिन

    रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ मा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । आइतबार बिहानको समयमा गएको पहिरोले वडा नं ३ को लेखर्कमा ३ ओटा घर पूर्ण रूपमा बगाएको र एक घर पुरिएको अवस्थामा रहेको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले बताए । […]

  8. समाचार

    मन्थलीमै चोरीका घटना बढेपछि प्रहरीको विशेष अभियान, बजारमा राती हिँड्नेलाई चेकजाँच

    रामेछाप- केही वर्ष अघि देखि रामेछापका विभिन्न ठाउँमा हुँदै आएका चोरीका घटना सदरमुकाम मन्थलीमा समेत बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले मन्थली बजारको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन रातको समयमा चेकजाँच अभियान चलाउन थालेको छ । बजार क्षेत्रमा रातको समयमा हिँड्ने विभिन्न व्यक्तिहरूलाई सोध बुझ गर्ने र थप आवश्यक परे चेकजाँच समेत गर्ने अभियान चलाउन […]

  9. समाचार

    प्रधानमन्त्री कृषि आधुनिकीकरणका सबै कार्यक्रममा बीमा

    रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले आफ्नो कार्यालयबाट संचालन हुने कार्यक्रमहरूमा अनिवार्य बीमा गर्नु पर्ने गरी योजना अगाडि बढाएको छ । चालु आर्थिक वर्षको लागि विनियोजित सबै कार्यक्रमहरूलाई अनिवार्य बीमा गराएर किसानहरूले विभिन्न कारणले भोग्दै आएका जोखिमहरूलाई न्यूनीकरण गराउने उद्देश्य सहित परियोजनाबाट संचालन हुने अनुदानका कार्यक्रममा अनिवार्य बीमा गर्ने योजना अगाडि बढाइएको […]

  10. राजनीति

    राज्यमन्त्री तामाङको गृह जिल्लामा प्रतिबद्धताः विकासमा पार्टी हेर्दिन, आवश्यकता अनुसार काम गर्छु 

    रामेछाप- ऊर्जा, जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्णबहादुर तामाङ कान्छारामले जिल्लाको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । राज्यमन्त्री भएर पहिलो पटक गृह जिल्ला रामेछापमा आएका राज्य मन्त्री तामाङले नेपाली काँग्रेस रामेछापले शनिवार सदरमुकाम मन्थलीमा आयोजना गरेर बधाई ज्ञापन कार्यक्रममा बोल्दै जिल्लाका हरेक समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् ।  आफूले […]