‘आफैलाई ठग्ने प्रवृत्तिले युवाहरु विदेशिनु परेको छ’– नगर प्रमुख बस्नेत
रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफैले आफैलाई ठग्ने प्रवृत्तिले गर्दा युवाहरु विदेशिनु परेको बताएका छन् । मन्थली नगरपालिकाद्वारा आयोजित सुरक्षित बैदेशिक रोजगारीका लागि पत्रकारहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले स्थानीय सरकार र विभिन्न निकायले वेरोजगार युवाहरुलाई लक्षित गरेर ल्याएका कार्यक्रमबाट दीगो रुपको व्यावसाय गर्छु भन्ने सोच नभई क्षणिक समयका […]












