मन्थलीको मच्छेडाँडीमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते
रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं ५ मच्छेडाँडीमा शुक्रबार विहान यात्रुवाहक बस दुर्घटना भएको छ । सालुबाट मन्थली तर्फ आउँदै गरेको बा ५ ख २८५७ नं को यात्रुवाहक बस दुर्घटनामा परी ९ जना घाइते भएका छन् । घाइते सबैको उद्दार भएर तामाकोशी अस्पतालमा उपचार भइरहेको रामेछापका ट्राफिक प्रमुख रामेश्वर पाण्डेले जाकारी दिए । मन्थलीमा संचालन […]










