बेतालीको जनजागृत माविमा बन्यो ‘हाइटेक नर्सरी’, विद्यार्थीलाई आयआर्जनमा सहयोग पुग्ने
रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछाप र जनजागृत मावि बेतालीको संयुक्त लगानीमा व्यवसायिक उत्पादन कार्यक्रम अन्तरगत गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीमा ‘हाइटेक नर्सरी’ निर्माण भएको छ । परियोजनाको पचास प्रतिशत अनुदान र जनजागृत मावि बेतालीको पचास प्रतिशत लागतमा ‘हाइटेक नर्सरी’ निर्माण भएको हो । परियोजना र विद्यालयको संयुक्त लगानीमा निर्माण भएको […]












