समाज

व्यक्तिग सहयोगमा १२ किलोमिटर सडक स्तरोन्नति

रामेछाप– नेपाली काँग्रेसका नेता एवं समाजसेवी पूर्ण बहादुर तामाङ (कान्छाराम) को आफ्नो व्यक्तिगत खर्चमा मन्थली नगरपालिका वडा नं १० भित्र पर्ने मूल सडक स्तरोन्नतिको काम सुरु भएको छ । मन्थली नगरपालिका वडा नं १० महादेवटार देखि वडा नं १० भित्रको करिव १२ किलोमिटर मुल सडकलाई दुई ओटा गाडी सहजै ओहोरदोहोर गर्ने गरी ठाउँ–ठाउँमा कटिक, ग्राभेल […]

  1. समाचार

    ‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा लेख लेखेर विश्व रेकर्ड

    ‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा लेख लेखेर विश्व रेकर्ड कायम गर्न सफल गीतकार डा. डीआर उपाध्यायलाई विश्व रेकर्डको प्रमाण पत्र प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको एक कार्यक्रममा अपाध्यलाई प्रधानमन्त्री देउवाले प्रमाण पत्र प्रदान गरेका हुन् । डा. उपाध्यायले गत असार १५ गते मंगलबार एकै दिन ३६ […]

  2. समाचार

    रामेछापमा नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ गठन, अध्यक्ष गणेश खड्का

    रामेछाप– रामेछापमा नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ गठन भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा सोमबार सम्पन्न प्रथम रामेछाप जिल्ला भेलाले गणेश खड्काको अध्यक्षतामा ९ सदस्यीय समिति रहने गरी नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघको जिल्ला कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा विष्णु कुमार प्रधान, सचिममा भिम बहादुर पाण्डे, सहसचिवमा विकास लामा र कोषाध्यक्षमा प्रवेश […]

  3. सम्पादकीय

    सामाजिक संञ्जालसँग जोडिएको महिलाको अस्मिता

    मानव समाजमा सामाजिक संजालले कस्तो असर पारेको छ त ? सकारात्मक  या नकारात्मक ? यतिबेला विश्वलाई एक क्लीकमा संसारको जुनसुकै कुनाबाट पनि सामाजिक संजालको सहायताले नियाल्न सकिन्छ । इन्टरनेटको माध्यमबाट चल्ने फेसबुक, ट्वीटर, युट्युब, टिकटक, भाइबर, इमो इस्टाग्राम जस्ता सामाजिक संजालका एप्सहरु प्राय सबैको मोबाइलमा हुन्छन् । यिनै एप्सहरुको सहायताले घर परिवारबाट धेरै टाढा रहेका […]

  4. समाचार

    ७ दशकदेखि खसीरहेको घ्याप्चेको सुख्खा पहिरो

    हजारौ रोपनी जग्गा बगरमा परिणत, दर्जनौ घरपरिवार विस्थापित, कतिले ज्यान गुमाए तर, सरकारसँग छैन नियन्त्रण गर्ने दीगो आधार रामेछाप– जिल्लाकै सबै भन्दा ठूलो पहिरको रुपमा रहेको घ्याप्चेको सुख्खा पहिरो खस्न थालेको करिव ७ दशक पुग्न लागेको छ । विक्रम संवत २०११ सालमा सात दशक यताकै सबै भन्दा (स्थानीको भनाई अनुसार) धेरै वर्षा  भएको कारण जमिन […]

  5. समाचार

    अनेरास्ववियूका केन्द्रीय सदस्य अधिकारीमाथी सांघतिक आक्रमण

    काठमाण्डौ– अनेरास्ववियूका केन्द्रीय सदस्य सागरहरी अधिकारीमाथी काठमाडौंमा अज्ञात समूहद्वारा सांघतिक आक्रमण भएको छ । शुक्रबार साँझ राजधानीको कोटेश्वर स्थित एक होटलमा चिसो खाइरहेको अवस्थामा एक समूहमा आएका दुई जना अज्ञात व्यक्तिले आक्रमाण गरेका हुन् । मन्थली नगरपालिका वडा नं १२ गेलु घर भएका अधिकारी आफ्नै गाउँका साथीहरुसँग चिसो पेय पदार्थ खाई रहेको बेला दुई जना […]

  6. समाचार

    ‘उत्कृष्ट आदिवासी जनजाती वर्ष पुरस्कार–२०७८’ बाट पत्रकार युवारज श्रेष्ठ पुरस्कृत

    रामेछाप– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा (फोनिज) रामेछापले पत्रकार युवराज श्रेष्ठलाई पुरस्कार सहित सम्मान गरेको छ । फोनिज रामेछापले गत वर्ष स्थापना गरेको ‘उत्कृष्ट आदिवासी जनजाती वर्ष पुरस्कार’ बाट यो वर्ष पाँच हजार नगद पुरस्कार सहित सम्मान गरेको हो । फोनिजको २२ औँ स्थापना दिवसको अवसरमा बुधबार खाँडादेवी गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी […]

  7. समाज

    कुलमानलाई चिठ्ठीः ‘आफ्नै भूमिमा बनेको सवस्टेशनबाट विजुली बाल्ने व्यवस्था मिलाइदिनुहोस’

    कुलमान घिसिङज्यू फेरि पनि बधाई छ ! यो बधाई दिने क्रममा म केहि गुनासो राख्दैछु । तपाईं रामेछापको सान हो, देश भरि विद्युतका समस्याहरु धेरै छन् तर पनि रामेछापको मात्र कुरा गर्दा हामी रामेछापका मान्छे विद्युतबाट धेरै पिडित छौं । मिनेटमिनेटमा विजुलि आउने जाने समस्या यहाँ धेरै छ । तार टाँगिएको छ तर विजुलिको उज्यालो […]

  8. शिक्षा

    एसईईमा उच्चतम जिपिए ल्याउने १६ विद्यार्थीले +२ को विज्ञान विषयमा निःशुल्क पढ्न पाउने

    रामेछाप– मन्थली नगर क्षेत्रभित्रबाट यस वर्ष एसईईमा उच्चत्तम जिपिए ल्याउने १६ जना विद्यार्थीले +२ को विज्ञान विषयमा छात्रवृत्तीमा पढ्न पाउने भएका छन् । मन्थली नगरपालिकाले नगरक्षत्रभित्रका सबै वडाबाट एक–एक जना र नगरको सिफारिसमा २ जना गरी १६ जनालाई छात्रवृत्तीमा पढाउने भएको हो । नगरभित्रका विद्यार्थीले एसइइमा राम्रो अंक ल्याउन सफल भएपनि आफ्नो आर्थिक अवस्था कमजोर […]

  9. खेलकुद

    नेपाल तेक्वान्दो संघ रामेछापमा नयाँ नेतृत्व, अध्यक्षमा केदार कार्की

    रामेछाप– नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापले नयाँ कार्या समिति पाएको छ । जिल्ला कार्यसमिति रामेछापको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले केदार कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष प्रदिप कुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभा अधिवेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ […]

  10. पत्रपत्रिका

    बागमती प्रदेशका मुख्य मन्त्री सहित तीन मन्त्रीको दावीः ‘१३ जिल्ला मध्ये सबै भन्दा बढी विकास रामेछापमा’

    रामेछाप प्रदेशसभा ‘ख’ बाट निर्वाचित कैलाश प्रसाद ढुंगेलले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भएकै कारण जिल्लामा भएका कामको प्रचार गर्न मुख्य मन्त्री डोरमणी पौडेललाई प्रमुख अतिथि, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाललाई विशेष अतिथि बनाएर सदरमुकाम मन्थलीमा विहिबार एक कार्यक्रमको आयोजना गरे । जसमा मुख्य […]

  11. सम्पादकीय

    सुरक्षा भत्ता बैंकिङ प्रणलीबाट दिदा नागरिकलाई सास्ती

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउन बैंकिङ प्रणलीबाट भत्ता वितरण गर्न सबै स्थानीय तहलाई अनिवार्य गरेको छ । विभागले दिएको निर्देनलाई अधिकासं स्थानीय तहहरुले पालना गर्दै आफ्ना सेवाग्रहीहरुलाई बैंकमा खाता खोल्न लगाएर उनिहरुले पाउने सामाजिक सुरक्षा भत्ता बैंकको खातामा राखिदिएका छन् । पालिकाबाट वडा–वडामा जाने सामाजिक सुक्षा भत्ता बापतको पैसा […]