समाचार
७७०समाचार
पृष्ठ १६
सुनापतिको पहिलो चौमासिकसम्मको प्रगति विवरण: १२.८४ प्रतिशत खर्च, १३ लाख बढी राजश्व संकलन
रामेछाप– सुनापति गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकसम्मको अवधिमा १२.८४ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको साउन देखि कार्तिक मसान्त सम्मको अवधिमा पुँजीगत र चालु तर्फ गरी १२.८४ प्रतिशत खर्च भएको हो । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा सुनापति गाउँपालिका, वडा कार्यालय र पालिकाका विभिन्न शाखाबाट प्रवाह भएका सार्वजनिक सेवा र विकास […]
विज्ञान सामग्री प्रर्दशनी
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा आयोजना भएको एक दिने विज्ञान शैक्षिक सामाग्री प्रर्दशनी सम्पन्न भएको छ। यो वर्षको शैक्षिक कार्यक्रम अन्तरगत मन्थली नगरपालिकाले विज्ञान शैक्षिक सामाग्री प्रर्दशनी आयोजना गरेको थियो। मंसिर २गते आइतबार मन्थली माध्यमिक विद्यालयको प्राङ्गणमा भएको विज्ञान शैक्षिक सामाग्री प्रर्दशनीमा मन्थली नगरपालिकाका १९ वटा विद्यालयहरूले भाग लिएका थिए । जसमा मन्थली मावि पहिलो, लिट्टिल स्टार बोर्डिङ […]
बाढी पहिरो प्रभावित रामेछापका स्थानीय तहलाई ५० लाखका दरले राहत
रामेछाप- सरकारले रामेछापका ८ स्थानीय तहलाई ५० लाखका दरले प्रत्येक स्थानीय तहलाई राहत स्वरूप रकम उपलब्ध गराउने भएको छ । स्थानीय तहको क्षतिको आधारमा तत्काल राहत उपलब्ध गराउने गत बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय अनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९ को दफा ५ ग ८ […]
जिल्लाका समस्या समाधानको लागि सबैसँग सहकार्य गरेर काम गर्छु– प्रजिअ पौडेल
रामेछाप– रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जिल्लामा भएका विभिन्न समस्या समाधानको लागि सबैसँग सहकार्य गरेर काम गर्ने बताएका छन् । आइतबार रामेछापको प्रमुख जिल्ला अधिकारीको रूपमा हाजिर भएका प्रजिअ पौडेलले सोमबार पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा आफ्नो भनाई राख्दै जिल्लामा भएका समस्या समाधानको लागि सबैसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताएका हुन् । परिचयात्मक कार्यक्रममा […]
बोलेरो दुर्घटना अपडेट: घाइते मध्ये थप एकको मृत्यु, चार जनाको उपचार हुँदै
रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं १ मन्थली बजारबाट मन्थलीकै वडा नं ४ सालु तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परी घाइते भएका पाँच मध्ये थप एक जनाको मृत्यु भएको छ । घाइते मध्ये धुलिखेल अस्पतालमा उपचार गराइरहेका दिलिप कुमार बरुवाको मृत्यु भएसँगै दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । आइतबार दिउँसो ७ यात्रु […]
वडा सदस्यको निधन भए पछि नगरपालिकाबाट प्रवाह हुने सेवा बन्द
रामेछाप– मन्थली नगरपालिका वडा नं ४ सालुको वडा सदस्य पदम माया नेपालीको निधन भएपछि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुने भएका छन् । आइतबार दिउँसो मन्थली नगरपालिकाको वडा नं १ बाट वडा नं ४ सालु तर्फ जाँदै गरेको बोलेर जीप दुर्घटनामा परी वडा सदस्यको निधन भए पछि नगरपालिकाले एक सूचना जारी […]
मन्थलीको सुनारपानीमा बोलेरो दुर्घटना: १ जनाको मृत्यु हुँदा ५ घाइते, पाँच महिने शिशु सकुशल
रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने जीपमा सवार पाँच जना घाइते भएका छन् । आइतबार दिउँसाे सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिकाको वडा नं ४ सालु तर्फ जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो जीप सुनारपानीमा दुर्घटना हुँदा मन्थली नगरपालिका वडा नं ४ को […]
प्रहार खबर साप्ताहिक ६ असोज २०८१
[dflip id=”34607″][/dflip]
सबैको लोकप्रिय बन्दै नेपाली उत्पादन ‘निम्बु फ्रेस’
काठमाण्डौ– मनकामना फ्रुट एण्ड वेभरेज प्रा.लि अर्जुनधारा ५ झापामा उत्पादन गरिएको निम्बु फ्रेस पछिल्लो समय सर्वत्र लोकप्रिय बन्दै गएको छ । स्वदेशी कच्चापदार्थबाट उत्पादित निम्बु फ्रेस लाई ग्राहकहरूले रुचाएकै कारण नेपाल भरि नै बजार बिस्तार भइरहेको रिजनल सेल्स मेनेजर दुर्गा भुजेलले जानकारी गराएका छन् । उनले भने,‘बजारमा धेरै कम्पनीहरूले निम्बुको फेलेबर बजारमा ल्याए पनि निम्बु […]
विविध कार्यक्रम गरी विद्यालयले मनायो बाल दिवस
रामेछाप- मन्थली रामेछापको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार अंग्रेजी माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी ६०औँ बाल दिवस मनाएको छ । यस वर्षको बाल दिवसको नारा “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने राखिएको थियो त्यसै अवसरमा शुक्रवार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरिएको हो । लिट्टिल स्टार बाल क्लबका अध्यक्ष सुमित फुयालको अध्यक्षतामा भएको कार्यक्रममा […]
जब झपड बहादुरले चिकित्सकलाई प्रश्न गरे– ‘अब हातको हड्डी कहिल्यै जोडिँदैन ?’
चार वर्ष अघि गाउँमा आफन्तको बिहेमा आवश्यक सामाग्री लिएर मोटरसाइकलमा जाँदा दुर्घटनामा परेर झपड बहादुरको देब्रे हात भाँचियो । हात नै भाँचिए पछि उनले आफन्तको बिहेमा पुग्ने भन्दा आफ्नो जिन्दगी चलाउने हात प्यारो ठानेर उपचारको लागि काठमाण्डौ तर्फ लागे । त्यति बेला उनको उपचार काठमाण्डौँको वीर अस्पतालमा भयो । चिकित्सकका अनुसार उनको बायाँ हातको कुहिनोको […]
जब झपडबहादुरले थाहा पाए चार वर्ष अघि भाँच्चिएको हड्डी अहिले सम्म जोडिएको छैन..
चार वर्ष अघि गाउँमा आफन्तको बिहेमा आवश्यक सामाग्री लिएर मोटरसाइकलमा जाँदा दुर्घटनामा परेर झपड बहादुरको देब्रे हात भाँचियो । हात नै भाँचिए पछि उनले आफन्तको बिहेमा पुग्ने भन्दा आफ्नो जिन्दगी चलाउने हात प्यारो ठानेर उपचारको लागि काठमाण्डौ तर्फ लागे । त्यति बेला उनको उपचार काठमाण्डौँको वीर अस्पतालमा भयो । चिकित्सकका अनुसार उनको बायाँ हातको कुहिनोको […]











