समाज

५२समाचार

पृष्ठ २

  1. रामेछाप जेसीज वर्ष २०२२ का पदाधिकारीले ग्रहण गरे पदभार

    रामेछाप– रामेछाप जेसीज वर्ष २०२२ का पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । शुक्रवार सम्पन्न आठौँ पदस्थापन तथा पुरस्कार वितरण समारोहमा वर्ष २०२२ का लागि निर्वाचित अध्यक्ष रामहरी सापकोटा लगायतका पदाधिकारिले पदभार ग्रहण गरेका हुन् । गत पौष ११ गते भएको रामेछाप जेसीजको सातौ साधारणसभाबाट वर्ष २०२२ का लागि निर्वाचित अध्यक्ष रामहरी सापकोटालाई रामेछाप जेसीज वर्ष […]

  2. लायन्स क्लबको सहयोगमा १ सय ३१ विद्यार्थीलाई न्यानो कपडा

    रामेछाप– लायन्स क्लब रामेछाप, लायन्स क्लब काठमाण्डौ फेलोसिप र लायन्स क्लब रामेछाप लिखुको सहयोगमा विद्यार्थीलाई जाडोमा लगनाउने न्यानो कपडा वितरण गरिएको छ । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा रहेको प्रगतिशिल माविका १ सय ३१ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । लायन्स क्लब रामेछापका पुर्व अध्यक्षहरु सम्भु प्रसाद घिमिरे, राजनारायण श्रेष्ठ, केशर बहादुर […]

  3. फुलासी काँग्रेसले दियो ४ सय नागरिकलाई जाडोमा ओढ्ने फाइबर सिरक

    रामेछाप- नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं १३ फुलासीले वडाका ४ सय स्थानीयलाई जाडोका समयमा फइबर सिरक वितरण गरेको छ । मन्थली नगरपालिका वडा नं १३ मा राज्यबाट सामाजिक सुरक्षा भत्त लिइरहेका जेष्ठ नागरिक, एकल महिला, दलित बालबालिका, अति अशक्त लगायतका ४ सय नागरिकलाई काँग्रेसले जाडोमा ओढ्ने न्यानो फाइबर सिरक वितरण गरेको हो । मंगलबार […]

  4. रामेछाप जेसिजको वर्ष २०२२ का लागि नयाँ नेतृत्व चयन, अध्यक्षमा रामहरि सापकोटा

    रामेछाप- रामेछाप जेसिजको ७ औँ जिल्ला अधिवेशनले रामेछाप जेसिज वर्ष २०२२ का लागि नयाँ नेतृत्व चयन भएको छ । सदरमुकाम मन्थलीमा शनिवार सम्पपन ७ औँ जिल्ला अधिबेशनले रामहरी सापकोटाको अध्यक्षता नयाँ नेतृत्व चयन गरेको हो । त्यस्तै कार्यकारी उपाध्यक्षमा ज्ञानु श्रेष्ठ र सन्तोष खत्री चयन भएका छन् भने उपाध्यक्ष विपिन दाहाल, शैलजा ढुङ्गेल, नारायण थापा […]

  5. भण्डार देखि गुम्देल सम्मको सडक फराकिलो बनाउन सहयोग गर्छु– काँग्रेस सभापति कान्छाराम

    रामेछाप- नेपाली काँग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) ले उमाकुण्ड गाउँपालिकाको केन्द्रबाट सुरु भइ गुम्देको लाछेवार सम्म पुग्ने मध्यमार्गी सडक खण्डको बाम्तीभण्डार देखि गुम्देल सम्मको सडकलाई फराकिलो बनाउन सहयोग गर्ने बताएका छन् । नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल कार्यमितिले सोमवार आयोजना गरेको जेष्ठ नागरिक सम्मान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा आफ्नो भनाई […]

  6. व्यक्तिगत सहयोगमा १४ किलोमिटर सडक स्तरोन्नति

    रामेछाप– नेपाली काँग्रेस रामेछापका सभापति एवं समाजसेवी पूर्ण बहादुर तामाङ (कान्छाराम) को आफ्नो व्यक्तिगत खर्चमा मन्थली नगरपालिका वडा नं १० भित्र पर्ने मूल सडक स्तरोन्नतिको काम सम्पन्न भएको छ । मन्थली नगरपालिका वडा नं १० महादेवटार देखि वडा नं १० भित्रको करिव १४ किलोमिटर मुल सडकलाई दुई ओटा गाडी सहजै ओहोरदोहोर गर्ने गरी ठाउँ–ठाउँमा कटिक, […]

  7. घर जलेको पाँच दिन भइसक्यो पुग्दैन स्थानीय सरकार, पीडित भन्छन– ‘खाना–बस्न समस्या भइसक्यो’

    रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीमा आगलागी भएर घर जलेपछि उक्त घरका परिवारलाई बस्न र खानाको समस्या भएको छ । पाँच दिन अघि लक्ष्मी पुजाको दिन स्थानीय कमला खड्काको घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएपछि हाल खाना र बस्नको लागि उनि सहित चार जनाको परिवारलाई समस्या भएको हो ।  चाडपर्वको […]

  8. गोठगाउँका पहिरो पीडितलाई राहत

    रामेछाप– अविरल वर्षका कारण घर पुरिएर विस्तापित भएका रामेछाप नगरपालिका वड नं १ गोठगाउँका  दुई घरपरिवालाई राहत सहयोग गरिएको छ । मंगलबार राती घरमाथीबाट खसेको पहिरोले घर पुरिएर विस्तापित हुन पुगेका गोठगाउँका भिम प्रसाद सापकोटा र ददिराम सापकोटाको परिवारलाई नेपाली काँग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले खाद्यान्न सहितको राहत सहयोग गरेका हुन् । सापकोटा परिवार […]

  9. ‘जनचेतना कमीको कारण बाल विवाह रोकिएन’- अनन्त

    रामेछाप- बाल विवाह न्यूनिकरणका अभियान्ता अनन्त मगरले जनचेतना कमीको‌ कारण बाल विवाह नरोकिएको दावी गरेका छन् । बाल दिवसको अवसरमा आफ्नो भनाई प्रस्तुत गर्दै वालविवाह न्यूनिकरणका अभियान्ता मगरले अहिले पनि समाजमा‌ अभिभावकको भूमिकामा रहेका स्थानीय नागरिकमा जनचेतना कमीका कारण समाजमा वाल विवाह रोकिनुको सट्टा वृद्ध हुँदै गएको दावी गरेका छन् । समाजमा कुरितिको रुपमा रहेका […]

  10. रामेछापमा हुने नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलनको तयरी पुरा

    रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा भदौ २५ र २६ गते हुन लागेको नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलनको तयारी सबै पुरा भएको छ । नेपाल जेसिजको क्षेत्र ‘ग’ अन्तरगतका ३५ ओटा शाखा सहभागी हुने क्षेत्रिय सम्मेलनको सबै तयारी पुरा भएको रामेछाप जेसिजले विहिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । रामेछाप जेसिजको आतिथ्यमा हुने सम्मेलनलाई सफल बनाउनको […]

  11. ६३ घरपरिवारलाई राहत वितरण

    रामेछाप– मन्थली नगरपालिका वडा नं २ को कठजोरमा ६३ घरपरिवारलाई राहत वितरण गरिएको छ । रिड नेपाल र एएसविको आर्थिक सहयोगमा तामाकोशी पुस्तकालयले आर्थिक रुपमा बिपन्न, सामाजिक रुपमा पछाडि पारिएका तथा शारिरीक रुपमा अशक्त ६३ घरपरिवारलाई राहत वितरण गरिएको हो । कोभिड १९ का कारण समस्यामा परेका दलित, विपन्न, एकल महिला, अपागंता भएका व्यक्ति, दैनिक […]

  12. व्यक्तिग सहयोगमा १२ किलोमिटर सडक स्तरोन्नति

    रामेछाप– नेपाली काँग्रेसका नेता एवं समाजसेवी पूर्ण बहादुर तामाङ (कान्छाराम) को आफ्नो व्यक्तिगत खर्चमा मन्थली नगरपालिका वडा नं १० भित्र पर्ने मूल सडक स्तरोन्नतिको काम सुरु भएको छ । मन्थली नगरपालिका वडा नं १० महादेवटार देखि वडा नं १० भित्रको करिव १२ किलोमिटर मुल सडकलाई दुई ओटा गाडी सहजै ओहोरदोहोर गर्ने गरी ठाउँ–ठाउँमा कटिक, ग्राभेल […]