‘प्रधानमन्त्रीका कारण राष्ट्रियता खतरामा’– पूर्व मन्त्री भट्टराई (भिडियो सहित)
रामेछाप- पूर्व मन्त्री एवं दाहाल–नेपाल समूहका युवा नेता योगेश भट्टराईले प्रधानमन्त्रीका कारण मुलुकको राष्ट्रियता खतरामा परेको बताएका छन् । आइतबार प्रेस संगठन रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफ्नो धाराण राख्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि मुलुकमा देशी विदेशी शक्तिहरुले चासो राख्दै जाँदा त्यसले राष्ट्रियता माथि नै गम्भिर प्रश्न उठेको बताएका […]












