दुर्घटना

बोक्सेको भिरमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते

रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं ६ बोक्सेको भिरमा बोलेरो दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने एक जना बालक घाइते भएका छन् । काठमाण्डौबाट ओखलढुंगाको खिजीफलाटे तर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो विहिबार विहान बोक्सेको भिरमा दुर्घटना हुँदा चालक सहित बोलेरोमा सवार तीन जनाको घटना स्थलमै ज्यान गएको छ […]

  1. समाचार

    ‘जनचेतना कमीको कारण बाल विवाह रोकिएन’- अनन्त

    रामेछाप- बाल विवाह न्यूनिकरणका अभियान्ता अनन्त मगरले जनचेतना कमीको‌ कारण बाल विवाह नरोकिएको दावी गरेका छन् । बाल दिवसको अवसरमा आफ्नो भनाई प्रस्तुत गर्दै वालविवाह न्यूनिकरणका अभियान्ता मगरले अहिले पनि समाजमा‌ अभिभावकको भूमिकामा रहेका स्थानीय नागरिकमा जनचेतना कमीका कारण समाजमा वाल विवाह रोकिनुको सट्टा वृद्ध हुँदै गएको दावी गरेका छन् । समाजमा कुरितिको रुपमा रहेका […]

  2. राजनीति

    ‘सभापतिमा मेरो उम्मेद्वारी कायमै छ, अन्य समूहसँग मिल्ने भन्ने हल्ला मात्रै हो’– कान्छाराम

    रामेछाप– नेपाली काँग्रेसका नेता एवं महासमिति सदस्य पुर्णबहादुर तामाङ कान्छारामले रामेछापको जिल्ला सभापतिमा आफ्नो उम्मेद्वारी कायमै रहेकाले उम्मेद्वारी छोड्ने र अन्य समूहसँग मिल्न लागेको भन्ने हल्ला मात्रै भएको बताएका छन् । केही दिन अघिदेखि पार्टी सभापतिका सम्भावित उम्मेद्वारहरुको समूहले कान्छारामले उम्मेद्वारी फिर्ता लिएर आफ्नो समूहमा मिल्छ भन्दै गलत हल्ला फैलाएर मतदातालाई आफ्नो समूहमा तान्ने प्रयास […]

  3. सम्पादकीय

    काँग्रेस १४ औँ महाधिवेशनः राजनीतिक नेतृत्वमा युवालाई ल्याउँ

    ‘युवा’ शब्दको अर्थ खोज्ने हो भने विश्वका अधिकासं देशहरुले मुलुक चलाउने संवैधानिक व्यवस्थामा नै उल्लेख गरेर मुलुकका लागि अति आवश्यक मानव शक्तिको रुपमा परिभाषित गरेका छन् । विश्व श्रमिक संगठनले १५ वर्ष देखि २९ वर्ष,  युनिसेफ र विश्व स्वास्थ्य संगठनले १५ देखि २४ वर्ष उमेर समूहलाई ‘युवा’ भनेर परिभाषित गरेका छन् । नेपालमा  ‘राष्ट्रिय युवा […]

  4. समाचार

    रामेछापमा एमालेका १ सय ६५ जनप्रतिनिधिलाई पार्टी छोड्न सकस

    एमालेमै रहने की, नेकपा एसमा जने ?, अझै अलमलमा  नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएसँगै एमाले भित्र आएको आन्तरिक विवादले २०७८ भदौ ९ गते एमाले फुटेर निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ता भयो । एमालेकै वरिष्ट नेता माधव कुमार नेपालको नेतृत्वमा एमालेबाट निर्वाचित ३० सांसद सहित ५५ जना […]

  5. समाचार

    गोकुलगंगा–५ का वडाध्यक्षले नेकपा एकीकृत समाजबादीमा गराए सनाखत

    रामेछाप– गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीका वडाध्यक्षले एमाले छोडेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) मा सनाखत गराएका छन् । शुक्रबार जिल्ला निर्वाचनको कार्यालयमा आएर नामाडीका वडाध्यक्ष बलराम खड्काले आफू नेकपा एमाले त्यागेर नेकपा (एस) मा रहने भन्दै सनाखत गराएको रामेछापका निर्वाचन अधिकारी सम्भुकुमार कटुवालले बताए । जिल्ला निर्वाचन कार्यालयले सबै पालिकामा भदौ २२ गते […]

  6. शिक्षा

    १७ महिना पछि बल्ल खुल्ने भए मन्थलीका ७२ विद्यालय

    रामेछाप– १७ महिना देखि बन्द अबस्थामा रहेका मन्थली नगरपालिकाका विद्यालय भदौ २५ गते देखि खुल्ने भएका छन् । कोरोना भाइरसका काराण १७ महिना अघि देखि भौतिक रुपमा ठप्प रहेका ७२ वटा विद्यालयहरु स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्दै शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठ गर्ने गरी नगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेको छ । विद्युतिय माध्यमको […]

  7. समाचार

    रामेछापमा हुने नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलनको तयरी पुरा

    रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा भदौ २५ र २६ गते हुन लागेको नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलनको तयारी सबै पुरा भएको छ । नेपाल जेसिजको क्षेत्र ‘ग’ अन्तरगतका ३५ ओटा शाखा सहभागी हुने क्षेत्रिय सम्मेलनको सबै तयारी पुरा भएको रामेछाप जेसिजले विहिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । रामेछाप जेसिजको आतिथ्यमा हुने सम्मेलनलाई सफल बनाउनको […]

  8. राजनीति

    काँग्रेस १४ औँ महाधिवेशनः रामेछापको सभापतिमा लड्ने दुई नेताको घोषणा

    रामेछाप- वडा तह देखि केन्द्रीय तह सम्म हुन लागेको नेपाली काँग्रेको १४ औँ महाधिवेशनमा निर्वाचनको मिति नजिकिदै जादा रामेछाप काँग्रेसमा पनि पार्टी सभापति देखि विभिन्न पदमा आगामी नेतृत्वको लागि काँग्रेस नेताहरुले उम्मेद्वरी घोषणा गर्न थालेका छन् । जिल्लाको पहिलो पद मानिने जिल्ला सभापतिमा दुई नेताले आगामी नेतृत्वका लागि पार्टी सभापतिको उम्मेद्वार रहेको औपचारिक घोषणा गरेका […]

  9. राजनीति

    सालुमा विभिन्न पार्टी परित्याग गरेर २ सय ६४ जना नेपाली काँग्रेसमा प्रवेश

    रामेछाप– मन्थली नगरपालिका वडा नं ४ सालुका विभिन्न पार्टीमा आवद्ध भएका २ सय ६४ जना नेता तथा कार्यकर्ताले आफ्नो पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मन्थली नगरपालिका वडा नं ४ सालु इकाइले बुधबार आयोजना गरेको वडा कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी […]

  10. समाचार

    रामेछापमा रोकिएन चोरीका घटना, सुनारपानीमा एकै रात २ लाख नगद सहित ५ स्थानमा चोरी

    रामेछाप– रामेछापको विभिन्न ठाउँमा गएको एक महिन देखि सुरु भएको चोरीको घटना अझै रोकिएको छैन् । साउन महिनको १४ गते गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतेलीको सहकारीबाट सुरु भएको श्रृंखलाबद्ध चोरीको घटना एक महिन पछि फेरि मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा आइपुगेको छ । बेतालीको सहकारीमा चोरी भएको एक महिन पुगेकै राती मन्थली नगरपालिका […]

  11. सम्पादकीय

    स्थानीय तहमा देखिएको बेरुजु घटाउँ

    सरकारी वा गैरसरकारी जुनसुकै कार्यालयको बेरुजु देखिनु भनेको त्यस कार्यालयमा वित्तीय अनुशासन छैन भन्ने अर्थ लाग्दछ । बेरुजु आउनु भनेको सम्बन्धित कार्यालयमा हुने आर्थिक कारोबारमा अपारदर्शी तवरबाट काम भइरहेको छ भन्ने पनि बुझाउँछ । नागरिकको नजिकको सरकारको रुपमा रहेका स्थानीय तहमा महालेखा परीक्षक कार्यालयको अन्ठाउन्नौं प्रतिवेदनले बेरुजु रकम अचाक्ली बढेको देखाएको छ । महालेखाले आर्थिक […]