विविध

२८समाचार

पृष्ठ २

  1. रामेछाप प्रदेशसभा (क): एमालेका शान्ति पौडेल मतान्तर बढाउँदै, तारानारायण १ हजार ८८ मतले पछाडि

    रामेछाप– रामेछाप प्रदेश सभा (क) को १५ हजार ५ सय ४० मत गणना हुँदा नेकपा एमालेका उम्मेद्बार शान्ति प्रसाद पौडेल १ हजार ८८ मतले अगाडि रहेका छन् । पौडेलले हाल सम्म ६ हजार ५ सय ४ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेद्वार तारानारायण श्रेष्ठ ५ हजार ४ सय १६ मत पाएका छन् । त्यस्तै […]

  2. नयाँ बर्षको अवसरमा फिजियोेथेरापी सेवा विस्तार

    दुर्गा भुजेल/काठमाडौ चिरायु नेशनल हस्पिटल इन्सिच्युट प्रा लि बसुन्धरा काठमाडौंले फिजियोथेरापि सेवा सञ्चालन गरेको छ । बिहिवार एक कार्यक्रमका साथ नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरान्नद राज बैधले रिवन काटि उद्घाटन गरेर‌ फिजियोथेरापि सेवा सञ्चालन गरेका हुन् । सेवाग्राहीको समस्यालाई ध्यानमा राखि बिशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिने गरि सेवा सञ्चालनमा ल्याएको बताएको छ । उक्त सेवालाई […]

  3. रामेछाप नगरपालिका कार्य सम्पादन मूल्याङ्कनमा बागमती प्रदेशकै पहिलो, देशभरमा १६ औँ स्थानामा

    रामेछाप– बामती प्रदेशका सबै स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा बागमती प्रदेशका १ सय १९ स्थानीय तहमध्ये रामेछाप नगरपालिका पहिलो नम्बरमा देखिएको हो । रामेछाप नगरपालिकाले ७३ दशमलव ३४ अंक प्राप्त गरेको छ । प्रतिवेदन अनुसार कार्यसम्पादन […]

  4. पत्रकारले लेखेको समाचार आम पाठकले खोजेर पढ्ने हुनु पर्छ– समन्वय प्रमुख खड्का

    रामेछाप- जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले पत्रकारहरुले लेख्ने हरेक समाचार आम पठकले खोजेर पढ्ने बनाउनु पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रामेछाप शाखाको चौथो जिल्ला अधिवेशनमा आफ्नो भनाई राख्दै प्रमुख खड्काले गुणस्तरयुक्त पत्रकारितालाई अगाडि बढाउँदै पत्रकारले लेखेको एउटा समाचार आम पाठकले खोजेर पढ्ने स्तरको बनाउनु पर्ने धारणा राखेका हुन् […]

  5. रामेछापको प्रजिअमा दिपक कुमार पहाडी

    रामेछाप– रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारीमा दिपक कुमार पहाडी आउने भएका छन् । भदौ ३० गतेको गृह मन्त्रालयको निर्णयानुसार सहसचिव दिपक कुमार पहाडी काज सरुवामा रामेछाप आउन लागेका हुन् । यस अघिका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भदौ २९ गतेको निर्णयानुसार सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा भएपछि गृह […]

  6. गोलन्जोर गाउँपालिकामा कक्षा १२ का विद्यार्थी खोप लगाउन सुरु

    कबि थापा, गोलन्जोर– सिन्धुलीको गोलन्जोर गाउँपालिका भित्र रहेका कक्षा १२ का विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । कक्षा १२ मा अध्ययनरत १८ वर्ष भन्दा माथी उमेर समूहका विद्यार्थीलाई गाउँपालिका अन्तरगतका स्वास्थ्य चौकीहरुबाट शुक्रबार देखि खोप लगाउन सुरु गरिएको हो । गोलन्जोर गाउँपालिका स्वास्थ्य शाखाका अनुसार कक्षा १२ मा अध्ययनरत १८ वर्ष भन्दा […]

  7. जिल्ला अस्पताल रामेछापमा रहेका कोरोना संक्रमितलाई फलफूल वितरण

    रामेछाप– कालिका देवी सेवा समाज देउरालीले जिल्ला अस्पताल रामेछापको आइसोलशन बसेका र बेड भर्ना भएर उपचाररत कोरोना संक्रमितहरुलाई फलफूल वितरण गरेको छ । अस्पतालमा केहि समय अघि देखि अस्पतालको आइसोलेशनमा बसेका र बेड भर्ना भएर उपचार गराई रहेका १४ जना कोरोना संक्रमितहरुलाई अस्पतालमै पुगेर समाजका अध्यक्ष सरोज श्रेष्ठले बिहिबार फलफूल र सरसफईका लागि सावुन वितरण […]

  8. आजको राशिफल

    आज २०७७ साल चैत ४ गते बुधवार, तदअनुसार मार्च १७, २०२१ मेषमनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्ला । आत्मिक सन्तुष्टि पनि मिल्नेछ । वृषआज मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । चो खर्चको मात्रामा बृद्धि पनि भइरहन्छ । […]

  9. रामेछापका प्रजिअ सहित ३१ सहसचिवको एकैपटक सरुवा (सूचना सहित)

    रामेछाप– रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा सहित ३१ सहसचिवको एकैपटक सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विहिबार एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो । प्रजिअ शर्माको अख्तियार दुरुपयोग तथा अनुसन्धा आयोग वा अन्तरगतमा सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी शर्मा २०७७ पौष ३ गते मात्रै […]

  10. प्रधानमन्त्रीको शपथ ग्रहण नै असंवैधानिक थियो– अध्यक्ष बस्नेत

    रामेछाप– नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण नै असंवैधानि भएको बताएका छन् । रामेछापमा नेपाली काँग्रेसका भातृसंगठनहरुले संयुक्त रुपमा प्रतिनिधिसभा विघनका विरुद्धमा गरेको विरोध सभामा बोल्दै अध्यक्ष बस्नेतले राष्ट्रपतिले संविधानलाई नै मिचेर केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको शपथ ग्रहण गरएको बताएका हुन् । अध्यक्ष बस्नेतले भने– ‘अहिलेका प्रधानमन्त्री केपी […]

  11. सामाजिक सद्भाव र राजनीतिक स्थिरताको कामना गर्दै दीप प्रज्वलन

    रामेछाप– ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर रामेछापमा दीप प्रज्वलन गरिएको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह १९ रामेछाप, रामेछापका सहयोगी मनहरु र नेपाल मानव अधिकार संगठन रामेछापले संयुक्त रुपमा मन्थली स्थित देवकोटा चोकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेका हुन् । ‘कुशल÷स्वस्थ बनौं–मानव अधिकारका लागि उठौं’ ‘कोरोनाबाट मुक्ती, शान्ति, सामाजिक सद्भाव र राजनीतिक […]

  12. युवा पत्रकार विक सम्मानित

    मन्थली- रामेछापमा जिल्लामा रहेर विगत ८ वर्ष देखि पत्रकारितामा सक्रिय युवा पत्रकार रामचन्द्र विक सम्मानित हुनुभएको छ । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले पत्रकार विकलाई सहकारीको १८ औं वार्षिक साधारणसभाको अवसर पारेर नगद दुई हजार पुरस्कार सहित प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरेको हो । सम्मानित हुनुहुने विक विगत ८ वर्ष देखि पत्रकारितामै सक्रिया […]