ओलीबा, देउवा अनि जनआकांक्षा
नेपालको राजनीतिले फेरि एकपटक कोल्टे फेर्यो । जनताको अभिमतबाट सत्तामा पुगेको दल गन्तव्यमा नपुग्दै प्रतिपक्षी बन्यो अनि जनताले ५ बर्ष प्रतिपक्षमा बस्न म्यान्डेड दिएको दलचाहिँ अप्रत्याशित रुपमा सत्तापक्ष बन्यो । कारण हो सत्तामा पुग्नेको थामीनसक्नुको उन्माद, अनि प्रतिपक्षको अहोभाग्य ! गएको प्रतिनिधि सभाको चुनावबाट केपी शर्मा ओली दुर्लभ बहुमत सहित प्रधानमन्त्री बने । करिब तीन […]












