समाचार

गोकुलगंगाको नीति तथा कार्यक्रम: कृषिजन्य बस्तुको प्याकेजिङ र ब्राण्डिङ देखि डिजिटल प्रोफाइल सम्मका योजना

रामेछाप– गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिँदै कृषिजन्य बस्तुको प्याकेजिङ र ब्राण्डिङ गर्ने देखि एकीकृत घरधुरी सर्वेक्षण सहित गरिबी स्तरीकरण सहितको डिजिटल गाउँ प्रोफाइल बनाउने सम्मका योजनालाई समेटेको छ । आइतबार सम्पन्न १३ औँ गाउँ सभाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर किवी फर्म व्यवस्थापन, व्यावसायिक आलु […]

  1. समाचार

    रामेछाप नगरको नीति तथा कार्यक्रम: आर्थिक विकासमा जोड, कृषि एम्बुलेन्स संचालन

    रामेछाप– रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा आर्थिक विकासलाई प्राथमिकतामा जोड दिएको छ । आइतबार सम्पन्न १३ औँ नगर सभाले आगामी आर्थिक वर्षका लागि नगरको आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख लवश्री न्यौपानेले बताएका छन् ।  नगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन गर्नका […]

  2. समाचार

    मन्थलीको नीति तथा कार्यक्रमः आर्थिक प्रणाली सुधारमा जोड, एक वडा एक उत्पादन

    रामेछाप– मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नगरका नागरिकहरुको आर्थिक प्रणाली सुधार गर्ने कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । आइतबार मन्थली नगरपालिकाको १३ औँ नगरसभा नगर प्रमुख लव श्रेष्ठले आगामी आर्थिक वर्षका लागि ल्याईको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको आर्थिक प्रणाली सुधारलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएका हुन् । नगर […]

  3. समाचार

    नयाँ गोरख गण रामेछापले विद्यालयमै पुगरे गर्‍यो विद्यार्थीको स्वास्थ्य परीक्षण

    रामेछाप– नयाँ गोरख गण रामेछापले ‘एक इकाई एक विद्यालय सहयोग’ कार्यक्रम मार्फत रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर स्थित मुगानमा रहेको सिद्धेश्वर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, विद्यार्थीहरूको स्वास्थ्य परीक्षण तथा विद्यालय परिसरमा वृक्षारोपण गरेको छ । नेपाली सेनाको मध्ये पूर्वी पृतना हेड क्वाटरका पृतनापति उपरथी प्रेमध्वज अधिकारीको परिकल्पनामा तयार भएको ‘एक इकाई […]

  4. समाचार

    सुकाजोरमा किसानको आवश्यकता अनुसार निःशुल्क मल

    रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले आफ्नो वडा भित्र रहेका किसानको आवश्यकता अनुसार रासायनिक मल वितरण गरेको छ । वडामा रहेका झण्डै ९ सय किसानहरूले खेती गरेको जमिनलाई मुख्य आधार बनाएर आवश्यकता अनुसार रासायनिक मल वितरण गरेको हो । वडा कार्यालयबाट किसानको परिचय पत्र लिएका किसानलाई खेती गरेको आधारमा दश देखि पचास केजी सम्म […]

  5. समाचार

    छिमेक लघुवित्त वित्तीय संस्थाका ४० जना सदस्यलाई व्यवसायिक बाख्रा पालन तालिम

    रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था काठमाण्डौ क्षेत्र अन्तरगत रामेछाप शाखाले आफ्नो संस्थामा आवद्ध रहेका सदस्यहरुलाई व्यवसायिक बाख्रा पालन तालिम दिएको छ । संस्थामा आवद्ध रहेका सदस्यहरूलाई व्यावसायिक रुपमा बाख्रा पालनमा सहयोग पुर्याउने उदेश्यले बिभिन्न समूहबाट प्रतिनिधित्व हुनेगरी ४० जना किसान सदस्यहरुलाई तालिम दिइएको हो । तालिमबाट किसानहरुलाई व्यावसायिक रुपमा बाख्रा पालन र सदस्यको आयस्तर तथा […]

  6. समाचार

    सँधैका लागि अस्ताइन् पूर्व मन्त्री पाण्डे

    रामेछाप- नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मिना खड्का पाण्डेको निधन भएको छ । रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं. ४ को बेथानमा जन्म भई हाल काठमाडौको गौशलामा बस्दै आएकी पाण्डेको मंगलबार ६७ वर्षको उमेरमा निधन भएको हो । उनको गौशला स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतलाई उदृत गर्दै नेपाली काँग्रेस रामेछापका […]

  7. विचार

    नेपाल बजार बिक्री प्रतिनिधि संघको २३ओैँ स्थापना दिवस र आजको अवस्था

    नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स ) को २३ओैँ स्थापना दिवस लाई देशव्यापी सप्ताहको रूपमा विविध सामाजिक सेवाका कार्य गर्दै मनाउँदै गर्दा साँचै नै एक खालको हर्ष उल्लास छाएको छ। बजार प्रतिनिधिहरू बजारमा काम गर्दै गर्दा उत्पन्न बाधा अवरोह लाई आत्मसात् गर्दै केही कम्पनीमा कार्यरत बिक्री प्रतिनिधिहरूको दृढ परिकल्पनामा “उद्योग व्यवसायको रक्षा गरौँ रोजगारी सृजना […]

  8. समाचार

    दलहरूको एउटै धारणा: ‘गणतन्त्रलाई संस्थागत गर्न सबै दल एक जुट हुनु पर्छ’

    रामेछाप– राजनीतिक दलहरूले गणतन्त्रलाई संस्थागत गर्न गणतन्त्रवादी दलहरू एक जुट हुनु पर्नेमा जोड दिएका छन् । सोमबार १६ औँ गणतन्त्र दिवसको अवसरमा गिरिजा प्रसाद कोइराला फाउन्डेसन रामेछापले आयोजना गरेको गणतन्त्र र वर्तमान चुनौती विषयक अन्तरक्रियामा आफ्नो भनाई राख्ने क्रममा गणतन्त्रवादी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले मुलुकमा गणतन्त्र आएको डेढ दशक हुँदा पनि गणतन्त्र संस्थागत हुन […]

  9. विचार

    नेपाली काँग्रेस, रूपान्तरणको गन्तव्य

    इतिहासको ऐतिहासिक विश्लेषण बिना वर्तमानका पाइला र भविष्यका गन्तव्य निर्धारण गर्न सकिन्न । नेपाली काँग्रेसको स्थापनाकालमा जस्तो मनोविज्ञानमा देश र जनता गुज्रिएका थिए, त्यो भन्दा खास भिन्नता अहिले छैन । सामन्ती संस्कार र चरित्रहरूमा खास परिवर्तन आएको छैन । समाज र व्यक्तिको संस्कार र चरित्रमा जबसम्म सकारात्मक परिवर्तन आउने छैन तबसम्म समाज र देशले सर्वागिण […]

  10. विविध

    युवाशक्ती उद्यमशीलतामा नलागे २० वर्ष पछि मुलुकमा सङ्कट आउँछ– सचिव खड्का

    रामेछाप– नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्काले अहिले मुलुकमा भएको युवाशक्तीलाई उद्यमशीलतामा नलगाउने हो भने अबको २० वर्ष पछि मुलुकमा सङ्कट आउने बताएका छन् । मन्थली सहित स्मृति बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन मन्थलीद्वारा बिहीबार आयोजित जागिर भन्दा उद्यमशीलता ठिक विषयक वादविवाद प्रतियोगितामा आफ्नो भनाई राख्दै सचिव खड्काले अहिले मुलुकमा युवाशक्ती अधिक रहेको त्यो […]

  11. समाचार

    दुई चौमासिकको अवधिमा गोकुलगंगामा ७५ प्रतिशत योजनाको भुक्तानी

    रामेछाप– गोकुलगंगा गाउँपालिकाको चालु आर्थिक वर्षको दुई चौमासिकको खर्च ५५ दशमलव ९४ प्रतिशत भएको छ । गाउँपालिकाले शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्म गरेको खर्चको विवरण प्रस्तुत गर्दै हाल सम्म समग्रमा ५५ दशमलव ९४ प्रतिशत भएको बताएको हो । चालु आर्थिक वर्ष ०७९÷८० को दोस्रो चौमासिक सम्मको खर्च विवरण […]