समाचार
७७०समाचार
पृष्ठ ६३
भूकम्प अपडेट : ६ रेक्टरस्केलको भूकम्प, केन्द्रबिन्दु सिन्धुपाल्चोक
रामेछाप- रामेछाप र यसको आसपास भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको छ । केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर बिहान ५ः१९ बजे भुकम्प महसुस गरिएको जनाएको छ । यता युरोपियन मेडिटेरियन सिस्मोलोजिकल सेन्टरले नेपाल र चीनको सीमाना नजिकै ५.५ […]
बिहानै भूकम्प !
रामेछाप- बुुुधबार बिहान ५ बजेेर २० मिनेटमा भूकम्पको धक्का आएको छ । केही समय आएको भूकम्पको धक्काले मन्थली बजारका केही मानिसहरु घर बाहिर निस्केका थिए । भूकम्प कति रेक्टर स्केलको आयो र कहाँ केन्द्र विन्दु भयो भन्ने एकीन भएको छैन् ।
सालुका कोरोना प्रभावित परिवारलाई रामेछाप जेसिजको खाद्यन्न सहयोग
कुमार श्रेष्ठ, रामेछाप– रामेछाप जेसिजले कोरोना भाईसका कारण प्रभावित भएका घरपरिवारलाई खाद्यन्न उलब्ध गराएको छ । ‘हुनेले दिएर जाऔ, नहुनेले लिएर जाऔ’ नाम दिएको अभियान अन्तरगत जेसिज रामेछापले मन्थली नगरपालिका वडा नं ४ सालुमा कोरोनाकै कारण बढी प्रभावित भएका १ सय ३५ घरपरिवालाई आइतबार खाद्यन्न उपब्ध गराएको हो । दैनिक मजदुरी गरेर आफ्नो परिवारको छाक […]
रामेछापमा कोरोना संक्रमितको सम्पर्कमा आएका ५ प्रहरी सहित थप ६ जनामा कोरोना पुष्टि
रामेछाप– रामेछापमा पाँच जना प्रहरी सहित थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भदौ २३ गते स्वाब संकलन गरी पठाईएका २७ जना मध्ये जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत पाँच जना प्रहरी र मन्थली नगरपालिका वडा नम्बर १ की एक महिला सहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । […]
दुई महिना अघि देखि काठमाण्डौ बस्दै आएका रामेछापका एक जनामा कोरोना पुष्टि
रामेछाप- रामेछापका थप एक जनामा कोरोना पुष्टि भएकाे छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रामेछापका एक जनामा कोरोना पुष्टि भएको जनाएकाे छ । कोरोना पुष्टि भएका व्यक्ती रामेछाप नगरपालिकाको भएको र निज व्यक्ती दुई महिना अघि देखिनै काठमाण्डौमा बसोबास गर्दै आएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख विद्या खनालका अनुसार […]
सिहंदेवी निर्माण सेवाको आरोपः ‘व्यक्तिगत स्वार्थका लागि भ्रामक समाचार’
सिहंदेवी निर्माण सेवा प्रालिले केही व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न र राजनैनितक प्रतिशोध राखेर भ्रामक समाचार प्रकाशन गर्न लगाएको आरोप लगाएको छ । कम्पनीले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै कम्पानीका निर्देशक राजन सुवेदीको व्यक्तिग एवं संस्थागत चरित्र हत्या हुने गरी केही व्यक्तिहरुले एक पक्षिय रुपमा समाचार प्रकाशन गर्न लगाएको आरोप लगाएको हो । […]
रामेछापका थप तीन जनामा कोरोना पुष्टि, एक जना मन्थली नगरपालिकाका कर्मचारी
रामेछाप– रामेछापमा एक कर्मचारी सहित थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहिबार अपरान्ह स्वास्थ्य मन्त्रालयको प्रेस बिफ्रिङमा धुलिखेल अस्पतालमा दुई जना र किटजन्य रोग अनुसन्धन केन्द्र प्रयोगशाला हेटौडामा एक जना गरी रामेछापका तीन जनामा कोरोना पुष्टि भएको जनाएको छ । धुलिखेल अस्पतालमा पोजेटिभ देखिएका दुई जना मध्ये एक जना मन्थली नगरपालिकाका […]
कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि माक्स र हात धुने सावुन वितरण
रामेछाप– नेपालमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै जान थालेपछि सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापले माक्स र सावुन वितरण गरेको छ । देशैभरी तिव्र रुपमा फैलिई रहेको कोरोना भाईरस समुदय स्तरमा नफैलियोस भन्ने उद्देश्य सहित सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापले मन्थली नगरपालिकाको वडा नम्बर ६ सेलेघाट स्थित माझी समुदयमा पुगेर माक्स र सावुन वितरण गरेको हो । […]
रामेछापमा थप पाँच जनामा कोरोना पुष्टि, चार जना विदेशबाट फर्केका व्यक्ति
रामेछाप– रामेछापमा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विदेशबाट फर्केका चार जना सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार अपरान्ह स्वास्थ्य मन्त्रालयको प्रेस बिफ्रिङमा भनिएका पाँच जना मध्ये चार जना सेलेघाटको होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरु रहेको जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले जानकारी दिनुभयो । सेलेघाटको होल्डिङ सेन्टरमा […]
रामेछापमा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड उल्लंघन गरे कार्वाही (यस्ता छन् १७ निर्णय)
रामेछाप– जिल्लामा कोरोना भाईरस संक्रमणबाट बच्नको लागि स्वास्थ्यका मापदण्ड उल्लंघन गर्ने जोकोही पनि कारबाही पर्ने भएका छन् । जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह, संस्था लगायतको उच्च निगरानी गरी कारवाही गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले १७ बुँदामा निर्णय […]
प्राकृतिक सौन्दर्यले भरिपूर्ण जट पोखरी–पाँच पोखरीः मनै लोभ्याउने १० तस्विर
रामेछाप– समुद्री सतहबाट साँढे चार हजार मिटरको उचाईमा अवस्थित पाँच पोखरी र जट पोखरीमा जनै पूर्णिमाको दिन हजारौको संख्यामा भक्तालुहरु मेला भर्ना जाने गर्छन् । रामेछापको उमाकुण्डा गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको केही भूभाग गाडीको यात्रा गरेपछि एक दिनको पैदल यात्रापछि पुगिने यी दुई पोखरी उत्तरी रामेछापको महत्वपूर्ण पर्यटकिय स्थल हुन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकिय […]
३८ औं वीपी स्मृति दिवसमा रामेछापमा भएका कार्यक्रम फोटोमा
रमहरि केसी, रामेछाप– ३८ औं वीपी स्मृति दिवसमा रामेछापमा विभिन्न कार्यक्रमहरु भएका छन् । वीपी स्मृति दिवसको अवसर पारेर मंगलबार नेपाली काँग्रेस रामेछापले विरुवा रोप्ने कार्यक्रम गरेको छ भने सुभेक्षुक संस्था नेपाल प्रेस युनियनले पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछाप र रामेछाप नगर कार्यसमितिको सहआयोजनामा रामेछाप नगरपालिका वडा नं […]








