समाचार
७७०समाचार
पृष्ठ ३२
रामेछापमा समानुपातिक तर्फको मतमा एमाले पहिलो, कांग्रेस दोस्रो
रामेछाप- रामेछापमा प्रतिनिधि सभा र प्रदेशमा समानुपातिक तर्फको मतमा नेकपा एमाले पहिलो भएको छ । नेकपा एमालेले रामेछापबाट प्रतिनिधि सभा तर्फको समानुपातिकमा २८ हजार १ सय ५० मत प्राप्त गरेको छ भने प्रदेश सभा तर्फ समानुपातिकमा २८ हजार ५ सय ४ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले प्रतिनिधि सभा तर्फ २४ हजार […]
पत्रकार रमेश ढुंगेल सम्मानित
रामेछाप– पत्रकार रमेश ढुंगेल नगद पुरस्कार सहित सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष समेत रहेका ढुंगेललाई मन्थली बचत तथा ऋण सहकारी संस्थाले २५ औँ वार्षिक साधारणसभाको अवसरमा नगद पाँच हजार सहित सम्मान गरेको हो । पत्रकारीता मार्फत सहकारी अभियानलाई नागरिकको तह सम्म पु¥याउन सहयोग पु¥याएको भन्दै सम्मान गरिएको संस्थाले बताएको छ […]
मन्थली बचतको २५ वर्षे यात्रा, १ अर्ब ६ करोड बढीको कारोबार
रामेछाप- २५ वर्ष अघि मन्थलीमा स्थापना भएको मन्थली बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब माथि पुगेको छ । शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न २५ औँ साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार २५ वर्ष अघि स्थापना भएको मन्थली बचतको कुल सम्पत्ति १ अर्ब ६ करोड ८४ लाख ७९ हजार ७ सय ६३ रुपैयाँ पुगेको […]
रामेछापमा एमालेलाई क्लिन स्वीप गर्दै गठवन्धनका उमेदावार विजयी
रामेछाप – रामेछाप जिल्लामा नेकपा एमालेलाई क्लिन स्वीप गर्दै सत्ता गठवन्धनका उमेदवारले विजय प्राप्त गरेका छन् । सत्ता गठवन्धनबाट प्रतिनिधिसभा सदस्यका उमेदवार पूणर्वहादुर तामाङ (कान्छाराम) ले नेकपा एमालेका उमेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका छन् । तामाङले ४७ हजार ९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धि ढुंगेलले ३० हजार ७ सय २९ मत पाएका थिए । २०७४ […]
रामेछाप प्रतिनिधिसभामा कान्छाराम बिजयी, पुर्व मन्त्री ढुंगेल १६ हजार बढी मतले पराजित
रामेछाप- रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेद्वार बिजयी भएका छन् । आइतबार सम्पन्न मतगणना अनुसार नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति समेत रहेका पुर्ण बहादुर तामाङ कान्छारामले एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेललाई फराकिलो मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बागमती प्रदेशको पुर्व मन्त्री समेत रहेका ढुंगेल १६ हजार ३ सय ६९ मतको फराकिलो मतान्तरले […]
मतगणना नसकिँदै कान्छाराम तामाङ विजयी
रामेछाप- रामेछापको प्रतिनिधि सभा तर्फको मतगणनाको अन्तिम परिणाम नआउँदै नेपाली कांग्रेसका पुर्ण बहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् ।हालसम्म ७८ हजार ८ सय ७२ मत गणना हुँदा तामाङले ११ हजार ३ सय ५७ मतान्तरले अग्रता लिएका छन् । सो क्षेत्रमा ८९ हजार ६२ मत खसेको छ जस मध्य अब मतगणना हुन १० हजार १ सय […]
कान्छारामले १० हजार माथि पुर्याए कैलाश ढुंगेलसँगको मतान्तर
रामेछाप- नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेलसँगाको मतान्तर दश हजार माथि पुर्याएका छन् । मन्थली नगरपालिकाको ११, १२, १३, १४ र सुनापति गाउँपालिकाको ५ वटा वडाको गणना गर्न बाँकी हुँदा काँग्रेसका उम्मेद्वार तामाङले प्रतिस्पर्धी ढुंगेलसँगको मतान्तर १० हजार ४ सय ७ पुर्याएका हुन् । करिब […]
रामेछाप प्रदेश सभा (क) मा माओबादीका तारानारायण श्रेष्ठ निर्वाचित
रामेछाप- रामेछाप प्रदेश सभा (क) मा नेकपा माओवादीका उम्मेद्वार तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेद्वार शान्ति प्रसाद पौडेललाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले १७ हजार १ सय ४८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी पौडेलले १५ हजार १ सय ५७ मत पाएका छन् । श्रेष्ठ र पौडेल बीचको […]
रामेछाप प्रतिनिधिसभाः नामाडीको मतगणना हुँदा कैलाश ढुंगेलले मतान्तर घटाए
रामेछाप– रामेछाप प्रतिनिधि सभाको १५ हजार ५ सय ८७ मत गणना हुँदा एमालेका उम्मेद्वार कैलाश ढुंगेलले मतान्तर घटाएका छन् । १ हजार ७ सय १५ मतले पछाडी रहेका ढुंगेल नामाडीको मतगणना हुँदा कानमछाराम सँगको मतान्तर घटाएर १ हजार ३ सय ९३ मा ल्याएका छन् । कान्छारामले हाल सम्म ७ हजार ३ सय ७४ मत पाएका […]
रामेछाप प्रतिनिधिसभाः ११ वटा वडाको मतगणना हुँदा कान्छाराम १ हजार ७ सय १५ मतले अगाडि
रामेछाप– रामेछाप प्रतिनिधि सभाको १३ हजार ८ सय ४५ मत गणना हुँदा नेपाली काँग्रेसका उम्मेद्वार पुर्ण बहादुर तामाङ (कान्छाराम) १ हजार ७ सय १५ मतले अगाडि रहेका छन् । कान्छारामले हाल सम्म ६ हजार ७ सय ६७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेद्वार केलाश प्रसाद ढुंगेलले ५ हजार ५२ मत पाएका छन् । सोमबार […]
रामेछाप प्रदेश सभा (क): साढे १३ हजार मतगणना, एमालेका शान्ति पौडेल ४ सय ११ मतले अगाडि
रामेछाप– रामेछाप प्रदेश सभा (क) को १३ हजार ७ सय ९४ मतगणना हुँदा एमालेका उम्मेद्वार शान्ति प्रसाद पौडेल ४ सय ११ मतले अगाडि भएका छन् । उमाकुण्ड गाउँपालिकाको मतगणना सम्पन्न हुँदा २ सय ८२ मतले पछाडि परेका पौडेलले गोकुलगंगाको वडा नं १, २, ३ र ४ मत गणना हुँदा पौडेलले माओवादीका तारानारायण भन्दा ४ सय […]
रामेछाप प्रतिनिधि सभाः कान्छाराम १५ सय ४ मतले अगाडि
रामेछाप– रामेछाप जिल्लाको प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेका नेपाली काँग्रेसका पुर्णबहादुर तामाङ (कान्छाराम) को अग्रता कायमै रहेको छ । गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरेको मतगणना सकिदाँ एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेल भन्दा काँग्रेसका उम्मेद्वार कान्छाराम १ हजार ५ सय ४ मतले अगाडि रहेका छन् । सोमबार बुलेका देखि सुरु भएको मतगणना अहिले पनि जारी नै […]









