‘जनताको मन जित्ने गरी काम गरौँ, माओवादी ६४ कै अवस्थामा फर्किन्छ’- प्रधानमन्त्री दाहाल
रामेछाप– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले जनताको काम गर्ने अवसर मिलेकाले जनताको मन जित्ने गरी काम गर्न सके नेकपा माओवादी केन्द्र २०६४ कै अवस्थामा फर्किने दाबी गरेका छन् । बिहीबार रामेछापको दोरम्बामा आयोजित २०औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा बोल्दै प्रधानमन्त्री दाहालले अहिले देशको नेतृत्वमा नेकपा माओवादी केन्द्र रहेको र जनताको मन जित्ने गरी काम […]












