विविध

प्रधानमन्त्रीको शपथ ग्रहण नै असंवैधानिक थियो– अध्यक्ष बस्नेत

रामेछाप– नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण नै असंवैधानि भएको बताएका छन् । रामेछापमा नेपाली काँग्रेसका भातृसंगठनहरुले संयुक्त रुपमा प्रतिनिधिसभा विघनका विरुद्धमा गरेको विरोध सभामा बोल्दै अध्यक्ष बस्नेतले राष्ट्रपतिले संविधानलाई नै मिचेर केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको शपथ ग्रहण गरएको बताएका हुन् । अध्यक्ष बस्नेतले भने– ‘अहिलेका प्रधानमन्त्री केपी […]

  1. समाचार

    अनौपचारिक शिक्षा तथा सामुदायिक सिकाई केन्द्रको कार्यशाला गोष्ठी सम्पन्न

    मन्थली- अनौपचारिक शिक्षा तथा सामुदायिक सिकाई केन्द्रको बिकास सम्बन्धि एक दिने कार्यशाला गोष्ठी मन्थलीमा सम्पन्न भएको छ । भिमेश्वर सामुदायिक सिकाई तथा सूचना केन्द्रका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता एवं बागमती प्रदेश सभा सदस्य रिता माझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको गोष्ठीमा अनौपचारिक शिक्षाको नीतिनिर्माता सम्बन्धी कार्यपत्र प्रस्तुत हुनुको साथै मन्थली नगरपालिका भित्र रहेका सामुदायिक सिकाई केन्द्रको […]

  2. खेलकुद

    प्रथम रामपुर वडाध्यक्ष कप–२०७७ सम्पन्न, लिना लाफा समूहले जित्यो उपाधी

    रामेछाप– रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा शुक्रबार देखि संचालन भएको प्रथम रामपुर वडाध्यक्ष कप– २०७७ पुरुष भलिवल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । रामेछाप नगरपालिका वडा नं ५ रामपुरको चालु आर्थिक वर्षका लागि विनियोजित लक्षित कार्यक्रम अन्तरगतको युवा तथा खेलकुद शिर्षकबाट वडा कार्यालयले आयोजना गरेरको प्रथम रामपुर वडाध्यक्ष कप– २०७७ पुरुष भलिवल प्रतियोगिताको उपाधी […]

  3. स्वास्थ्य

    खाँडादेवीमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

    रामेछाप– खाँडादेवी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्ला आयुर्वेद रामेछापले संचालन गर्ने गरी खाँडादेवी गाउँपालिकाको वडा नं ८ गागल भदौरेमा सेवा केन्द्रको स्थापना भएको हो । आयुर्वेदिक पद्धतिबाट उपचार सहितको योगाभ्यास समेतका सेवा दिने गरी स्थापना भएको सेवा केन्द्रको बागमती प्रदेशका आर्थिक मामिला तथा […]

  4. समाचार

    साँघुटारको हिमगंगा उमाविसँग भौतिक निर्माणको हिसाब सार्वजनिक गर्न स्थानीयको माग

    रामेछाप– रामेछाप नगरपालिकाको वडा नं ३ साँघुटारमा रहेको हिमगंगा उमाविलाई भौतिक संरचना निर्माण गर्दा भएको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै स्थानीयले विद्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । विहिबार स्थानीय नवराज ढकाल र मनोज खड्का सहितको टोलीले २०७६ साल देखि हाल सम्म विद्यालयमा निर्माण भएका भौतिक संरचनाको हिसब चाडो भन्दा चाडो अभिभावक माझ सार्वजनिक गर्न […]

  5. स्थानीय सरकार

    रामेछाप नगरपालिकाको आठौँ नगर सभा सम्पन्नः तीन विधेयक पारित

    रामेछाप– रामेछाप नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । विहिबार सम्पन्न आठौँ नगरसभाले तीन विधेयक, गत आर्थिक वर्षको भौतिक तथा वित्तीय प्रगति र चालु आर्थिक वर्षका लागि विनियोजित नीति तथा कार्यक्रममा हाल सम्म भएका प्रगति प्रतिवेदन पारित गरेको छ । नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरको अध्यक्षतामा भएको नगरसभामा नगर उपप्रमुख सृजना खड्काले चालु आर्थिक […]

  6. स्थानीय सरकार

    गोकुलगंगामा किसानलाई ८० प्रतिशत अनुदानमा किवीको विरुवा वितरण

    रामेछाप- रामेछापको गोकुलगंगा गाउँपालिकाले किसानहरुलाई किवी र ओखरको विरुवा वितरण गरेको छ । गाउँपालिका भित्र रहेका कृषि फार्म र किवी खेत गर्ने किसानलाई ८० प्रतिशत अनुदानमा ३ हजार किवी र एक हजार ओखको विरुवा वितरण गरेको हो । गोकुलगंगा गाउँपालिकामा व्यवसायिक रुपमा किवी खेती गर्ने किसानहरुलाई केही कृषि फार्म मार्फत पाउने गरी र केही सिधै […]

  7. राजनीति

    ‘शहीद परिवार, द्वन्द्व पीडित र बहिर्गमित लडाकुको जिम्मा केपी ओलीले लिन्छन’– नेता महेश बस्नेत

    रामेछाप– नेकपाका केन्द्रीय सदस्य (ओली समूह) महेश बस्नेतले पूर्व माओवादीबाट अन्यायमा परेका शहीद परिवार, द्वन्द्व पीडित र बहिर्गमित लडाकुको जिम्मा केपी ओलीले लिएको दावी गरेका छन् । विहिबार रामेछापमा राष्ट्रिय युवा संघ रामेछाप र अनेरास्ववियू रामेछापले संयुक्त रुपमा आयोजना गरेको बृहत युवा विद्यार्थी भेलालाई संवोधन गर्दै केन्द्रीय सदस्य बस्नेतले प्रचण्डले रक्सी खाएर आफ्नो घरमा भएका […]

  8. स्वास्थ्य

    सुनापतिको बेथानमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

    रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आयुर्वेदिक उपचार प्रणाली सँग जोडिएको त्यस आरोग्य सेवा केन्द्रमा बेथानका स्थानीयहरुले निःशुल्क औषधी र थेरापी सेवा पाउने छन् भने केही समयपछि योग समेत सञ्चालनमा ल्याइने बताइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीले आफ्नो सेवा बिस्तारको क्रममा सुनापति गाउँपालिकामा पनि […]

  9. समाचार

    रामेछापको सुकाजोरमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र, सदरमुकाम धाउनु पर्ने बाध्यता हट्यो

    सुकाजोर– रामेछाप नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्ला आयुर्वेद रामेछापले संचालन गर्ने गरी रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा सेवा केन्द्रको स्थापना भएको हो । आयुर्वेदिक पद्धतिबाट उपचार सहितको योगाभ्यास समेतका सेवा दिने गरी स्थापना भएको सेवा केन्द्रको रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर […]

  10. समाचार

    रामेछाप जेसीज वर्ष २०२१ का पदाधिकारीले ग्रहण गरे पदभार

    रामेछाप– रामेछाप जेसीज वर्ष २०२१ का पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । विहिबार सम्पन्न सातौ पदस्थापन समारोहमा वर्ष २०२१ का लागि निर्वाचित अध्यक्ष जीवन कार्की लगायतका पदाधिकारिले पदभार ग्रहण गरेका हुन् । गत पौष ११ गते भएको साधारणसभाबाट निर्वाचित अध्यक्ष जीवन कार्की, कार्यकारी उपाध्यक्ष द्वय सरस्वती राय र प्रज्वल बुढाथोकी, महासचिव सन्तोष खत्री, कानुनी सल्लाहकार […]

  11. विचार

    टेलिकमका हाकिम साबको संक्रान्ति बिदा सकिएको छैन, आफ्नो चाहि जागिर नै जाला जस्तो छ !

    माघ १ गते माघे संक्रान्ति । यो दिन सबैलाई चाड नलाग्ने कुरै भएन् । तर म आफू संचारकर्मी भएकाले न चाड न पर्व । आम जनतालाई सूचना दिने जिम्मेवारीमा बसेपछि त्यो दिन पनि केही समय बाहेक समाचार संकलन र प्रकाशन एवं प्रशारणमा नै व्यस्त हुनु पर्ने भयो । म जिल्लाबाट प्रकाशित हुने एक अनलाईन र […]